ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

सिमा अपराध रोक्न एसपीको निर्देशन: जमुनाह इन्चार्जको सक्रियता

जावेद अन्सारी by जावेद अन्सारी
१०:०२ बिहान, कार्तिक १७, २०७८
367
सेयर
367
VIEWS
ShareTweetSendShare

बाँके कार्तिक १७ गते ।
चाड पर्व नजिकिँदै गर्दा भारतसँगको खुल्ला सीमा नाकाबाट तस्करी बढेको छ । करिव ६५ किलोमिटर खुलला सीमानाका छ ।

नेपालगन्जको जमुनाह नाका यसक्षेत्रकै मुख्य नाका हो । यो नाकासँगै अन्य नाकाहरुबाट दैनिकरुपमा चोरी तस्करी भइरहेको छ ।

तर सीमा सुरक्षा र चोरी तस्करी नियन्त्रणको जिम्मा पाएको प्रहरीले पनि निगरानी बढाउँदै लगेको छ । जति चोरी तस्करी बढ्दै गएको छ त्यतिमात्रामा बाँके प्रहरीले पक्राउ गर्नेक्रमलाई पनि तीब्रता दिएको छ ।

भारतबाट अवैध रुपमा ल्याइएको सामान नेपालमा बढी मुल्यमा बिक्रीवितरण हुने भएकाले यहाँका व्यापारीहरुले भरिया बनाएर सामान ओसारपसार गराउने गरेका छन्। तिनै भरियाले भित्र्याउँने गरेको सामान प्रहरीलाई देख्ने वित्तिकै छाडेर फरार हुँदा प्रहरीले बरामद गर्ने गर्छ ।

सम्बन्धित समाचार

नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट

एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो

नेपालगञ्ज यातायात कार्यालयबाट दुई चिकित्सकसहित पाँच जना नियन्त्रणमा

त्यही तस्करीको सामान प्रहरीले धमाधम समातेर भन्सार बुझाउने काम गरिरहेको छ । यसैक्रममा भारतबाट नेपाल ल्याउने क्रममा अवैध भन्सार छलीको काचो सुर्ती प्रहरीले बरामद गरेको छ ।

मंगलबार राती करिब साढे आठ बजेको समयमा इलाका प्रहरी कार्यालय जमुनाह इन्चार्ज मीनबहादुर बिष्टको कमान्डमा खटिएको टोलिले नेपालगञ्ज उपमहानगरपालिका १५ पिप्रहवाबाट १६ बोरि काचो सुर्ती बरामद गरिएको बाँकेका एसपी श्यामप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनसार यो सूर्तिको मूल्य साढे ४ लाख बराबर रहेको छ ।

ADVERTISEMENT

पछिल्लो समय जमुनाह प्रहरीले भारतबाट भन्सार छलेर ल्याइदै गरेका हाड्वेर, लत्ताकपडा,भाडावर्तन, पटका, समेत बरामद गर्दै आएको छ ।

तस्करी बढेपछि एसपी अधिकारीले नाकामा खटिएका मातहतका निकायलाई कडा निर्देशन दिनु भएको छ । उहाँले सिमापारीबाट हुने अबैध तस्करी रोक्न कुनैपनि कसर बाँकि नराख्न निर्देशन दिनु भएको छ ।

Share147Tweet92SendShare
Previous Post

पाकिस्तान टी–२० विश्व कप क्रिकेटको सेमिफाइनलमा

Next Post

राँझा एयरपोर्टको झाँडी हट्याइयो

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट
आर्थिक

नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट

३:५७ बिहान, असार ७, २०८३
एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो
मुख्य समाचार

एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो

१२:१६ मध्यान्ह, असार ६, २०८३
अपराध

नेपालगञ्ज यातायात कार्यालयबाट दुई चिकित्सकसहित पाँच जना नियन्त्रणमा

६:२३ बिहान, असार ५, २०८३
दाङमा प्रहरीले बरामद गर्‍यो भरुवा बन्दुक र बारुद
अपराध

दाङमा प्रहरीले बरामद गर्‍यो भरुवा बन्दुक र बारुद

७:४६ बिहान, असार ४, २०८३
गर्मीले आक्रान्त भएका नेपालगन्जबासीमाथि विद्युतले झनै पीडा थप्दै
मुख्य समाचार

अत्यधिक गर्मी र लूका कारण बाँकेको जनजीवन प्रभावित

७:४२ बिहान, असार ३, २०८३
खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ
अपराध

खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ

७:३४ बिहान, असार ३, २०८३
कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते
दुर्घटना

कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते

७:२० बिहान, असार ३, २०८३
माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
Next Post

राँझा एयरपोर्टको झाँडी हट्याइयो

भन्सार छलिको १३५ पिस वीनचिटर बरामद

बाँकेमा राती ८ बजेपछि देउसीभैलो खेल्न नपाइने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?