ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगन्जका उपमेयर राईको स्पष्टोक्ति : निर्वाचनका बेला गरिएका प्रतिवद्धता अक्षरशः पूरा गर्ने छु

News Desk by News Desk
४:२६ मध्यान्ह, जेष्ठ १०, २०७९
नेपालगन्जका उपमेयर राईको स्पष्टोक्ति : निर्वाचनका बेला गरिएका प्रतिवद्धता अक्षरशः पूरा गर्ने छु
625
सेयर
608
VIEWS
ShareTweetSendShare

बाँके जेठ १० गते ।
नेपालगन्ज उपमहानगरका उपमेयर मोहम्मद कमरुद्धिन राईले निर्वाचनका बेला गरिएको प्रतिवद्धता पूरा गर्न कुनै कसर बाँकी नराख्ने बताएका छन् । उपमेयरको कार्यभार सम्हाल्दै उनले नेपालगन्जलाई सुन्दर र शान्त नगर बनाउन विशेष कार्यक्रम लागू गरिने स्पष्ट पारे ।

उनले आफूलाई परेको समस्याका बारे जानकारी गराउन नेपालगन्जबासीसँग आग्रह गरेका छन् । ‘निर्वाचनका बेला जनता सामु गरेको प्रतिवद्धता पूरा गर्न कुनै कसर बाँकी राख्ने छैन,’ उनले भने, ‘समस्या परे मलाई भन्नुस् । सुनाउनुस् ।’

उपमेयर राईले गरिवीको रेखामुनी रहेका समुदायलाई विशेष सहयोग गर्ने कार्यक्रम ल्याउने बताउँदै उनले अल्पसंख्यक र सिमान्तकृत समुदायका किशोरीलाई उच्च शिक्षा प्रदान गरिने बताए ।

‘पैँसाका कारण कुनै पनि किशोरी शिक्षाबाट बञ्चित हुनुपर्ने छैन । गरिवीको रेखामुनी रहेका समुदायको किशोरीलाई उच्च शिक्षा दिन नेपालगन्ज उपमहानगरले शिक्षा सहयोग कार्यक्रम ल्याउने छ,’ उपमेयर राईले भने ।

सम्बन्धित समाचार

बाँकेमा ३५ हजार जनसंख्या बाढी–डुबानको जोखिममा, तीन स्थानीय तहमा विशेष तयारी

विपत्तिमा परेकालाई हेरेर बस्नु हुँदैन : डा. श्रेष्ठ, भोटेकोशी बाढीपीडितका लागि एक लाख सहयोग

विपद्‌मा बाह्य उद्धार टोली कुर्न नपर्ने गरी बाँकेका पालिकाले तयार गरे स्थानीय जनशक्ति

उनले नेपालगन्जलाई सफा र सुन्दर नगर बनाउन विशेष ध्यान दिइने बताए । नेपालगन्जको ढल सरसफाई गरि डुबानबाट जोगाउन कर्मचारीलाई निर्देशन दिइसकेको बताए ।

सरसफाईलाई पहिलो प्राथमिकतामा राखेको उनको भनाई छ । ‘सरसफाईमा देखिएको समस्या पहिचान गरि समाधानको प्रयास गरिनेछ,’ उनले भने, ‘सरसफाईमा कुनै कमी नगर्न कर्मचारीलाई निर्देशन दिइएको छ ।’

बालिका र किशोरी शिक्षालाई प्रभावकारी बनाउने बताउँदै उनले नेपालगन्जको कन्या कलेज र विद्यालयको शिक्षालाई अझ गुणस्तरिय बनाइने स्पष्ट पारे । ‘घरका महिला शिक्षित भएमात्र घर शिक्षित हुन्छ । घर शिक्षित भए सहर शिक्षित हुनेछ,’ उनले भने ।

ADVERTISEMENT
Share260Tweet152SendShare
Previous Post

मेयर बिष्ट र उपमेयर राई कान्जिहाउसमा

Next Post

स्थानीय तहमा कार्यपालिका (बोर्ड) गठन गर्ने तयारी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा ३५ हजार जनसंख्या बाढी–डुबानको जोखिममा, तीन स्थानीय तहमा विशेष तयारी
प्रदेश समाचार

बाँकेमा ३५ हजार जनसंख्या बाढी–डुबानको जोखिममा, तीन स्थानीय तहमा विशेष तयारी

९:४२ बिहान, भदौ १५, २०८३
विपत्तिमा परेकालाई हेरेर बस्नु हुँदैन : डा. श्रेष्ठ, भोटेकोशी बाढीपीडितका लागि एक लाख सहयोग
आर्थिक

विपत्तिमा परेकालाई हेरेर बस्नु हुँदैन : डा. श्रेष्ठ, भोटेकोशी बाढीपीडितका लागि एक लाख सहयोग

८:०६ बिहान, भदौ १५, २०८३
विपद्‌मा बाह्य उद्धार टोली कुर्न नपर्ने गरी बाँकेका पालिकाले तयार गरे स्थानीय जनशक्ति
मुख्य समाचार

विपद्‌मा बाह्य उद्धार टोली कुर्न नपर्ने गरी बाँकेका पालिकाले तयार गरे स्थानीय जनशक्ति

८:२७ बिहान, भदौ १४, २०८३
बजाजले ल्यायो चेतकका दुई नयाँ विद्युतीय स्कुटर
मुख्य समाचार

बजाजले ल्यायो चेतकका दुई नयाँ विद्युतीय स्कुटर

७:१४ बिहान, भदौ १४, २०८३
श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ
मुख्य समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

९:४१ बिहान, भदौ १३, २०८३
बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार
आर्थिक

बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार

८:२४ बिहान, भदौ १३, २०८३
बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन
आर्थिक

बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन

७:३२ बिहान, भदौ १३, २०८३
आर्थिक

भोटेकोशी बाढीमा कोहलपुरका १ जनाको मृत्यु, ११ बेपत्ता : मृतक परिवारलाई ५० हजार राहत

२:०६ बिहान, भदौ १३, २०८३
Next Post
चुनाव आउन दुई महिना बाँकी: दलहरु चुनाव केन्द्रित अभियानमा

स्थानीय तहमा कार्यपालिका (बोर्ड) गठन गर्ने तयारी

भेरी अस्पताल कार्यसम्पादन यो पटक पनि उत्कृष्ट

भेरी अस्पताल कार्यसम्पादन यो पटक पनि उत्कृष्ट

विभिन्न कार्यक्रमगरी योग दिवस मनाइयो

विभिन्न कार्यक्रमगरी योग दिवस मनाइयो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?