ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

हामीएक्लै चुनाव लड्न तयार छौं : पौडेल

News Desk by News Desk
१०:३४ मध्यान्ह, चैत्र ५, २०७८
हामीएक्लै चुनाव लड्न तयार छौं : पौडेल
388
सेयर
384
VIEWS
ShareTweetSendShare

काठमाडौं चैत ५ गते ।
शिक्षा, विज्ञान तथाप्रविधिमन्त्री देवेन्द्र पौडेलले माओवादीएक्लै चुनाव लड्न तयार भएको बताउनुभएको छ ।
बागलुङ काठमाडौं सम्पर्क समन्वय समिति काठमाडौं आयोजना गरेको बनभोज कार्यक्रममाबोल्दै उहाँले माओवादीएक्लै चुनावीप्रतिस्पर्धा गर्न तयार रहेको बताउनुभयो ।

“हामीअरुभन्दा धेरै लचिलो छौं,” मन्त्रीपौडेलले भने, “हामीआफ्नै बुताले चुनाव लडेर जित्छौं ।हामीले चुनावजित्ने ठाउँ हिजो पनिथिएआजपनि छन् ।”

कांग्रेसकाकार्यकर्ताले माओवादीको कारण परिर्वतनभएको भन्ने बहस भएको भन्दै शहीद परिवारले उनीहरुको सपना साकार पार्न सक्रियतापूर्वक राजनीतिमालाग्नआग्रहगर्नुभयो ।

माओवादीको कारण धर्म निरपेक्षता, संघीयता, समावेशी समानुपातिकलगायतकाउपलब्धीहासिलभएको बताउँदै यसलाई भत्काउनप्रतिक्रियवादीलागेको आरोप लगाउनुभयो ।

सम्बन्धित समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

विचार, राजनीति, र दृष्टिकोण फरक भएपनिजिल्लाको विकासकालागि नेताहरु एकमरहेको भन्दै बागलुङको विकासकालागिजीवन रहनुन्जेल व्यत्तित् गर्ने बताउनुभयो ।
यस्तै माओवादी केन्द्रीय सदस्यदिनानाथशर्माले अहिले सरकारमा राख्ने र सडकमा पुर्याउने शक्तिमाओवादीभएको बताउनुभयो ।

शिक्षा, विज्ञान तथाप्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयआधुनिकीकरण नुहँदासम्मउच्चशिक्षामा सुधार नुहने बताउनुभएको छ । थापाथलीइन्जिनियरिङ क्याम्पसको५६ औं वार्षिकोत्सवमाबोल्दै मन्त्रीपौडेलले यस्तो बताउनुभएको हो ।

‘देशको ८० प्रतिशतविद्यार्थीले अध्ययनगर्ने शैक्षिक संस्था परम्परागत शैलीको हुनभएनअहिले युगसुहाउँदो हुनुपर्छ’, मन्त्रीपौडेलले भन्नुभयो, ‘विश्वविद्यालयले सम्बन्धनदिएकाक्याम्पसहरुको सवलिकरणमा ध्यानदिनुप¥यो ।’

ADVERTISEMENT

देश सुरुङमार्ग, लिफटिङ सिचाई, नयाँपुल, राजमार्ग बन्ने युगमाप्रवेश गरेको भन्दै इन्जिनियरलाई गम्भीर हुनआग्रहगर्नुभयो ।
‘जाँदापिचभएको बाटो फर्किदा भत्किएको हुन्छ’ मन्त्रीपौडेलले भन्नुभयो, ‘यस्तो परम्परालाई चिर्नुप¥यो ।’

पूर्वाधार निमार्ण भनेको इन्जिनियरको बढी भूमिकाहुने बताउँदै सानो गल्तीले राज्यलाई ठूलो क्षतिहुने बताउनुभयो ।
‘समृद्धि भन्नाले पूर्वाधार निर्माण पनिहो,’ उहाँले भन्नुभयो , ‘यसकालागिदक्षजनशक्ति चाहिन्छ ।’

विभिन्न चरणमा भएका सम्झौतालाई अहिले कार्यान्वयनगर्ने चरणमा रहेको बताउँदै यसवर्षदेखि देशका ४० बढी क्याम्पसहरुको भौतिक संरचनाबन्ने उहाँको भनाइ छ ।

कार्ययोजना, दक्षता, लगनशील, अनुसाशन र उर्जाशीलभएमात्रै नविनतमनतिजादिन सकिने बताउनुभयो । आफ्नो अधिकारको खोजीमात्रै गरेर नुहुने भन्दै कतव्र्य पनिभूल्ननहुनेमाउहाँले जोड दिनुुभयो ।

 

Share158Tweet96SendShare
Previous Post

प्युठानमा बस दुर्घटना, एक वर्षीया बालिकाको मृत्यु, १५ जना घाइते

Next Post

खेलकुद विश्वविद्यालय संचालनको तयारीमा छौ : मन्त्री अथक

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
Next Post
खेलकुद विश्वविद्यालय संचालनको तयारीमा छौ : मन्त्री अथक

खेलकुद विश्वविद्यालय संचालनको तयारीमा छौ : मन्त्री अथक

आजको मौसम कस्तो होला?

आजको मौसम कस्तो होला?

आज अन्तर्राष्ट्रिय खुसी दिवस

आज अन्तर्राष्ट्रिय खुसी दिवस

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?