ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

पानीको निकास खोल्दै शेष र अन्सारी, भन्छन्–‘जनप्रतिनिधिले जनतालाई दुःख दिए’

News Desk by News Desk
१०:३७ बिहान, भदौ १५, २०७८
372
सेयर
372
VIEWS
ShareTweetSendShare

बाँके भदौ १५ गते ।
वडाअध्यक्षहरुको लापरवाहीले डुवानको समस्या झेल्नु परेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर ५ र ६ का स्थानीयबासीले गुनासो गरेका छन् । पानीको निकास नहुँदा पचासबढी घर पीडित भएका छन् ।

५ र ६ नम्वर वडा छुट्याउने सीमानामा यो समस्या देखिएको हो । पानीको निकासका लागि वडा नम्वर ६ ले नाला खनेर १६ वटा होमपाइप बिछ्याइएको जनाएको छ । तर त्योबाट सहज तरिकाले पानीको निकास हुन नसकेको स्थानीय बताउँछन् ।
स्पष्ट सीमांकन नभएका कारण यहाँको समस्याबाट दुवै वडाअध्यक्ष पन्छिने गरेको स्थानीयको आरोप छ ।

नेकपा माओवादी केन्द्रको नगरकमिटी सदस्य तथा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ बुथ कमिटीका अध्यक्ष रिजवान शेषले ५ र ६ नम्बर वडाको सिमाना बिबादको कारणले गर्दा पुरै वडा डुबानमा परेको बताउनुभयो ।

उहाँले लगातारको वर्षा अनि नालाको निकास नहुँदा डुबानले स्थानियको उठिबास हुँदापनि दुबै वडाका अध्यक्षहरुले वास्ता नगरेको बताउनुभयो ।

सम्बन्धित समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

उहाँले भन्नुभयो–‘वडाअध्यक्षहरुले स्थानिय बासिन्दाको कुरा नसुन्ने र फोन गर्दा समेत चासो दिने गरेका छैनन् ।’ उहाँले घर भित्र पुरै पानी छिरेपछि छतमाथी गएर बस्नु पर्ने अवस्था रहेको स्थानीय बताउँछन् । –छोराछोरी पानीमा डुब्ने हुन कि भन्ने त्रास सँगै सर्प र जुकाको डरले दिनरात सताउँछ उहाँले भन्नुभयो–‘यहाँका बासिन्दा त्रासदीपूर्ण दिन विताइरहेका छन् ।’

उहाँले आफू अर्को वडाको व्यक्ती भएपनि आफ्नो पार्टीले आफुलाई सिङ्गो नगरको जिम्मा दिएको हुँदा आफ्नो वडा बाहेक अन्य वडामा गएर पनि सहयोग गर्ने गरेको बताउनुभयो ।

उहाँले वडा अध्यक्षको लापरबाहीले गर्दा जनताको घर डुबानमा परेर भत्कियो भने त्यसको जिम्मा वडा अध्यक्षले नै लिनुपर्ने बताउनुभयो ।

ADVERTISEMENT

त्यस्तै वडा नम्बर ५ का समाजसेवी मोहमद सब्बिर अन्सारिले स्थानिय सरकार बनेर वडा अध्यक्ष भैइसकेर चार बर्ष सम्म पदमा रहँदा पनि नेताहरुले जनताको दुखमा राम्रो सँग चासो नदेखाएको बताउनुभयो ।

‘म कुनै पद र कुर्सिमा छैन उहाँले भन्नुभयो–‘ तर दिनरात जनतालाई कसरी सुरक्षीत राख्ने भनेर लागिरहेको छु ।’ उहाँले आजसम्म वडा अध्यक्षले जनताको दुखमा चासो नदेखाएकाले अब आउने स्थानिय तहमा हाम्रा होइन राम्रा अनि जनताको दुखमा साथ दिने नेतालाई जिताउन समेत स्थानियलाई आग्रह गर्नुभयो ।

अहिले शेष र अन्सारीले पानीको निकास खोल्ने काम गर्दैै आउनुभएको छ । भदौ १० गते आएको बर्षातको पानी निकास नहुँदा अहिले पनि हिलाम्य अवस्थामा बस्नु परेको स्थानीयको गुनासो छ ।

वडामा आएको बजेट खर्च हुन नसकेर फिर्ता समेत भएको छ । आर्थिक वर्ष ०७७-०७८ मा वडा नम्वर ५ को ९ लाख ५९ हजार र वडा नम्वर ६ को ३० लाख २७ हजार बढी बजेट फिर्ता भएको छ ।

भएको बजेट समेत सदुपयोग नगर्ने वडाअध्यक्षका कारण आफुहरुलाई ठूलो समस्या परेको स्थानीयको भनाइ छ । ६ का वडाअध्यक्ष समिरप्रताप सिंहले भने स्थानीयकै कारण नाला खनिएको र होमपाइप हालिएको बताउनुभयो । उहाँले १६ वटा होमपाइप हालिएको बताउनुभयो ।

भिडियो सहित

Share149Tweet93SendShare
Previous Post

दार्चुला घटनाको एकवर्ष, प्रतिवेदन नै सार्वजनिक भएन

Next Post

बृहत रक्तदान कार्यक्रम आज नेपालगञ्जमा सम्पन्न

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
Next Post

बृहत रक्तदान कार्यक्रम आज नेपालगञ्जमा सम्पन्न

सशस्त्र प्रहरीद्वारा चितलको उद्दार

नेपाली पत्रकारिता तथा सञ्चार उद्योगमा कोभिडको असर विषयक राष्ट्रिय गोष्ठी सम्पन्न

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?