ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

स्थानीय सरकारले सघं र प्रदेश सरकारसंग समन्वय गर्नु पर्नेमा जोड

जावेद अन्सारी by जावेद अन्सारी
६:०२ मध्यान्ह, असार ११, २०७६
371
सेयर
371
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

खोजखबर संवाददाता

बाँके असार ११ गते । स्थानीय सरकारले सघं र प्रदेश सरकारसंग समन्वय र सहकार्य गरे मात्र देश समृद्ध हुुने एक कार्यक्रमको सहभागीले बताएका छन । सुचना र मानव अधिकार अनुसन्धान केन्द्रद्धारा आयोजित साझा सभा कार्यक्रमको प्रमुख अतिथि कृषि, बन, तथा वातावरण संसदीय समितिका सभापति विजय बहादुर यादवले संघ, प्रदेश तथा स्थानीय सरकारको समन्वय र सहकार्य भए मात्रै देशको विकास हुुने बताउनुभयो । साथै उहाँले विकास गर्नको लागि पार्टी भन्दा माथि उठेर कार्य गर्नु पनि आग्रह गर्नुभयो ।

सो साझा सभा कार्यक्रममा सुचना र मानव अधिकार अनुसन्धान केन्द्रका कार्यक्रम ब्यवस्थापक रविन्द्र कुमार ज्ञवालीले समुदाय स्तरबाट उठाइएका सवालहरु प्रष्ट पारेका थिए । सो कार्यक्रमको सभापति राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख चन्द्रकान्त चाँपागाईले सरकारको नीति कार्यान्वय गराउनमा सबै मिलि ध्यानाकर्षण गर्नु पर्ने बताउनुभयो । त्ययैगरि डुडुवा गाउँपालिकाका उपाध्यक्ष शाहिदा बानोले स्थानीय नागरिकहरुको गुनासोलाई गाउँपालिकासंग पुरउयाउने बाचा गरिन् । डुडुवा गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष पर्शुराम बुढाथोकीले स्थानीय स्तरमा स्थानीय सभाले महत्व भुमिका खेलेका बताए । उपभोक्ता हकहित संरक्षण समिति, बाँकेका संयोजक बशन्त गौतमले उपभोक्ता हकहित संरक्षण नीति बनाउनु पर्नेमा जोड दिनुभयो ।
सुचना र मानव अधिकार अनुसन्धान केन्द्रद्धारा आयोजित साझा सभा कार्यक्रममा बाँके जिल्लामा क्रियाशिल बिभिन्न नागरिक समाज प्रमुख, सन्चाककर्मी, कानुन ब्यवसायी तथा जनप्रतिनिधिले अहिलेको बदलिदो परिस्थितिमा नागरिक समाज सकृय भएर सरकारसंग सहकार्य र समन्वय गरि अगाडि बढ्नु पर्नेमा जोड दिएका छन् । सो साझा सभाका सहभाीहरुले प्रश्न गरेका थिए । कार्यक्रमको सहजीकरण आईएचआरसीका कार्यकारी निर्देशक राकेश मिश्रले गर्नुभएको थियो ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

घरेलु हिंसा र बाल विवाह न्युनिकरण गर्न घरबाटै अभियान थाल्न जोड

Next Post

मुस्लिम समुदायको हक हित संरक्षण सम्वर्धन कार्यक्रमको उद्घाटन: मन्त्री राईद्धारा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
Next Post

मुस्लिम समुदायको हक हित संरक्षण सम्वर्धन कार्यक्रमको उद्घाटन: मन्त्री राईद्धारा

दलित, अल्पसंङख्यक तथा सिमान्तकृत समुदायका जनप्रतिनिधिलाई क्षमता अभिवृद्विका लागि २ दिने तालिम सम्पन्न

एसईईको नतिजा सार्वजनिक

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Fair
6:13 am5:59 pm +0545
Feels like: 32°C
Wind: 10km/h S
Humidity: 76%
Pressure: 1011.85mbar
UV index: 0
WedThuFri
29°C / 22°C
30°C / 22°C
28°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?