ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

मुस्ताकको दादागिरीः परस्त्रीसँग लागेपछि श्रीमति र छोराछोरीको विचल्ली

News Desk by News Desk
११:११ बिहान, असार २३, २०७९
मुस्ताकको दादागिरीः परस्त्रीसँग लागेपछि श्रीमति र छोराछोरीको विचल्ली
2.1k
सेयर
2.1k
VIEWS
ShareTweetSendShare

बाँके असार २३ गते ।
नेपालगन्ज उपमहानगरपालिका–१४ सुईया निवासी मुस्ताक साईले २० वर्षअघि भारतबाट आसमालाई दुलही बनाएर घरमा भित्र्याए । मुस्ताक र आसमाका तीन छोराछोरी छन् ।

एउटी छोरी १४ वर्षकी भइन अर्की १० वर्षकी । छोरो ४ वर्षको भए । परिवार ठिकठाक चल्दै थियो । तर मुस्ताकका व्यवहारहरु क्रमश परिवर्तन हुदै गए ।

सँगै ज्यूने सँगै मर्ने कसम खाएर विहेबन्धनमा बाँधिएको यो जोडीमा दरार आउन थाल्यो । मुस्ताकले आसमालाई केयर गर्न छाडे । घरमा मुस्ताकले हेर्ने छाडे । न खर्च दिन्थे न त वास्ता गथ्र्ये । उनी परस्त्रीसँग लागेको सुनेको आसमा बताउँछिन ।

सासु र ससुराले पनि आफ्नै छोराको सपोर्ट गर्ने गरेको आसमाको भनाइ छ । आसमाले नै छोराछोरी पढाउने र हुर्काउने काम गरेकी छन् । आसमाको नाममा रहेको जग्गा आफ्नो नाममा बनाउन मुस्ताकले दैनिक टर्चर दिने गरेको भन्दै उनले न्यायको लागि प्रहरी प्रशासन गुहारेकी छन् ।

सम्बन्धित समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा

नेपालगञ्ज बन्यो जडीबुटी निर्यातको प्रमुख ट्रान्जिट

आम्दानीको स्रोत केही छैन यि बच्चाबच्चीलाई मैले कसरी पाल्ने ? उनी भन्छिन् । उनले मागेर जिविकोपार्जन गर्दै आएको पीडा सुनाइन् । श्रीमानले साथीहरुलाई ल्याएर रातीमा टर्चर दिने गरेको आसमाको पीडा छ ।

मुस्ताकको ज्याजदीबारे छिमेकीहरु पनि आक्रोसित बनेका छन् । वेसाहारा बन्न पुगेकी उनलाई स्थानीयले साथ दिएका छन् । र, प्रहरी प्रशासनमा न्यायको लागि उजुरी दिन लगाएका छन् ।आसमाले शान्ति सुरक्षाको माग गरेकी छन् ।

श्रीमानले साथीहरुलाई लिएर राती आउने र तथानाम गाली गर्ने, कुटपिट गर्ने गरेको भन्दै शान्ति सुरक्षाको माग गरेर मुस्ताकलाई कारवाही हुनुपर्ने उजुरीमा भनिएको छ ।

ADVERTISEMENT
Share901Tweet517SendShare
Previous Post

बुढीगंगामा आज स्थानीय जनप्रतिनिधि चुन्न निर्वाचन सुरु

Next Post

रेणुकालाई भेट्न अस्पतालमा मन्त्रीअथक, उपचारमा कमी हुन नदिने प्रतिवद्धता

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

४:२९ बिहान, भदौ ५, २०८३
सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा
मुख्य समाचार

सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा

४:०७ बिहान, भदौ ५, २०८३
नेपालगन्ज नाकाबाट १२ प्रकारका जडिबुटी निकासी रोकियो
आर्थिक

नेपालगञ्ज बन्यो जडीबुटी निर्यातको प्रमुख ट्रान्जिट

२:२८ बिहान, भदौ ५, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता
मुख्य समाचार

व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता

६:५० बिहान, भदौ ४, २०८३
कोहलपुरमा अटो र ई–रिक्सा अनिवार्य सूचीकरण, नत्र सञ्चालनमा रोक
मुख्य समाचार

कोहलपुरमा अटो र ई–रिक्सा अनिवार्य सूचीकरण, नत्र सञ्चालनमा रोक

१:११ बिहान, भदौ ४, २०८३
चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि
अपराध

चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि

१२:५६ बिहान, भदौ ४, २०८३
सामुदायिक वनबाट पाँच नाल भरुवा बन्दुक बरामद
अपराध

सामुदायिक वनबाट पाँच नाल भरुवा बन्दुक बरामद

७:१७ बिहान, भदौ ३, २०८३
Next Post
रेणुकालाई भेट्न अस्पतालमा मन्त्रीअथक, उपचारमा कमी हुन नदिने प्रतिवद्धता

रेणुकालाई भेट्न अस्पतालमा मन्त्रीअथक, उपचारमा कमी हुन नदिने प्रतिवद्धता

सहकारी क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन जरुरी छ : मन्त्री श्रेष्ठ

सहकारी क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन जरुरी छ : मन्त्री श्रेष्ठ

सेतीमा बगेर बेपत्ता भएका युवक अझै फेला परेनन्

सेतीमा बगेर बेपत्ता भएका युवक अझै फेला परेनन्

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?