ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

प्रशान्त र कमरुद्दिन सँगसँगै घरदैलोमा

News Desk by News Desk
९:५० मध्यान्ह, बैशाख १५, २०७९
प्रशान्त र कमरुद्दिन सँगसँगै घरदैलोमा
542
सेयर
499
VIEWS
ShareTweetSendShare

बाँके बैशाख १५ गते ।
नेपालगन्ज उपमहानगरपालिकामा मेयर र उपमेयर पदका उम्मेदवार प्रचारप्रसारमा जुटेका छन् । गठबन्धनको तर्फबाट नेपालगन्जको मेयरमा कांग्रेसका विष्ट र उपमेयरमा जनता समाजवादी पार्टी (जसपा)का कमरुद्धिन राई मैदानमा छन् ।

विष्ट र राई नेपाली कांग्रेससहित नेकपा माओबादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकिकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवार हुन् ।

मेयर पदका उम्मेदवार विष्ट, विभिन्न वडा तहमा रहेका उम्मेदवार, नेता, कार्यकर्ताहरु आज बिहानैदेखि प्रचारप्रसारमा ब्यस्त भएका हुन् ।

आफूहरु घरदैलोमो पुग्दा नेपालगन्ज उपमहानगरबासीले हौसला दिइरहेको विष्टले सुनाए ।‘निर्वाचनको प्रचारप्रसार गर्ने समय एकदमै छोटो छ, जतिसक्दो हाम्रा मतदातालाई मैले भेट्नेछु,’ उनले भने ‘अहिलेसम्म जति जनालाई भेटेको छु, अधिकांश मतदाता उत्साहित हुनुहुन्छ, ठाउँ ठाउँमा हामीलाई स्वागत गर्नुभएको छ ।’

सम्बन्धित समाचार

परिचयपत्र अनिवार्यपछि मात्र प्रवेश : मालपोत कार्यालय बाँकेको नयाँ व्यवस्था लागू

दूधले चिनिएको हल्कारापुर्वा : परम्परा र आत्मनिर्भरताको उदाहरण, तर सरकारी पहुँच अझै टाढा

नेपालगन्जमा बिचौलिया विरुद्ध प्रहरीको कडाइ, ९ जना पक्राउ

यस्तै उपमेयर पदका उम्मेदवार राई पनि प्रचारप्रसारमा ब्यस्त छन् ।मेयरमा विष्ट र उपमेयरमा आफू निर्वाचित भएपछि नेपालगन्ज उपमहानगरपालिकाले विकासमा फड्को मार्ने राईले सुनाए ।

ADVERTISEMENT
Share243Tweet125SendShare
Previous Post

भुक्तानी सन्तुलनमा असर नगर्ने गरी आयत व्यवस्थित गर्न अर्थमन्त्रीलाई चेम्बरको आग्रह

Next Post

उम्मेदवारहरुले आज मनोनयन फिर्ता लिन सक्ने, अन्तिम नामावली प्रकाशन आजै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

परिचयपत्र अनिवार्यपछि मात्र प्रवेश : मालपोत कार्यालय बाँकेको नयाँ व्यवस्था लागू
मुख्य समाचार

परिचयपत्र अनिवार्यपछि मात्र प्रवेश : मालपोत कार्यालय बाँकेको नयाँ व्यवस्था लागू

१२:२५ बिहान, चैत्र २१, २०८२
दूधले चिनिएको हल्कारापुर्वा : परम्परा र आत्मनिर्भरताको उदाहरण, तर सरकारी पहुँच अझै टाढा
कृषि

दूधले चिनिएको हल्कारापुर्वा : परम्परा र आत्मनिर्भरताको उदाहरण, तर सरकारी पहुँच अझै टाढा

१२:१५ बिहान, चैत्र २१, २०८२
नेपालगन्जमा बिचौलिया विरुद्ध प्रहरीको कडाइ, ९ जना पक्राउ
अपराध

नेपालगन्जमा बिचौलिया विरुद्ध प्रहरीको कडाइ, ९ जना पक्राउ

८:४३ बिहान, चैत्र २०, २०८२
हाइसको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु
दुर्घटना

हाइसको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

७:०९ बिहान, चैत्र २०, २०८२
बाँकेमा एसइईको तयारी सुरु, १० हजार विद्यार्थी सहभागि हुँदै
मुख्य समाचार

बाँकेमा एसइई उत्तरपुस्तिका जाँच कार्य सुरु

४:११ बिहान, चैत्र २०, २०८२
Auto Draft
अपराध

नेपालगन्ज बसपार्कमा यात्रु लुट्ने प्रयास गर्ने चार जना हतियारसहित पक्राउ

१२:५२ बिहान, चैत्र २०, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा सिफलिस अनुसन्धान : तीन महिनामा १८७ सिफलिस प्रभावित, युवा बढी

७:२६ बिहान, चैत्र १९, २०८२
Auto Draft
दुर्घटना

पोस्टमार्टम रिपोर्ट : नेपालगन्जमा जलेकी सिर्जनाको मृत्यु जलनका कारण

५:०० बिहान, चैत्र १९, २०८२
Next Post
मतदाता नामावलीमा दाबी विरोध आजदेखि

उम्मेदवारहरुले आज मनोनयन फिर्ता लिन सक्ने, अन्तिम नामावली प्रकाशन आजै

सिमकोटमा म्यादी प्रहरी मृत फेला

सिमकोटमा म्यादी प्रहरी मृत फेला

प्रशान्त श्रेष्ठलाई मतदाताको साथ समर्थन थपिदै

प्रशान्त श्रेष्ठलाई मतदाताको साथ समर्थन थपिदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?