ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

सरकार र नेपालगञ्जका आन्दाेलनरत पक्षबीच सहमति

News Desk by News Desk
१०:१९ बिहान, पुस २१, २०७८
370
सेयर
370
VIEWS
ShareTweetSendShare

बाँके पुस २१ गते ।
सरकार र नेपालगञ्जका आन्दाेलनरत पक्षबीच सहमति भएकाे छ । नेपालगञ्जका नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्यायकाे माग गर्दै माइतीघरमा धर्नामा बसेकाहरू र सरकारकाे तर्फबाट गृह मन्त्रालयका प्रवक्तासहितकाे टाेलीबीच हिजो मङ्गलवार बेलुकी सहमति भएकाे हाे ।

धर्नाकाे नेतृत्व गरिरहनुभएकी अधिकारकर्मी रुबी खानले सहमति भएकाे विषय कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभएकाे छ । साथै उहाँले आफूहरूकाे धर्ना र आन्दाेलनकाे कार्यक्रम स्थगित भएकाे बताउनुभयाे ।

सरकार र आन्दाेलनरत पक्षबीच चार बुँदे सहमति भएकाे हाे । यस विषयमा सीआईबीबाट छानबिन गर्ने, उजुरीकर्ता र साक्षीकाे सुरक्षाकाे प्रत्याभूति गर्ने, यस विषयमा प्रशासनिक सहजीकरण र दाेषीलाई कारबाहीकाे प्रक्रियामा ल्याउने विषयमा सहमति भएकाे मन्त्रालयका प्रवक्ता प्रदीप काेइरालाले जानकारी दिनुभयाे ।

यसअघि नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि माइतीघरमा अनशन बस्नुभएकी रुबी खानले अनशन तोड्नुभएको थियाे । पीडितको न्यायका लागि सरकारले गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति बनाए पनि कार्यान्वयनमा नआएकाे भन्दै रुबी खानकाे नेतृत्वमा फेरि धर्ना कार्यक्रम सुरु भएकाे थियाे ।

सम्बन्धित समाचार

श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज

नेपालगन्जमा जुवाखालबाट ९२ हजारसहित चार जना पक्राउ

रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

खजुरामा निःशूल्क स्वास्थ्य शिविरको आयोजना

Next Post

चिसोको सकसः बाँकेमा सामुदायिक विद्यालय बन्द, बोर्डिङ स्कुल भने बालबालिकाको स्वास्थ्यसँग खेलावाड गर्दै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज
मुख्य समाचार

श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज

२:०२ बिहान, अशोज २२, २०८३
अपराध

नेपालगन्जमा जुवाखालबाट ९२ हजारसहित चार जना पक्राउ

८:२६ बिहान, अशोज २१, २०८३
रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै
मुख्य समाचार

रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै

११:५० मध्यान्ह, अशोज २०, २०८३
चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’
अपराध

चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’

८:४९ बिहान, अशोज १९, २०८३
वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट
कृषि

वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट

१:०४ बिहान, अशोज १९, २०८३
खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
Next Post

चिसोको सकसः बाँकेमा सामुदायिक विद्यालय बन्द, बोर्डिङ स्कुल भने बालबालिकाको स्वास्थ्यसँग खेलावाड गर्दै

बैजापुरमा फेरि पाटेबाघले मान्छेलाई झम्ट्यो, प्रतिकार गर्दा घाइते

जंगलमा सवारीसाधन रोकेर अभद्र व्यवहार गर्ने ६ जना पक्राउ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
23°
Clear
6:15 am5:56 pm +0545
Feels like: 23°C
Wind: 5km/h ENE
Humidity: 92%
Pressure: 1012.19mbar
UV index: 0
SatSunMon
29°C / 21°C
31°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?