ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

बाँकेमा जीप दुर्घटनाः चालकको मृत्यु, तीन जना घाइते

News Desk by News Desk
९:११ मध्यान्ह, अशोज २६, २०७९
दाङमा भएको छुट्टाछुट्टै दुर्घटनामा परि दुई जनाको ज्यान गयो
555
सेयर
553
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

चन्द्रौटामा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा १८ वर्षीय युवकको मृत्यु

निर्माणाधीन सेफ्टी ट्याङ्कीमा निसास्सिँदा कोहलपुरमा तीन मजदुरको मृत्यु

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

बाँके असाज २६ गते ।
बाँकेको राप्तीसोनारी गाँउपालिका–२ झुरीखोलामा जीप दुर्घटना हुँदा आज चालकको मृत्यु भएको छ । जीपमा सवार ३ जना यात्रु घाइते भएका छन् ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका(४ का ५५ वर्षीय कृष्णप्रसाद खतिवडाको मृत्यु भएको हो ।काठमाडौँ आउँदै गरेको बाग्मती प्रदेश ०१(०२८ च ००४४ नम्बरको टाटासुमो जीप आज बिहान सवा ७ बजे अनियन्त्रीत भएर पल्टिँदा चालकसहित ४ जना घाइते भएका थिए ।

घाइतेहरूलाई उपचारको लागी मेडिकल कलेज कोहलपुर लगिएकोमा उपचारकै क्रममा चालकको भने बिहान ८ बजे मृत्यु भएको हो ।घाइते भएका मध्ये वीरेन्द्रनगर नगरपालिका ७ का २२ वर्षीय शिसिर ज्ञवालीको अवस्था गम्भीर रहेको छ भने अन्य २ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

ADVERTISEMENT
Share223Tweet138SendShare
Previous Post

बाँकेमा बाढीले धानवाली चौपट्ट

Next Post

नेवा गुठीका अध्यक्षसहित विभिन्न व्यक्ति जसपामा प्रवेश

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक जनागम्भीर घाइते
दुर्घटना

चन्द्रौटामा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा १८ वर्षीय युवकको मृत्यु

१:३७ बिहान, साउन १७, २०८३
निर्माणाधीन सेफ्टी ट्याङ्कीमा निसास्सिँदा कोहलपुरमा तीन मजदुरको मृत्यु
दुर्घटना

निर्माणाधीन सेफ्टी ट्याङ्कीमा निसास्सिँदा कोहलपुरमा तीन मजदुरको मृत्यु

३:३३ बिहान, साउन १३, २०८३
चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
दुर्घटना

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

१२:०३ मध्यान्ह, असार २६, २०८३
आजको मौसम : पहाडी क्षेत्रमा चट्याङसहित हल्का वर्षाको सम्भावना
दुर्घटना

दाङमा धान रोप्ने क्रममा चट्याङ लाग्दा एक जनाको मृत्यु, दुई घाइते

१२:३६ बिहान, असार २१, २०८३
कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते
दुर्घटना

कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते

७:२० बिहान, असार ३, २०८३
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक जनागम्भीर घाइते
दुर्घटना

रोल्पामा सडक भाँसिँदा मिनी ट्रक दुर्घटना, एक जनाको मृत्यु

८:०० बिहान, जेष्ठ २८, २०८३
सडक सुरक्षाका लागि बाँके ट्राफिकको विशेष अभियान : स्पष्ट नभएका ११ सय ६१ सवारी साधनको सडकमै नम्बर लेख्न लगाइयो
दुर्घटना

सडक सुरक्षाका लागि बाँके ट्राफिकको विशेष अभियान : स्पष्ट नभएका ११ सय ६१ सवारी साधनको सडकमै नम्बर लेख्न लगाइयो

१२:२६ बिहान, जेष्ठ १७, २०८३
बस दुर्घटनामा ३८ जना घाइते, दुईको अवस्था गम्भीर
दुर्घटना

बस दुर्घटनामा ३८ जना घाइते, दुईको अवस्था गम्भीर

१:५७ बिहान, जेष्ठ १२, २०८३
Next Post
नेवा गुठीका अध्यक्षसहित विभिन्न व्यक्ति जसपामा प्रवेश

नेवा गुठीका अध्यक्षसहित विभिन्न व्यक्ति जसपामा प्रवेश

गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती

मनसुन कमजोर, पूर्णरुपमा खुल्यो नेपालगन्जको मौसम

प्राकृतिक विपदमा परि ६ महिनामा २ सय ७९ जनाको ज्यान गयो, ५ सय ९५ जना घाइते

प्राकृतिक विपदमा परि ६ महिनामा २ सय ७९ जनाको ज्यान गयो, ५ सय ९५ जना घाइते

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?