ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

कोहलपुरले ज्यागुआर लाई ८ विकेटले हरायो

News Desk by News Desk
१०:१० मध्यान्ह, जेष्ठ २२, २०७९
कोहलपुरले ज्यागुआर लाई ८ विकेटले हरायो
390
सेयर
384
VIEWS
ShareTweetSendShare

बाँके जेठ २२ गते ।
आइतबार कोेहलपुर क्रिकेट मैदानमा संचालित नेपालगन्ज क्रिकेट कप क्लबस्तरीय लिग प्रतियोगितामा कोहलपुर स्पोर्टस् एकेडेमीले ज्यागुआर क्रिकेट क्लबलाई ८ विकेटले हराएको छ ।

टस जितेर ब्याटिङ गरेको जागुअरले १३.५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ४७ रन बनाउँदा कोहलपुरले ४.३ ओभरमा २ विकेटको क्षतिमा ५१ रन बनाएको थियो । ज्यागुआर लागि सद्धाव अन्सारीले २१ बलमा १ चौकासहित १४ रन बनाएका थिए । कोहलपुरका बलर दिपेन्द्र रावतले ४ ओभरमा ११ रन दिँदै ५ विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा कोहलपुरमा अजय शाहनीले १३ बलमा ४ चौकासहित २३ रन बनाए । उक्त प्रतियोगितमा कोहलपुर एकेडेमीका दिपेन्द्र रावत प्लेयर अफ त म्याच घोषित भए । त्यस्तै आइतबार बिहान भएको खेलमा ज्योति स्पोर्टस् एकेडेमी ‘ए’ ले एचविए च्याम्पस्लाई १२ रनले हराएको छ ।

निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ज्योतिले एचएसबिलाई १ सय ४८ रनको लक्ष्य दिएको थियो । एचविएले १६.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ३५ रन बनाउन सफल भएको थियो । ज्योतिले टस जितेर ब्याटिङ रोजेको थियो ।

सम्बन्धित समाचार

चट्याङ लागेर बालकको मृत्यु

श्रीमानले घरमा आगो लगाए, श्रीमती घाइते

बाँकेको राप्तीनदीमा पानीको सतह बढ्दै, तटिय क्षेत्रमा सजगता अपनाउन आग्रह

प्रतियोगितामा ज्योतिका लागि रोहन केसीले ३२ बलमा ३ चौका र १ छक्कासहित ३४ रनको योगदान दिए । त्यस्तै सुनिल भण्डारीले १६ बलमा ४ चौकासहित २८ रन, सोम शर्माले १० बलमा १ चौका र १ छक्कासहित २० रन बनाए ।

एचएसबिका गम्भिर जंगमल्लले ३ ओभरमा ३३ रन दिँदै २ विकेट लिएका थिए भने आकास विष्ट र रबिश बर्माले १÷१ विकेट लिएका थिए ।

त्यस्तै जवाफी ब्याटिङमा एचविएका हर्शद भण्डारीले २४ बलमा ६ चौकासहित ३७ रन बनाए । साथै रबिश बर्माले १३ बलमा १ चौका र २ छक्काको मद्दतले २२ र कुनवार धनन्जया सिंहले १५ बलमा २ चौकासहित १९ रनको योगदान दिए । प्रतियोगितमा ज्योतिका सोम शर्माले पेल्यर अफ द म्याचको उपाधि हासिल गरे ।

ADVERTISEMENT

लिगमा आठवटा टिमको सहभागिता रहेको छ । लिगमा प्रथम टिमलाई १ लाख, दोस्रो टिमलाई ५० हजारको पुरस्कार राखिएको छ । साथै म्यान अफ द म्याच, बेस्ट ब्याटर, बेस्ट बलर र म्यान अफ त सिरिजको पनि व्यवस्था रहेको छ ।

 

 

Share160Tweet96SendShare
Previous Post

गोपनीयताको हक र तथ्यांक संरक्षण सम्बन्धी छलफल

Next Post

नवलपरासीमा चट्याङ लागेर एकको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

आजको मौसम : पहाडी क्षेत्रमा चट्याङसहित हल्का वर्षाको सम्भावना
दुर्घटना

चट्याङ लागेर बालकको मृत्यु

११:३८ बिहान, असार १५, २०७९
दार्चुलामा आगो लगाएर एकल महिलाको हत्या, २ जना पक्राउ
समाचार

श्रीमानले घरमा आगो लगाए, श्रीमती घाइते

११:२१ बिहान, असार १५, २०७९
बाँकेको राप्तीनदीमा पानीको सतह बढ्दै, तटिय क्षेत्रमा सजगता अपनाउन आग्रह
मुख्य समाचार

बाँकेको राप्तीनदीमा पानीको सतह बढ्दै, तटिय क्षेत्रमा सजगता अपनाउन आग्रह

११:०६ बिहान, असार १५, २०७९
भेरी अस्पतालबाट विरामीलाई ठग्ने र दुःख दिने पाँच विचौलिया पक्राउ
अपराध

भेरी अस्पतालबाट विरामीलाई ठग्ने र दुःख दिने पाँच विचौलिया पक्राउ

१०:२३ बिहान, असार १५, २०७९
आज धान दिवसः बाँकेमा अहिलेसम्म तीन प्रतिशत रोपाइँ
कृषि

आज धान दिवसः बाँकेमा अहिलेसम्म तीन प्रतिशत रोपाइँ

१०:१९ बिहान, असार १५, २०७९
कारागारमा आगो लगाएर भाग्ने प्रयास गर्दा ५१ कैदीको मृत्यु
अन्तर्राष्ट्रिय

कारागारमा आगो लगाएर भाग्ने प्रयास गर्दा ५१ कैदीको मृत्यु

९:२३ बिहान, असार १५, २०७९
किसानलाई समयमा मल उपलब्ध गराउन माग
समाचार

किसानलाई समयमा मल उपलब्ध गराउन माग

४:१९ मध्यान्ह, असार १४, २०७९
नेपालमा लगानीका गर्न अष्ट्रेलियालाई चेम्बरको आग्रह
समाचार

नेपालमा लगानीका गर्न अष्ट्रेलियालाई चेम्बरको आग्रह

४:१३ मध्यान्ह, असार १४, २०७९
Next Post
नवलपरासीमा चट्याङ लागेर एकको मृत्यु

नवलपरासीमा चट्याङ लागेर एकको मृत्यु

मनसुन भित्रिएसँगै नेपालमा आजको मौसम कस्तो रहला ?

मनसुन भित्रिएसँगै नेपालमा आजको मौसम कस्तो रहला ?

राप्तीसोनारीमा अवैध उत्खन्नगरी घाटगद्दी

राप्तीसोनारीमा अवैध उत्खन्नगरी घाटगद्दी

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
26°
Cloudy
5:24am7:19pm +0545
Feels like: 31°C
Wind: 11km/h SE
Humidity: 95%
Pressure: 1000.34mbar
UV index: 0
ThuFriSat
29/26°C
32/26°C
33/26°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?