ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाँके जिल्लाका पालिकाहरुलाई महिला पत्रकारमैत्री बनाउन सबैको एकै आवाज

News Desk by News Desk
११:३२ मध्यान्ह, जेष्ठ १८, २०७९
बाँके जिल्लाका पालिकाहरुलाई महिला पत्रकारमैत्री बनाउन सबैको एकै आवाज
451
सेयर
437
VIEWS
ShareTweetSendShare

सरला सुबेदी
बाँके जेठ १८ गते ।
पछिल्लो समय पत्रकार महिलाहरु बाँके जिल्लाबाट पलायन भैइरहेको हुँदा उनिहरुलाई सकृय रुपमा पत्रकारितामा ल्याई उनिहरुको पत्रकारितालाई निरन्तरता दिन पहल गरिने कुरामा जोड दिइएको छ्।

बुधबार नेपालगन्जमा आयोजित सन्चारिका समूह नेपाल बाँके शाखाको आयोजनामा स्थानिय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गर्न र बाँके जिल्लामा पत्रकार महिलाको अवस्था के कस्तो छ भन्ने अन्तरक्रिया कार्यक्रम सन्चारिका समूह नेपाल बाँके शाखाकी अध्यक्ष रुपनी जिएमको अध्यक्षता र नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्टको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा बोल्दै नेपालगन्जका नगरप्रमुख बिष्टले बाँके जिल्लामा पत्रकार महिलाहरु पछिल्लो समय पलायन हुँदै गैइरहेको हुदा उनिहरुलाई यस पत्रकारिता क्षेत्रमा सक्रिय बनाई पत्रकारीतामा टिकाई राख्नको अति आवश्यक भएको बताए।

उनले जनप्रतिनिधि र पत्रकार भनेका एक अर्काको परिपुरक भएको र उपमहानगरपालिका भित्र भएका हरेक गतिविधिबारे पत्रकार महिलाहरुलाई पहिलो प्राथमिकता दिने प्रतिबद्धता गर्दै सन्चारिका समुहको सिफारिसमा प्रत्येक बर्षको मार्च ८ नारी दिवसको दिन बाँके जिल्लामा सकृय रुपमा काम गरिरहेका एक जना पत्रकार महिलालाई नगद रु २१ हजार प्रोत्साहन र सम्मान स्वरुप दिने घोषणा समेत उनले गरेका छन् ।

सम्बन्धित समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

यस्तै कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले प्रमुखले गरेको घोषणामा पत्रकार महिलाहरुले गरेको काम निकै सार्हनिय भएको र आगामी दिनहरुमा नि उनिहरुको साथ र सहयोगमा आफू रहने र सन्चारिका समूह नेपाललाई उपमहानगरपालिकाबाट क्षमता बिकास तालिम , र अन्य अवसरहरु पनि अबका दिनहरुमा दिने बताए।

यस्तै कार्यक्रममा कोहलपुर नगरपालीकाकि उपप्रमुख सङ्गिता सुबेदीले आफ्नो कार्यकालमा नगरपालिका भित्र हुने हरेक व्यतिथी र कामकाजको बेला पत्रकार महिलाहरुलाइ नि सम्झिने र पत्रकार महिलाको संख्यामा बृद्दी गर्न आफुले पहल गर्ने बताईन ।

यस्तै सन्चारिका समुहको तर्फबाट सन्चारिका समुहको ईतिहास र बाँके जिल्लामा यसको जन्म अनि आज सम्म आइपुग्दा भोगेका समस्या चुनौती र अवसरका बारेमा पुर्व अध्यक्ष डाक्टर मुना श्रेष्ठले प्रस्ट पारेकि थिइन उनले सन्चारिका समूह अनि बाँके जिल्लाका पत्रकार महिलाहरुलाई सक्रिय बनाई राख्न स्थानिय तहहरुबाट विशेष पहल गरिदिन अनुरोध गर्दै नवनिर्वाचित पालिका प्रमुख उपप्रमुखहरुलाई शुभकामना तथा बधाई दिएकी थिईन।

ADVERTISEMENT

कार्यक्रममा सन्चारिका समुहकी सस्थापक अध्यक्ष अछरी पोख्रेलले आफुले जन्माएको सस्था हुदा छोराछोरिको जस्तै माया लाग्ने र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुले पनि यसै गरि माया गरिदिनु होला भन्दै अनुरोध गर्दै जनप्रतिनिधिहरुले गरेका राम्रा कामहरुको सधै समाचार बनाउन पाइयोस भन्दै शुभकामना दिदै बधाई ज्ञापन गरेकी छिन् ।

कार्यक्रममा बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय, खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्ल डुढुवा गाउँपालिका उपाध्यक्ष सायदा बानु जानकी गाउँपालिका उपाध्यक्ष रामप्यारी यादब, पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, प्रेस चौतारी अध्यक्ष दुर्गा रोकाय सन्चारिका समूह लुम्बिनी प्रदेश उपाध्यक्ष रुपा गहतराजले आ आफ्नो धारणा राखेका थिए।

Share189Tweet109SendShare
Previous Post

नेपालमा उद्योग खोल्न जापानलाई चेम्बरको आग्रह

Next Post

नेपालगन्जमा गोलि चल्यो, धम्वोजी तनावग्रस्त

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
Next Post
नेपालगन्जमा गोलि चल्यो, धम्वोजी तनावग्रस्त

नेपालगन्जमा गोलि चल्यो, धम्वोजी तनावग्रस्त

संवादमार्फत समस्याको स्थायी समाधान खोज्ने विष्टको प्रतिवद्धता

संवादमार्फत समस्याको स्थायी समाधान खोज्ने विष्टको प्रतिवद्धता

सदभाव कायम राख्नः उपप्रमुख राइको आव्हान

सदभाव कायम राख्नः उपप्रमुख राइको आव्हान

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
23°
Clear
6:16 am5:54 pm +0545
Feels like: 23°C
Wind: 5km/h N
Humidity: 88%
Pressure: 1015.24mbar
UV index: 0
MonTueWed
32°C / 21°C
32°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?