ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपाली पत्रकारिता तथा सञ्चार उद्योगमा कोभिडको असर विषयक राष्ट्रिय गोष्ठी सम्पन्न

News Desk by News Desk
६:०८ मध्यान्ह, भदौ १५, २०७८
366
सेयर
366
VIEWS
ShareTweetSendShare

बाँके भदौ १५ गते ।
नेपाल प्रेस इन्स्टिच्यूट काठमाण्डौंको आयोजनामा आज दूर प्रविधिमार्पmत् कोभिड—१९ले नेपाली पत्रकारिता तथा सञ्चार उद्योगमा पारेको असरबारे राष्ट्रिय स्तरको गोष्ठी सम्पन्न भएको छ ।

दूर प्रविधि मार्फत् भएको उक्त गोष्ठीमा कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले—अन्तरक्रियामा उठेको सवाललाई नेपाल प्रेस इन्स्टिच्यूटको रिपोर्टको आधारमा सम्बोधन गरिने कुरा बताउनु भएको छ ।

कोभिडको बेला समाचार कम हुन थालेको र पत्रिकाहरु बन्द हुन थालेकोमा आफू चिन्तित रहेको कुरा व्यक्त गर्नुभयो । साथै, कोभिडको बेलामा पनि सूचना समाचार प्रसारण गरेर योग्दान दिनुभएकोमा सञ्चारकर्मीलाई सम्मान व्यक्त गर्नुभयो ।

कार्यक्रमका मुख्य अतिथि तथा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले—कोभिडले सञ्चारलाई मात्रै होइन संसारलाई असर पारेको कुरा उठाउँदै हामी कोभिड सँगसँगै पत्रकारिता गर्नुपर्ने देखिएको कुरामा जोड दिनुभयो ।

सम्बन्धित समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कोभिडको जोखिमपूर्ण अवस्थामा पनि मिडियाले आफ्नो दायित्वबाट विमुख नभई संकटको बेला सूचनाको संकट आउन नदिनको लागि सूचना प्रवाह गरेर योग्दान दिएका सञ्चार माध्यम, सञ्चार क्षेत्र र सञ्चारकर्मीलाई राज्यले छुट्टाछुट्टै सम्बोधन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

अस्वस्थ पत्रकारले स्वस्थ पत्रकारिता गर्न त्यसैले आफू सुरक्षित रहेर पत्रकारिता गर्नको लागि अध्यक्ष पोख्रेलले पत्रकारहरुलाई सुझाव दिनुभयो ।

एनपीआई का पूर्व अध्यक्ष वरिष्ठ पत्रकार धु्रवहरी अधिकारले समाचारको विश्वसनियतामा खडेरी आएको कुरा बताउनु भयो । आग्रह र पूर्वाग्रहको आधारमा सामाजिक सञ्जालमा आएको कुराको आधारमा समाचार आइरहेको कुरामा पनि चिन्ता व्यक्त गर्नुभयो ।

ADVERTISEMENT

नेपाल सरकारले बजेटको केही अंश पत्रकार र पत्रकारिताको लागि पनि छुट्याउनेतर्फ ध्यानाकर्ष गराउनु भयो ।

उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघका प्रदेश १ का अध्यक्ष लिला बल्लभ घिमिरे, प्रदेश नम्बर २ का अध्यक्ष राजेश कर्ण, गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मा, सुुदुर पश्चिम प्रदेशका अध्यक्ष योगेश रावल लगायतले आ—आफ्नो प्रदेशको पत्रकार र सञ्चार क्षेत्रमा कोभिडले पारेको असरको बारेमा मन्तव्य राख्नु भएको थियो ।

नेपाल प्रेस इन्ष्टिच्यूट (एनपीआई) का कार्यवाहक अध्यक्ष मन्टेश्वरी राजभण्डारीको सभापतित्व तथा प्रमुख अतिथि नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्याल, मुख्य अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल, एनपीआई का संस्थापक तथा वरिष्ठ पत्रकार भारतदत्त कोइराला, एनपीआई का पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार धु्रवहरी अधिकारी, एनपीआई का पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार तिर्थ कोइराला, प्रेस काउन्सिल नेपालका झविन्द्र भुषाल, प्रेस काउन्सिलका पूर्व कार्यवाहक अध्यक्ष, गोपाल बुढाथोकी, आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश नम्बर १ का कार्यकारी निर्देशक यज्ञशर्मा, वरिष्ठ पत्रकार पूण्य पौडेल, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सूचना अधिकारी संगिता ओझा लगायत देशभरीबाट ६० जना भन्दा बढी सञ्चार सम्बद्धको सहभागिता रहेको थियो ।

नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको अनुदान सहयोगमा सञ्चालन भएको कार्यक्रममा कार्यक्रमको उद्देश्य तथा स्वागत एनपीआई का महासचिव लक्ष्मणप्रसाद उप्रेती तथा धन्यवाद कार्यक्रमका सभापति तथा एनपीआईका कार्यवाहक अध्यक्ष मन्टेश्वरी राजभण्डारीले दिनुभएको थियो । एनपीआईका तालिम संयोजक तथा वरिष्ठ पत्रकार कपिल काफ्लेले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा एनपीआईका पदाधिकारी तथा एनपीआई का नेपालगञ्ज क्षेत्रीय कार्यालय र विराटनगर क्षेत्रीय कार्यालयका प्रमुख तथा पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो ।

Share146Tweet92SendShare
Previous Post

सशस्त्र प्रहरीद्वारा चितलको उद्दार

Next Post

नमुना विद्यालय कोहलपुरलाई मनपरी लिइएको शुल्क फिर्ता गर्न अखिल क्रान्तिकारीको चेतावनी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
Next Post

नमुना विद्यालय कोहलपुरलाई मनपरी लिइएको शुल्क फिर्ता गर्न अखिल क्रान्तिकारीको चेतावनी

दाङका स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता

मन्त्रिपरिषदलाई पूर्णता दिन एकपछि अर्को गाँठो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?