ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

कोहलपुरले ज्यागुआर लाई ८ विकेटले हरायो

News Desk by News Desk
१०:१० मध्यान्ह, जेष्ठ २२, २०७९
कोहलपुरले ज्यागुआर लाई ८ विकेटले हरायो
396
सेयर
387
VIEWS
ShareTweetSendShare

बाँके जेठ २२ गते ।
आइतबार कोेहलपुर क्रिकेट मैदानमा संचालित नेपालगन्ज क्रिकेट कप क्लबस्तरीय लिग प्रतियोगितामा कोहलपुर स्पोर्टस् एकेडेमीले ज्यागुआर क्रिकेट क्लबलाई ८ विकेटले हराएको छ ।

टस जितेर ब्याटिङ गरेको जागुअरले १३.५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ४७ रन बनाउँदा कोहलपुरले ४.३ ओभरमा २ विकेटको क्षतिमा ५१ रन बनाएको थियो । ज्यागुआर लागि सद्धाव अन्सारीले २१ बलमा १ चौकासहित १४ रन बनाएका थिए । कोहलपुरका बलर दिपेन्द्र रावतले ४ ओभरमा ११ रन दिँदै ५ विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा कोहलपुरमा अजय शाहनीले १३ बलमा ४ चौकासहित २३ रन बनाए । उक्त प्रतियोगितमा कोहलपुर एकेडेमीका दिपेन्द्र रावत प्लेयर अफ त म्याच घोषित भए । त्यस्तै आइतबार बिहान भएको खेलमा ज्योति स्पोर्टस् एकेडेमी ‘ए’ ले एचविए च्याम्पस्लाई १२ रनले हराएको छ ।

निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ज्योतिले एचएसबिलाई १ सय ४८ रनको लक्ष्य दिएको थियो । एचविएले १६.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ३५ रन बनाउन सफल भएको थियो । ज्योतिले टस जितेर ब्याटिङ रोजेको थियो ।

सम्बन्धित समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

प्रतियोगितामा ज्योतिका लागि रोहन केसीले ३२ बलमा ३ चौका र १ छक्कासहित ३४ रनको योगदान दिए । त्यस्तै सुनिल भण्डारीले १६ बलमा ४ चौकासहित २८ रन, सोम शर्माले १० बलमा १ चौका र १ छक्कासहित २० रन बनाए ।

एचएसबिका गम्भिर जंगमल्लले ३ ओभरमा ३३ रन दिँदै २ विकेट लिएका थिए भने आकास विष्ट र रबिश बर्माले १÷१ विकेट लिएका थिए ।

त्यस्तै जवाफी ब्याटिङमा एचविएका हर्शद भण्डारीले २४ बलमा ६ चौकासहित ३७ रन बनाए । साथै रबिश बर्माले १३ बलमा १ चौका र २ छक्काको मद्दतले २२ र कुनवार धनन्जया सिंहले १५ बलमा २ चौकासहित १९ रनको योगदान दिए । प्रतियोगितमा ज्योतिका सोम शर्माले पेल्यर अफ द म्याचको उपाधि हासिल गरे ।

ADVERTISEMENT

लिगमा आठवटा टिमको सहभागिता रहेको छ । लिगमा प्रथम टिमलाई १ लाख, दोस्रो टिमलाई ५० हजारको पुरस्कार राखिएको छ । साथै म्यान अफ द म्याच, बेस्ट ब्याटर, बेस्ट बलर र म्यान अफ त सिरिजको पनि व्यवस्था रहेको छ ।

 

 

Share164Tweet97SendShare
Previous Post

गोपनीयताको हक र तथ्यांक संरक्षण सम्बन्धी छलफल

Next Post

नवलपरासीमा चट्याङ लागेर एकको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
तेस्रो मेयर कप राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ तथा आइबिपी च्याम्पियनसिप–२०८३ जेठ २३ र २४ गते नेपालगञ्जमा हुँदै
खेल

तेस्रो मेयर कप राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ तथा आइबिपी च्याम्पियनसिप–२०८३ जेठ २३ र २४ गते नेपालगञ्जमा हुँदै

९:२२ बिहान, जेष्ठ १८, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
बाँकेमा मेयर कप फुटबल माघमा हुने
खेल

बाँकेमा मेयर कप अन्तरविद्यालय फुटबल प्रतियोगिता जेठ २३ गतेदेखि सुरु हुने

५:१७ बिहान, जेष्ठ ५, २०८३
जानकी गाउँपालिकामा रमवापुर स्पोट्र्स क्लबलाई अध्यक्ष कप क्रिकेटको उपाधि
खेल

जानकी गाउँपालिकामा रमवापुर स्पोट्र्स क्लबलाई अध्यक्ष कप क्रिकेटको उपाधि

८:२४ बिहान, जेष्ठ ३, २०८३
Next Post
नवलपरासीमा चट्याङ लागेर एकको मृत्यु

नवलपरासीमा चट्याङ लागेर एकको मृत्यु

मनसुन भित्रिएसँगै नेपालमा आजको मौसम कस्तो रहला ?

मनसुन भित्रिएसँगै नेपालमा आजको मौसम कस्तो रहला ?

राप्तीसोनारीमा अवैध उत्खन्नगरी घाटगद्दी

राप्तीसोनारीमा अवैध उत्खन्नगरी घाटगद्दी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?