ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

रेडपान्डाकाे छालासहित तीनजना पक्राउ

News Desk by News Desk
२:१६ मध्यान्ह, फाल्गुन १४, २०७८
रेडपान्डाकाे छालासहित तीनजना पक्राउ

प्रतिबन्धित दुर्लभ वन्यजन्तु रेडपाण्डाको पाँच थान छालासहित तीन जना पक्राउ

463
सेयर
462
VIEWS
ShareTweetSendShare

दाङ फागुन १४ गते ।
दाङ प्रहरीले प्रतिबन्धित वन्यजन्तु रेडपान्डाको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले राप्ती गाउँपालिका–१ स्थित भालुवाङ–प्यूठान सडक खण्डमा चेकजाँच गर्ने क्रममा प्रतिबन्धित दुर्लभ वन्यजन्तु रेडपाण्डाको पाँच थान छालासहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रोल्पाको सुनिल स्मृति गाउँपालिका–७ बस्ने वर्ष ३२ का रामबहादुर थापा, लुङग्री गाउँपालिका–३ बस्ने वर्ष २० को रुपक खड्का र सुनछहरी गाउँपालिका–७ बस्ने वर्ष १९ को रामकुमार पुन मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

शक्रबार बेलुकी पक्राउ परेका उनीहरुले रेडपान्डाो छाला हिमाली क्षेत्रबाट ल्याई अन्यत्र बिक्रीका लागि लैजाँदै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

सम्बन्धित समाचार

बाँके–दाङ जोड्ने हुलाकी सडक निर्माण सुरु हुँदै, ५ अर्ब ६० करोडको ठेक्का प्रक्रिया अघि बढ्यो

बाँकेको खुला सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, जनप्रतिनिधिसँग छलफल

प्रधानमन्त्रीको भारत भ्रमण : नेपालगन्ज–दिल्ली सिधा उडानका लागि पहल गर्न आग्रह

उनीहरुलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालयमा बुझाउने तयारी भएको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT
Share186Tweet116SendShare
Previous Post

बाँकेमा ४४ जना कुष्ठरोगी फेला

Next Post

एमसीसीकै कारण गठबन्धन टुट्ने खतरा : अध्यक्ष दाहाल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँके–दाङ जोड्ने हुलाकी सडक निर्माण सुरु हुँदै, ५ अर्ब ६० करोडको ठेक्का प्रक्रिया अघि बढ्यो
मुख्य समाचार

बाँके–दाङ जोड्ने हुलाकी सडक निर्माण सुरु हुँदै, ५ अर्ब ६० करोडको ठेक्का प्रक्रिया अघि बढ्यो

६:०२ बिहान, मंसिर ३, २०८३
बाँकेको खुला सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, जनप्रतिनिधिसँग छलफल
मुख्य समाचार

बाँकेको खुला सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, जनप्रतिनिधिसँग छलफल

३:०३ बिहान, मंसिर ३, २०८३
प्रधानमन्त्रीको भारत भ्रमण : नेपालगन्ज–दिल्ली सिधा उडानका लागि पहल गर्न आग्रह
मुख्य समाचार

प्रधानमन्त्रीको भारत भ्रमण : नेपालगन्ज–दिल्ली सिधा उडानका लागि पहल गर्न आग्रह

१:११ बिहान, मंसिर ३, २०८३
हुलाकी सडकले फेरियो बाँकेका दुर्गम गाउँको जनजीवन
मुख्य समाचार

हुलाकी सडकले फेरियो बाँकेका दुर्गम गाउँको जनजीवन

१०:४० मध्यान्ह, मंसिर २, २०८३
बाँकेबाट राष्ट्रिय जनमत पार्टीको देशव्यापी संगठन विस्तार गर्ने घोषणा
मुख्य समाचार

बाँकेबाट राष्ट्रिय जनमत पार्टीको देशव्यापी संगठन विस्तार गर्ने घोषणा

८:१६ बिहान, मंसिर २, २०८३
जब्दीघाटमा पुल निर्माणका लागि बजेट सुनिश्चित
मुख्य समाचार

जब्दीघाटमा ६७ करोड लागतमा नयाँ पुल बन्ने, ४२ महिनामा निर्माण सक्ने सम्झौता

१२:१४ बिहान, मंसिर २, २०८३
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भयो छठ पर्व, बागेश्वरी तलाउमा देखियो उल्लास
मुख्य समाचार

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भयो छठ पर्व, बागेश्वरी तलाउमा देखियो उल्लास

१०:४१ मध्यान्ह, कार्तिक ३०, २०८३
उपमहानगरले बेवास्ता गरेको कान्ति ताल सफाइमा जुट्यो श्रम संस्कृति पार्टी
मुख्य समाचार

उपमहानगरले बेवास्ता गरेको कान्ति ताल सफाइमा जुट्यो श्रम संस्कृति पार्टी

९:०६ मध्यान्ह, कार्तिक २९, २०८३
Next Post
एमसीसीकै कारण गठबन्धन टुट्ने खतरा : अध्यक्ष दाहाल

एमसीसीकै कारण गठबन्धन टुट्ने खतरा : अध्यक्ष दाहाल

फाप्ला सरकारको “ड्रिम प्रोजेक्ट” हो: मन्त्री अथक

फाप्ला सरकारको “ड्रिम प्रोजेक्ट” हो: मन्त्री अथक

हात्तीपाइले आमऔषधी सेवनअभियानकालागि डुडुवामा रणनिति तयार

हात्तीपाइले आमऔषधी सेवनअभियानकालागि डुडुवामा रणनिति तयार

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
19°
Clear
6:42 am5:24 pm +0545
Feels like: 19°C
Wind: 5km/h ENE
Humidity: 84%
Pressure: 1019.3mbar
UV index: 0
ThuFriSat
28°C / 14°C
28°C / 14°C
28°C / 14°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?