ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

वडाअध्यक्ष गुप्ताको विभेदः आफ्ना पार्टीका कार्यकर्ताको सिफारिस फटाफट, अरुका आए नो !

जावेद अन्सारी by जावेद अन्सारी
९:११ बिहान, अशोज १६, २०७८
369
सेयर
369
VIEWS
ShareTweetSendShare

बाँके असोज १६ गते ।
बाँकेको जानकी गाउँपालिका वडा नम्बर २ बेलभारका वडाअध्यक्ष चन्द्रिका प्रसाद गुप्ताले फरक पार्टीमा आस्था राखेकै कारण सिफारिसबाट बञ्चिन गर्ने गरेको सेवाग्राहीले गुनासो सुनाएका छन् ।

जानकी गाउँपालिका वडा नम्बर २ बेलभारस्थित शिवशक्ती कृषक समुहका अध्यक्ष पवनकुमार विश्वकर्माले वडाअध्यक्षबाट सिफारिस नपाएको भन्दै आक्रोसित भएका छन । उनी चार पटक वडा कार्यालयमा पुगिसके ।

६ दिन देखि कार्यालयमा पुग्दा कहिले वडाअध्यक्ष नभेटिने र कहिले फरक पार्टीको मान्छे भन्दै इन्कार गर्ने गरेका छन् । ‘कृषक समुहलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण योजनामा सुचिकृत गर्नको लागि मैले उहाँ वडाध्यक्ष) सँग सिफारिस लिन गए, उहाँले त विपक्षी होस्, मलाई भोट पनि दिएनस् भन्दै सिफारिस दिन मान्नु भएन,’ उनले भने ।

आफुले वडाअध्यक्ष भन्दा फरक पार्टीमा आस्था राखेकै कारण सिफारिस नपाएको विश्वकर्माको भनाइ छ । कृषक समुहको अध्यक्ष पद छाडेर अर्को ब्यक्तिलाई जिम्मा दिएपछि मात्र आफुले सिफारिस दिने वडाअध्यक्ष गुप्ताले बताएको विश्वकर्माले सुनाए ।

सम्बन्धित समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’

बैंकिङ कसुर मुद्दामा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओसहित तीन जना पक्राउ

वडाअध्यक्षले विकासमा समेत विभेद गर्ने गरेका बताए । यस्तै स्थानीय श्याम मुरा कोभिड संक्रमित भए । उनले कोरोना वीमाका लागि वडा कार्यालयमा सिफारिस लिन आए । तर तीन महिनादेखि वडाअध्यक्षले सिफारिस दिएका छैनन् । उनले फरक पार्टी भएकै कारण सेवाबाट बञ्चित हुनु परेको बताए ।

वडा कार्यालयले सिफारिस नदिएको विरुद्ध आफु जिल्ला प्रशासन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अदालत लगायत निकायमा जाने उनले बताएका छन् ।

स्थानीय सरकार कार्यसञ्चालन ऐन, २०७४ ले सबैभन्दा तल्लो तहमा रहेको वडापालिकालाई धेरै अधिकार दिएको छ । वडाअध्यक्षले वडा तहमा बसेर जनतालाई आवश्यक पर्ने सिफारिस गर्नुपर्छ । ऐन अनुसार त्यस्तो सिफारिस गर्दा वडाअध्यक्षले कसैलाई पनि भेदभाव गर्न पाईदैन ।

ADVERTISEMENT

तर, वडाअध्यक्ष गुप्ताले फरक पार्टीमा आस्था राखेकै कारण सिफारिस नदिएको गम्भिर आरोप लागेको छ । जानकी गाउँपालिका वडा नम्बर २ की स्थानीय हेमलता थापाले पनि वडाअध्यक्ष गुप्ताले आफ्नो मान्छेलाई मात्र सिफारिस दिने गरेको गुनासो गरिन् ।

‘अरुलाई सिफारिस नदिने, आफ्नो पार्टीकालाई मात्र सहयोग गर्ने गर्नु हुन्छ, सिफारिस माग्दा उहाँ तपाईले मलाई भोट दिएको हो र भनेर भन्नुहुन्छ,’ उनले भनिन् ।

वडाअध्यक्ष गुप्ताले आफुहरुको समुहको सिफारिस रोकेर उनका सहोदर भाई सन्तराम गुप्ताले नेतृत्व गरेको सहकारीलाई भने सुचीकृतका लागि सिफारिस दिइसकेको विश्वकर्माको भनाई छ ।

यस विषयमा प्रतिक्रिया लिदाँ वडाअध्यक्ष चन्द्रिकाप्रसाद गुप्ताले भने आइतवारमात्रै प्रतिक्रिया दिने बताए । म आज नेपालगन्जमा छु, आइतवार आउनु होला अनलाइन खोजखवरसँग उनले भने ।

स्थानीयबासीले वडाअध्यक्षले राजनीतिक आस्थाका आधारमा विभेद गर्ने गरेको बताएका छन् । उनी माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।

यो वडामा प्यानलनै जितेको थियो । त्यही भएर वडासदस्यहरु चुप लागेर बस्ने गर्छन् । माओवादी कार्यकर्ताहरुको काम भने उनले फटाफट गर्ने गरेको स्थानीयको भनाइ छ ।

स्थानीयबासीले प्रहरी प्रशासन पनि वडाअध्यक्षको प्रलोभनमा परेको आरोप लगाएका छन् । स्थानीयले प्रहरी प्रशासनले स्थानीयको कुरा नसुनेर वडाअध्यक्षकै कुरा सुन्ने गरेका कारण वडाअध्यक्षको मनोमानी बढेको बताए ।

Share148Tweet92SendShare
Previous Post

भन्सार छलीको सामान बरामद

Next Post

वडाअध्यक्ष गुप्ताले गरे राष्ट्रिय झण्डाको अपमान

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
मुख्य समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

४:०६ बिहान, साउन २६, २०८३
मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’
मुख्य समाचार

मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’

१:३६ बिहान, साउन २४, २०८३
अपराध

बैंकिङ कसुर मुद्दामा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओसहित तीन जना पक्राउ

६:५३ बिहान, साउन २२, २०८३
असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा
मुख्य समाचार

असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा

१२:३६ बिहान, साउन २२, २०८३
हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता
मुख्य समाचार

हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता

६:५० बिहान, साउन २१, २०८३
पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ
अपराध

पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ

४:२२ बिहान, साउन २१, २०८३
लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ
अपराध

लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

४:२५ बिहान, साउन २०, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
Next Post

वडाअध्यक्ष गुप्ताले गरे राष्ट्रिय झण्डाको अपमान

जमुनाह नाकाबाट फर्किने लर्को, बसपार्कमा बढ्यो चहलपहल

मनसुन अझै सक्रिय, भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?