ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

वन्यजन्तुका लागि असुरक्षित बन्दै बाँके निकुञ्ज, एक वर्षमा ५१ वन्यजन्तुको मृत्यु

News Desk by News Desk
१०:१९ बिहान, साउन १०, २०७९
वन्यजन्तुका लागि असुरक्षित बन्दै बाँके निकुञ्ज, एक वर्षमा ५१ वन्यजन्तुको मृत्यु

फाइल फोटो

462
सेयर
461
VIEWS
ShareTweetSendShare

बाँके साउन १० गते ।
आर्थिक वर्ष ०७८–७९ मा विभिन्न कारणले ५१ वन्यजन्तुको मृत्यु भएकोमा ४० वन्यजन्तुको सडक दुर्घटनामा परी मृत्यु भएको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत शेरबहादुर थापाले बताए ।

थापाले पाँचवटा चित्तलले सडक दुर्घटनामा ज्यान गुमाएको बताउँदै कुकुरको आक्रमण र प्राकृतिक कारणले तीन–तीनवटा चित्तलको मृत्यु भएको बताए । सडक दुर्घटनामा १० वटा बाँदर, सात बँदेल, चार रतुवा र तीन चरिबाघको मत्यु भएको जानकारी दिए । ‘सडक दुर्घटनामा परी मृत्यु हुनेमा बाँदरको संख्या बढी छ,’ उनले भने ।

निकुञ्ज प्रशासनले सवारीसाधनको गति सीमित गराउन टाइम कार्ड लागू गर्न खोजे पनि असफल भएको निकुञ्ज प्रशासनले जनाएको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सर्वसाधारणको बसोबास सँगै होटेलहरू सञ्चालनमा भएकोले टाइमकार्ड लागू गर्न नसकिएको सहायक संरक्षण अधिकृत थापाले बताए ।

उनले कोहलपुरदेखि पूर्वतर्फको ७२ किलोमिटर सडक आसपास होटेल र पसल सञ्चालनमा भएकोले टाइमकार्ड सफल नभएको बताए । टाइमकार्ड सफल नभएपछि ‘भेइकल ट्रयाकिङ एन्ड रिकग्नाइजेसन सिस्टम ९भिटिआरएस०’ जडान गरिएको उनले बताए । ‘गति सीमित गर्न भिटिआरएस जडान गरिएको छ ।

सम्बन्धित समाचार

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो

एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

सवारीसाधनको गति हेर्न समय–समयमा आकस्मिक जाँच र गस्ती गरिन्छ,’ उनले भने, ‘राजमार्ग आसपास होटेल र पसल रहुन्जेल टाइम कार्ड सम्भव देखिँदैन ।’ निकुञ्जबाट मध्यवर्तीमा जान सडक वारपार गर्ने वन्यजन्तु अत्यधिक गतिमा गुडेका सवारीसाधनसँग ठोकिँदा दुर्घटनाा हुने गरेको उनको भनाइ छ । गत आवमा ४३ वन्यजन्तुको उद्धार गरी पुनर्स्थापना गरिएको सहायक संरक्षण अधिकृत थापाले जानकारी दिए ।

उनले एक वर्षमा १३ वटा चित्तल र १३ वटा अजिंगरको उद्धार गरिएको बताए । ‘उद्धार गरी पुनर्स्थापना गरिएका अजिंगर सर्पमध्ये ११ वटा बयस्क छन्,’ उनले भने, ‘निकुञ्जभन्दा बाहिर आएका सर्प र अन्य जनावरको उद्धार गरी निकुञ्ज क्षेत्रभित्र पुनर्स्थापना गरिन्छ ।’ उनले सातवटा अन्य प्रजातिका सर्पको पनि उद्धार गरी निकुञ्जमा छोडेको बताए । गोमन, धामन, करेतलगायत जातका सर्पको उद्धार गरिएको उनको भनाइ छ ।

गत आवमा चोरी शिकारीमा संलग्न ९ जना पक्राउ परेको निकुञ्जले जनाएको छ । निकुञ्जका अनुसार बँदेल तथा चरिबाघको छाला ओसारपसार गरेको आरोपमा दुई–दुईजना र बँदेलको बच्चा ओसारपसार गरेको आरोपमा तीनजनालाई पक्राउ गरी मुद्दा चलाइएको छ ।

ADVERTISEMENT

त्यसैगरी, लंगुर र चित्तललाई सवारीसाधनले ठक्कर दिएर मारेको अभियोगमा एक–एकजनाविरुद्ध मुद्दा दायर भएको सूचना अधिकारी थापाले जानकारी दिए । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोहलपुर–शिवखोलासम्म ७२ किलोमिटर बाँके राष्ट्रिय निकुञ्ज पर्दछ। यो राजमार्गमा सवारी चाप बढी भएकाले वन्यजन्तु उच्च जोखिममा छन् ।

Share185Tweet115SendShare
Previous Post

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

Next Post

कोहलपुरमा दम्पतिको हत्या आंशका

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो
मुख्य समाचार

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो

९:३२ बिहान, चैत्र २४, २०८२
एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन
मुख्य समाचार

एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन

६:५१ बिहान, चैत्र २४, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी
मुख्य समाचार

बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी

१:४९ बिहान, चैत्र २४, २०८२
राजनीतिज्ञ र उच्च अधिकारीको सम्पत्ति जाँच हुने, १५ दिनभित्र समिति गठन
मुख्य समाचार

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

१:३७ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश
मुख्य समाचार

ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश

१०:१९ बिहान, चैत्र २३, २०८२
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग

८:१८ बिहान, चैत्र २३, २०८२
Next Post
कोहलपुरमा दम्पतिको हत्या आंशका

कोहलपुरमा दम्पतिको हत्या आंशका

प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

शिक्षामन्त्री र प्रध्यापकबीच छलफल

शिक्षामन्त्री र प्रध्यापकबीच छलफल

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?