ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

असार महिनामा अनुमान गरिए जस्तो वर्षा हुन सकेन, पहाड भन्दा तराईमा सुक्खा

News Desk by News Desk
१०:३३ बिहान, साउन ८, २०७९
असार महिनामा अनुमान गरिए जस्तो वर्षा हुन सकेन, पहाड भन्दा तराईमा सुक्खा
394
सेयर
391
VIEWS
ShareTweetSendShare

बाँके साउन ८ गते ।
धान रोपाइँको मुख्य सिजन असार महिनामा नै पानी कम परेको छ । मुख्य बाली लगाउने समयमा नै पानी नपर्दा यसपालि राम्ररी रोपाइँ हुन सकेको छैन ।

पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहे पनि तराईका जिल्लामा खासै पानी पर्न नसकेको मौसमविद् प्रतिभा मानन्धर बताउनु हुन्छ । उहाँका अनुसार असार महिनामा मनसुनको न्यूनचापीय रेखा सरदर ठाउँभन्दा दक्षिणतिर अर्थात भारततर्फ रहेकाले नेपालमा खासै पानी पर्न सकेन ।

‘मनसुनी न्यूनचापीय रेखा जहाँ बढी गर्मी भयो त्यहीँ केन्द्रित भएर बस्छ’, मौसमविद् मानन्धरले भन्नुभयो – ‘नेपालको तुलनामा भारतमा गर्मी धेरै हुँदा मनसुनी न्यूनचापीय रेखा भारतमै केन्द्रित भएकाले नेपालमा कम वर्षा भएको हो ।’ यसपालि समयमा नै मनसुन भित्रिए पनि देशभर फैलिन भने समय लागेको थियो ।

नेपालमा समान्यतया जुन १३ तारिखमा मनसुन भित्रने भनिए पनि यसपालि मनसुन ५ तारिखमा नै भित्रिएको थियो । तर मनसुन भित्रिएको एकरदुई दिन पानी परे पनि समग्रमा जुन महिनाभरि खासै पानी नै परेन । यस्तै, जुलाईको अन्तिम हप्ता आइसक्दा समेत राम्ररी पानी पर्न सकेको छैन । यो अवधिमा धेरैजसो पहाडी क्षेत्रमा हल्कादेखि मध्यम र केही ठाउँमा ठूलो वर्षा भएको छ ।

सम्बन्धित समाचार

राप्ती नदीमा नयाँ पुलको काम तीव्र, सबै पिल्लर निर्माण सकियो

फत्तेबाल आँखा अस्पतालबाट ११ महिनामा ९८ हजारभन्दा बढी बिरामीले लिए सेवा

नेपालगन्जबाट ८० ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई पक्राउ

यसले गर्दा पहाडी क्षेत्रमा रोपाइँ भए पनि तराईका जिल्लामा खासै पानी नपरेको मौसमविद् मानन्धरले बताउनुभयो । उहाँका अनुसार अब पनि तत्काललाई ठूलो वर्षाको सम्भावना छैन । तर, हल्कादेखि मध्यम वर्षाको भने अनुमान गरिएको छ । यसपालि प्रि(मनसुनमा औसतभन्दा धेरै पानी परेको थियो । प्रि(मनसुनको पनि अन्तिम मे महिनामा धेरै पानी परेको थियो ।

मौसमविद्ले मनसुनमा पनि औसतभन्दा धेरै पानी पर्ने अनुमान गरेका थिए । तर, मनसुनको अहिलेसम्मको अवधिमा धेरै वर्षा भएको छैन । मनसुनको अवधि बाँकी नै रहेकाले पानी पर्ने सम्भावना भने कायमै रहेको मौसमविद् बताउँछन् ।

आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । मनसुनी न्यूनचापीय रेखा अहिले पनि भारततर्फ नै रहेको छ । यसले गर्दा ठूलो पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

ADVERTISEMENT
Share159Tweet98SendShare
Previous Post

वेस्ट इन्डिजविरुद्ध भारत तीन रनले विजयी

Next Post

सुदूरपश्चिममा एक वर्षमा बलात्कारका २४२ घटना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राप्ती नदीमा नयाँ पुलको काम तीव्र, सबै पिल्लर निर्माण सकियो
मुख्य समाचार

राप्ती नदीमा नयाँ पुलको काम तीव्र, सबै पिल्लर निर्माण सकियो

४:५३ बिहान, असार २३, २०८३
फत्तेबाल आँखा अस्पतालद्वारा २९ लाख बिरामीको उपचार
मुख्य समाचार

फत्तेबाल आँखा अस्पतालबाट ११ महिनामा ९८ हजारभन्दा बढी बिरामीले लिए सेवा

४:३० बिहान, असार २३, २०८३
बर्दियामा फरार दुई प्रतिवादी पक्राउ
अपराध

नेपालगन्जबाट ८० ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई पक्राउ

११:०६ बिहान, असार २२, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ
मुख्य समाचार

पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ

२:२९ बिहान, असार २२, २०८३
बाँकेमा थपिए दुई चक्ला वन, दिगो वन व्यवस्थापन विस्तार
मुख्य समाचार

बाँकेमा थपिए दुई चक्ला वन, दिगो वन व्यवस्थापन विस्तार

२:०६ बिहान, असार २२, २०८३
मुख्य नाकामा कडाई हुँदा सहायक नाकाबाट तस्करी गर्दै तस्कर
अपराध

मुख्य नाकामा कडाई हुँदा सहायक नाकाबाट तस्करी गर्दै तस्कर

१०:३४ बिहान, असार २१, २०८३
असहाय तथा जोखिममा परेका बालबालिकाका लागि खजुरामा बाल संरक्षण गृह सञ्चालन
मुख्य समाचार

असहाय तथा जोखिममा परेका बालबालिकाका लागि खजुरामा बाल संरक्षण गृह सञ्चालन

९:०८ बिहान, असार २१, २०८३
Next Post
नेपाल–भारत सीमावर्ती क्षेत्रमा दुई नेपाली युवतीमाथि सामूहिक बलात्कार, ४ जना लुटिए

सुदूरपश्चिममा एक वर्षमा बलात्कारका २४२ घटना

मोटरसाइकल एकआपसमा जुध्दा एकको मृत्यु दुई घाइते

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

रुसद्वारा युक्रेनको बन्दरगाह शहर ओडेसामा आक्रमण

रुसद्वारा युक्रेनको बन्दरगाह शहर ओडेसामा आक्रमण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?