ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

सरकारको प्रोटोकलमा नभएकाले लामखुट्टे मार्ने औषधि प्रयोग नगरिएको होः नगर प्रमुख विष्ट

News Desk by News Desk
९:३२ मध्यान्ह, अशोज १६, २०७९
नगर प्रमुख विष्टलाई डेंगु संक्रमण
383
सेयर
382
VIEWS
ShareTweetSendShare

बाँके असोज १६ गते ।
नेपालगञ्ज उपमहानगरपालिकाले डेङ्गी संक्रमणबाट जोगिन सजकता अपनाउन नगरबासीहरुलाई आग्रह गरेको छ । नगर प्रमुख प्रशान्त विष्टले नगरबासीका नाममा आज एक सन्देश प्रवाह गर्दै डेङ्गीको संक्रमण नेपालगञ्जमा पनि फैलिन थालेकाले सजकता अपनाउन आग्रह गर्नुभएको छ ।

नगर प्रमुख विष्टले लामखुट्टे मार्ने औषधि छर्किने कार्य नेपाल सरकारले आफ्नो रोग नियन्त्रण प्रोटोकलमा नराखेकाले नेपालगञ्ज उपमहानगरपालिकाले लामखुट्टे मार्ने अभियान सञ्चालन गर्न नसकेको जानकारी गराउनुभएको छ । लामखुट्टे मार्ने औषधि छर्किन नगरबासीका तर्फबाट गरिएको अनुरोधपछि नगर प्रमुख विष्टले लामखुट्टे मार्ने औषधि छर्किने कार्य नेपाल सरकारको प्रोटोकलमा नरहेकाले नेपालगञ्ज उपमहानगरपालिकाले यो कार्य लागू गर्न नसकेको स्पष्ट पार्नुभएको छ ।

स्वास्थ्य महाशाखालाई उद्धृत गर्दै उहाँद्वारा जारी सन्देशमा भनिएको छ, “एडिज एजिप्टी नामको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा लाग्ने डेङ्गी रोगको प्रकोप बढिरहेको हालको अवस्थामा समुदाय तथा नागरिकहरुमा किटनाशक औषधि छर्ने माग बढिरहेको अवस्थामा सरकारी तहबाट र बिश्व स्वास्थ्य संगठनले समेत लामखुट्टे मार्न यो प्राथमिकतामा नराखेकोले सो कार्य नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले रोग नियन्त्रण प्रोटोकलमा समावेश नगरेकाले नेपालगञ्ज उपमहानगरपालिकाले पनि सो कार्य लागू नगरेको हो ।“

नगर प्रमुख विष्टले जारी गरेको सन्देशमा लामखुट्टे मार्ने स्प्रेको प्रभावकारिता र साइड इफेक्टबारे उल्लेख गरिएको छ । यस्तै डेङ्गी सार्ने लामखुट्टेका विशेषता र डेङ्गी रोगबाट बच्ने उपायहरुबारे जानकारी गराइएको छ ।

सम्बन्धित समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

डेङ्गी रोगबाट बच्न लामखुट्टेको टोकाईबाट बच्नुका साथै लामखुट्टेको बृद्धि रोक्नुपर्ने नेपालगञ्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताउनुभयो ।

ADVERTISEMENT
Share154Tweet96SendShare
Previous Post

साल्मेडाँडामा समाधिस्थल निर्माण

Next Post

नवरात्रको आज नवौँ दिन, सिद्धिदात्री देवीको पूजा गरी मनाइँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत
मुख्य समाचार

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

८:२२ बिहान, अशोज १५, २०८३
मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

७:०५ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
Next Post
दशैँको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

नवरात्रको आज नवौँ दिन, सिद्धिदात्री देवीको पूजा गरी मनाइँदै

भारतले बनायो लडाकु हेलिकोप्टर, नाम राख्यो ‘प्रचण्ड’

भारतले बनायो लडाकु हेलिकोप्टर, नाम राख्यो ‘प्रचण्ड’

आज विजया दशमी, टीकाको उत्तम साइत ११ः५१ बजे

आज विजया दशमी, टीकाको उत्तम साइत ११ः५१ बजे

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
32°
Sunny
6:11 am6:04 pm +0545
Feels like: 38°C
Wind: 11km/h WSW
Humidity: 67%
Pressure: 1011.18mbar
UV index: 1
SatSunMon
33°C / 24°C
32°C / 24°C
29°C / 23°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?