ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

जानकीमा माओवादी केन्द्र र जसपाबीच गठबन्धन

News Desk by News Desk
१०:३१ बिहान, बैशाख १२, २०७९
जानकीमा माओवादी केन्द्र र जसपाबीच गठबन्धन
582
सेयर
578
VIEWS
ShareTweetSendShare

बाँके बैशाख १२ गते ।
बाँकेको जानकी गाउँपालिकामा माओवादी केन्द्र र जसपाबीच गठबन्धन गरेर चुनावमा लड्ने सहमति भएको छ । त्यहीअनुसार आज उनीहरुले उम्मेदवारी दर्ता गर्ने भएका छन् ।

जानकी गाँउ पालिकाका ने.क.पा माओबादी केन्द्रका अध्यक्ष नारायण प्रसाद गिरीको अध्यक्षतामा बसेको बैठकले स्थानिय तहको निर्वाचनमा जानकी गाँउपालिका अध्यक्ष, उपाध्यक्ष र वडा नं १ देखि वडा न ६ सम्मका वडा अध्यक्ष र सदस्यहरुको पदमा गठबन्धन गरेर जाने सहमति भएको हो । जानकी गाउँपालिकामा जसपाले अध्यक्ष र माओवादी केन्द्रले उपाध्यक्ष लिने गरी सहमति भएको छ ।

यसरी गरियो भागबन्डा
वडा नं. १
जनता समाजवादी पार्टी नेपालको तर्फबाट वडा अध्यक्ष सहित सबै सदस्य पदमा उम्मेदवारी दिने । ने.क.पा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्ष सहित सबै सदस्य पदमा उम्मेदवारी दिने ।

वडा नं. २
ने.क.पा. माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्ष सहित सबै सदस्य पदमा उम्मेदवारी दिने ।

सम्बन्धित समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

वडा नं. ३
जनता समाजवादी पार्टी नेपालको तर्फबाट वडा अध्यक्ष सहित सबै सदस्य पदमा उम्मेदवारी दिने ।

वडा नं. ४
ने.क.पा. माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्ष सहित सबै सदस्य पदमा उम्मेदवारी दिने । जनता समाजवादी पार्टी नेपालको तर्फबाट वडा अध्यक्ष सहित सबै सदस्य पदमा उम्मेदवारी दिने ।

वडा नं. ५
जनता समाजवादी पार्टी नेपालको तर्फबाट वडा अध्यक्ष सहित सबै सदस्य पदमा उम्मेदवारी दिने ।

ADVERTISEMENT

वडा नं. ६
ने.क.पा. माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्ष सहित सबै सदस्य पदमा उम्मेदवारी दिने ।

Share235Tweet145SendShare
Previous Post

दिपक वर्माको चुनावी अभियान तीब्र

Next Post

बाँकेका प्रमुख राजनीतिक दलहरुले आज मनोनयन दर्ता गर्दै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
Next Post
बाँकेका प्रमुख राजनीतिक दलहरुले आज मनोनयन दर्ता गर्दै

बाँकेका प्रमुख राजनीतिक दलहरुले आज मनोनयन दर्ता गर्दै

कांग्रेस बाँकेको नेतृत्व छान्न मतदान सुरु

काँग्रेसको नेपालगन्जमा २३ वटै वडामा उम्मेदवार टुंगो लाग्यो

खजुरा ३ को अध्यक्षमा बिकास काउचा मगरको स्वतन्त्र उमेदवारी

खजुरा ३ को अध्यक्षमा बिकास काउचा मगरको स्वतन्त्र उमेदवारी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?