ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

जुम्लीलाई स्याउ टिपेर बजार पुर्‍याउने चटारो

News Desk by News Desk
८:५४ बिहान, भदौ २८, २०७८
368
सेयर
368
VIEWS
ShareTweetSendShare

जुम्ला भदौ २८ गते ।
जुम्ला चन्दननाथ नगरपालिका ८ का धर्मसिंह कठायत अहिले आफ्नो बारीको स्याउ लिएर बिक्री गर्न कर्णाली प्रदेश सरकारको राजधानी सुर्खेत पुग्नुभएको छ । उहाँले सहकर्मी धर्म बोहोरासँगै आफू ५० क्विन्टल स्याउ लिएर बिक्री गर्न सुर्खेत गएको जानकारी दिनुभयो ।

जुम्ला तातोपानी गाउँपालिका २ डाँगीवाडाका स्याउ किसान मुनबहादुर डाँगीले पनि यस वर्ष ३० क्विन्टल स्याउ बिक्री गरिसकेको जानकारी दिनुभयो । उहाँले गएको वर्षभन्दा यस वर्ष कालो तुषारोका कारण स्याउ कम फलेको बताउनुभयो ।

कठायत र डाँगीजस्तै धेरै स्याउ किसान अहिले स्याउ लिएर बजार गइरहेका छन् । जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार भदौको दोस्रो हप्तादेखि टिप्न लागिएको स्याउ नेपाली बजारमा पुगेको छ । पश्चिम नेपालको सुर्खेत, नेपालगञ्ज, धनगढी, बुटवलका साथै काठमाण्डौ, पोखरा र पूर्वी नेपालको विराटनगरसम्म पनि जुम्लाको स्याउ पुगेको व्यापारीहरूले जनाएका छन् ।

किसानहरू स्याउ टिप्न अन्तिम–अन्तिम अवस्थामा रहेका र अहिले उनीहरू निर्यात र भण्डारणमा व्यस्त रहेका जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ । कृषि प्राविधिक अधिकृत खेमराज शाहीका अनुसार अहिले बजारमा परिपक्व जुम्लाको स्याउ गइरहेको छ ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

धेरैजसो स्याउ अहिले कर्णाली प्रदेशको राजधानी सुर्खेत, बाँकेको नेपालगञ्ज गइरहेको व्यापारीहरू बताउँछन् ।सुर्खेतमा रहेको एक स्याउ बजारका प्रबन्धक प्रकाश कुमार तिमिल्सेनाले ५० गाडी अर्थात् झन्डै १० टन स्याउ जुम्लाको आएको बताउनुभयो ।

एकै पटक जुम्लाको स्याउ आउँदा बिक्री गर्न हम्मे–हम्मे भएको उहाँले बताउनुभयो । १३ वर्षदेखि स्याउ व्यापार गर्दै आउनुभएका तिमिल्सेनाले त्यहाँको बजार तीन महिना जुम्लाको स्याउले ढाक्ने र बाँकी महिना बाहिरको स्याउले धान्ने गरेको सुनाउनुभयो ।

कृषि विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०७७–०७८ मा ६ हजार एक सय मेट्रिक टन स्याउ उत्पादन भएकोमा अहिले बढ्ने अनुमान गरिएको छ । लेकाली भेगबाहेक अन्य ठाउँको स्याउ टिपी सकिएको र कोरोनाको प्रभावकै बीच पनि स्याउ निर्यात भइरहेको छ ।

ADVERTISEMENT

स्याउ निर्यातका लागि किसानले पालिकाबाट सिफारिस लिने गरेका छन् । स्थानीय कृषि शाखा र वडा पालिकाको समन्वयमा हुने सिफारिसले किसानलाई सजिलो हुँदै गएको छ । अहिले बजारमा परिपक्व स्याउ जान थालेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन कार्यालयका निमित्त प्रमुख गङ्गा पोख्रेलका अनुसार जुम्लाका केही किसानले स्याउ काठमाण्डौ पुर्याएका छन् । स्याउ जति राख्यो त्यति परिपक्व हुने र रस भरिने भएकाले पछिल्लो स्याउ परिपक्व भएको पोख्रेलले जानकारी दिनुभयो ।

Share147Tweet92SendShare
Previous Post

संसदको गतिरोध हटाउन आज सर्वदलीय बैठक बस्दै

Next Post

त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृङ्खलामा नेपालले आज अमेरिकासँग खेल्दै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
Next Post

त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृङ्खलामा नेपालले आज अमेरिकासँग खेल्दै

दुई ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ, ठूला कारोवारीलाई देख्दैनन् प्रहरी

एमसीसी उपाध्यक्षसहितको टोली स्वदेश फिर्ता

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Sunny
6:10 am6:07 pm +0545
Feels like: 33°C
Wind: 10km/h W
Humidity: 72%
Pressure: 1010.84mbar
UV index: 7
WedThuFri
32°C / 23°C
32°C / 24°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?