ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मोहर्रम सम्पन्न पार्न सहयोग गरेको भन्दै विभिन्न ब्यक्तिलाई सम्मान

News Desk by News Desk
२:४९ मध्यान्ह, साउन २५, २०७९
मोहर्रम सम्पन्न पार्न सहयोग गरेको भन्दै विभिन्न ब्यक्तिलाई सम्मान
427
सेयर
426
VIEWS
ShareTweetSendShare

बाँके साउन २५ गते ।
नेपालगन्ज धम्बोजीस्थित नेपाल मुहर्रम समितिले मोहर्रम व्यवस्थित तरिकाले सम्पन्न भएको भन्दै सबैलाई धन्यवाद दिएको छ ।

सद्भाव र एकताको सन्देश कायम गर्दै मोहर्रम सफलतापूर्बक सम्पन्न भएको भन्दै मोहर्रम सफल पार्न जुलूसमा रात दिन खटेर समाजिक कार्य गर्ने समाजसेवी सद्भाव प्रेमी सामाजिक अगुवा तथा प्रशासनिक निकायका प्रमुखहरुलाई धन्यवादसहित सम्मानित समेत गरिएको छ ।

सम्मानित हुने धार्मिक सामाजिक सद्भाव समितिका राष्ट्रीय अध्यक्ष दिपक राजपुत लोध, बगेश्वरी मन्दिर मठाधीश महंत राष्ट्रगुरू चन्द्रनाथ योगी, जिल्ला प्रशासन कार्यालय बांकेका प्रमुख, जिल्ला प्राहरी कार्यालय बांकेका प्रमुख ,सशस्त्र प्राहरी गण बाँकेका प्रमुख, राष्ट्रीय अनुसंधान कार्यालय बांकेका प्रमुख तथा नेपालगंज वडा प्राहरी कार्यालयका प्रमुख रहेका छन।

यस्तै धार्मिक सामाजिक सद्भाव समिति वरिष्ठ सदस्य पवन पटहर, पंकज कनौजिया, संतोष श्रेष्ठ, शनी गोयल, सुरेश अग्रवाल, रचना श्रेष्ठ, प्रकाश जयसवाल, अशुंतोष कुमार गुप्ता, पियूष बैश्य, बिरू गुप्ता, तिर्थराम बेलिहा बेलाशपुर, मौलाना कलीम, अंसारी आरÞफी, फुल्टेक्रा मोहर्रम समितिका अध्यक्ष मेराज हल्वाई , बेलाशपुर र काले जर्राह धम्बोझी गरीबे शेख गुल्मा पछाडी मोहर्रम समितिका अध्यक्ष मंगल खान, बब्लु हल्वाई र सारीक अली सल्मानी रहेका छ्न ।

सम्बन्धित समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

अनलाइन खोजखबरलाई पनि सम्मानित गरिएको छ । अनलाइन खोजखबरका प्रकाशक जावेद अन्सारीसहितका पत्रकारलाई सम्मानित गरिएको हो ।

यस्तै पत्रकारहरु सेराज खान, आशीष गुप्ता, आरीफ अन्सारी, जावेद हल्वाई, सकील अहमद कादरी, अजमत अली खान, दिनेश सिंह ठाकुरलाई सम्मानित गरिएको नेपाल मोहर्रम समिति धम्बोझीका अध्यक्ष मेराज अहमद हिमालयले जानकारी दिनु भयो ।

संबिधान सभा सदस्य अब्दुल हमीद सिद्दीकी , नेकपा एमाले केन्द्रीय सदस्य हारून कादरी , नेकपा माओवादीका केन्द्रीय तथा पोलिटब्यूरो सदस्य अतहर हुसैन फारूकी मौलाना मंसुर आरफी हल्वाई, हाजी कदीर अन्सारी लगायतलाई सम्मान प्रदान गर्नु भएको हो ।

ADVERTISEMENT
Share171Tweet107SendShare
Previous Post

सरल बन्दै न्याय सम्पादन, छैनन् पुराना मुद्दा

Next Post

एमाले सचिवालय बैठक बस्दै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा

१२:२३ बिहान, बैशाख २२, २०८३
Next Post
एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

विभिन्न जिल्लामा रासायनिक मल पठाउन थालियो

विभिन्न जिल्लामा रासायनिक मल पठाउन थालियो

कर्णालीमा अझै ६० हजार पाठ्यपुस्तक अभाव

कर्णालीमा अझै ६० हजार पाठ्यपुस्तक अभाव

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?