ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कोहलपुरमा उम्मेदवारी दर्ता गराउँदै नेकपा एमाले

News Desk by News Desk
४:०९ मध्यान्ह, बैशाख १२, २०७९
कोहलपुरमा उम्मेदवारी दर्ता गराउँदै नेकपा एमाले
456
सेयर
443
VIEWS
ShareTweetSendShare

बाँके बैशाख १२ गते ।
कोहलपुर ।बाँकेको कोहलपुर नगरपालिकामा नेकपा एमालेले मेयर, उपमेयर, वडाअध्यक्ष र वडासदस्य पदमा उम्मेदवारी दर्ता गरेकाछ्न । सोमबार दोस्रो दिन राप्रपा नेपालले पहिलो लटमा वडा अध्यक्ष सहित सदस्यहरुले मनोनयन गर्दा गरेपछि एमालेले कोहलपुरमा मेयर, उपमेयर, वडाअध्यक्ष र वडासदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

कोहलपुर नगरपालिकाको मेयरमा खिलप्रसाद भुषालले उम्मेदवारी दर्ता गराए भने उपमेयर पदमा अस्मिता थारुले उम्मेदवारी दर्ता गराएकि छिन् । अहिले वडा अध्यक्षहरुको लागि उम्मेदवारी दर्ता भइरहेको निर्वाचन अधिकृत तीर्थराज भट्टले जानकारी दिए ।

मनोनयन गर्ने पहिलो दिन स्वतन्त्र सहित चार दलले उम्मेदवारी दर्ता गराएका थिए । उनका अनुसार पहिलो दिन राप्रपा, जनमत र नेपाल जनमुक्ति पार्टी र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका थिए । तर केही राप्रपाका वडा अध्यक्ष र सदस्यहरुको मनोनय दर्ता गर्न बाँकी भएकोले सोमबार बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत तीर्थराज भट्टले जानकारी दिए ।

यस्तै नेकपा एमालेसहित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टी, नेमकिपा र राष्टिय जनमोर्चा लगायतका दलको अहिले ४ बजे मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित समाचार

दसैं बिदामा बर्दिया निकुञ्जमा पर्यटकको चहलपहल, होटल भरिभराउ

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

ADVERTISEMENT
Share190Tweet111SendShare
Previous Post

नेपालगन्जको उपमेयरमा कमरुद्धिन राइको उम्मेदवारी दर्ता

Next Post

कांग्रेसबाट प्रशान्त बिष्टले नेपालगन्जको मेयरमा गराए उम्मेदवारी दर्ता

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

निकुञ्जमा बाघ हेर्न आउने पर्यटकको संख्या वृद्धि
समाचार

दसैं बिदामा बर्दिया निकुञ्जमा पर्यटकको चहलपहल, होटल भरिभराउ

१:१८ बिहान, कार्तिक ११, २०८३
दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी
समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

३:४९ मध्यान्ह, कार्तिक ६, २०८३
दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान
समाचार

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

१:१५ मध्यान्ह, कार्तिक ६, २०८३
बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन
समाचार

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

११:५३ बिहान, कार्तिक ६, २०८३
आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत
समाचार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

१२:०७ बिहान, कार्तिक ५, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
समाचार

सुशील कोइरालाको सम्झनामा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

११:०७ मध्यान्ह, कार्तिक ३, २०८३
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने
समाचार

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने

५:२० बिहान, कार्तिक ३, २०८३
कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो
समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

९:०७ बिहान, कार्तिक २, २०८३
Next Post
कांग्रेसबाट प्रशान्त बिष्टले नेपालगन्जको मेयरमा गराए उम्मेदवारी दर्ता

कांग्रेसबाट प्रशान्त बिष्टले नेपालगन्जको मेयरमा गराए उम्मेदवारी दर्ता

प्रशान्त र कमरुद्दिनले भने–‘हामी दुई भाईले जित्छौं,

प्रशान्त र कमरुद्दिनले भने–‘हामी दुई भाईले जित्छौं,

स्थानीय तह निर्वाचनमा संवाद, मतदान गर्ने सहज व्यवस्थाका लागि प्रतिवद्धता

स्थानीय तह निर्वाचनमा संवाद, मतदान गर्ने सहज व्यवस्थाका लागि प्रतिवद्धता

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
27°
Clear
6:26 am5:38 pm +0545
Feels like: 28°C
Wind: 8km/h W
Humidity: 57%
Pressure: 1013.88mbar
UV index: 0
WedThuFri
31°C / 20°C
29°C / 20°C
24°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?