ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

‘धानको भण्डारणमा ध्यान दिए २० देखि २५ प्रतिशतसम्म क्षति कम गर्न सकिन्छ’

News Desk by News Desk
९:३५ बिहान, कार्तिक २, २०७९
‘धानको भण्डारणमा ध्यान दिए २० देखि २५ प्रतिशतसम्म क्षति कम गर्न सकिन्छ’

फाइल फोटो

385
सेयर
384
VIEWS
ShareTweetSendShare

काठमाडौं कात्तिक २ गते ।
मौसम खुलेसँगै किसान धान काट्न व्यस्त भएका छन् । मध्यपहाड तथा तराई क्षेत्रमा पाकेको धानबाली भित्र्याउने क्रम सुरु भएको छ ।

यसवर्षको मनसुन सक्रिय भएलगत्तै छिटो पाक्ने जात लगाएका किसानलाई यतिबेला धान काट्न, चुट्न र थन्काउन भ्याइनभ्याइ छ । यसवर्ष मनसुन बाहिरीने बेला परेको पानीले पश्चिमी क्षेत्रमा धानबालीमा क्षति समेत गरेको छ ।

कृषि विज्ञले धान काट्नु र चुट्नु अगाडि मौसमबारे जानकारी लिन, कृषि बुलेटिनको सहयोग लिन र यसका लागि नजिकको कृषि ज्ञान केन्द्रमा सम्पर्क गर्न आग्रह गरेका छन् ।

यसपाली पनि मौसमले खासै साथ नदिएको, किसानले मल नपाएको तथा बाढी र डुबानले क्षति गरेपछि उत्पादन केहि घट्न सक्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचार

बाँकेमा बढ्दै सवारी दुर्घटना : तीव्र गति र चालकको लापरवाही मुख्य कारण

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

तीजका अवसरमा भदौ २९ गते लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

त्यससँगै भण्डारणका बेला ध्यान नदिँदा २० देखि २५ प्रतिशत क्षति हुने गरेको पाइएको छ । धान काटिसकेपछि चिस्यान घटाउन दुई घाम सुकाउनुपर्छ । राम्रोसँग नसुकेको धानमा ढुसी आउने, कालो हुने र घुनपुत्ला लाग्ने हुन सक्छ । साथै धानको बीउ छनोटको लागि बोट नढलेका, एकनासले पाकेका, रोग नलागेका पुष्ट बाला सङ्कलन गरेर चुटानी गरी राम्रोसँग घाममा सुकाएर भण्डारण गर्न पनि विज्ञको सुझाव छ ।

भण्डारण गरिसकेको धानलाई पनि बेलाबेला हेरेर चिस्यान अवस्थाबारे जानकारी राख्न, घुनपुत्ला लागेको पाइएमा पुन सुकाउन विज्ञको सुझाव छ । धान काट्ने काममा लाग्ने खर्च र समयको बचत गर्न उपलब्ध प्रविधि प्रयोग गर्न नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथका वैज्ञानिक सुशील सुवेदीको सुझाव छ । कृषिसम्बन्धी कुनै जिज्ञासा भएमा नार्कको पैसा नलाग्ने फोन नम्बर ११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म सम्पर्क गर्न पनि उहाँको आग्रह छ ।

धान उत्पादन घटे नेपालमा चामलको आयात बढ्छ । यसवर्ष बाढीको क्षतिसँगै पसाउँदै गरेको धान बालीमा रोग र किरा पनि देखिएकाले उत्पादन कम हुनसक्ने अनुमान छ ।

ADVERTISEMENT

चितवनमा खपटे किरा तथा मोरङ, नवलपरासी, तनहुँलगायतका जिल्लामा राते र पहेँले रोग देखिएका कारण उत्पादनमा केहि कमी हुन सक्ने कृषि विज्ञ डा।घनश्याम भण्डारी बताउनुहुन्छ । मुखैमा आएको बाली थन्काउन र भण्डारणमा अलि चनाखो हुन डा। भण्डारीको सुझाव छ । पोहोर असोज कात्तिकको बेमौसमी वर्षाले धानको उत्पादन घटेको थियो ।

अघिल्लो वर्ष झण्डै ५ लाख टन धानको उत्पादन घटेको थियो । २०७७ ७८ मा ५६ लाख २१ हजार ७ सय १० टन धान उत्पादन भएको थियो । २०७८÷७९ मा ५१ लाख ३० हजार ६ सय २५ टन उत्पादन भयो । अघिल्लो वर्ष धान थन्काउने बेला असोज अन्तिम तथा कात्तिकको पहिलो हप्ताको बेमौसमी वर्षा र बाढीले क्षति गरेपछि समग्र राष्ट्रिय धान उत्पादनमा कमी आयो ।

यसपाली पनि धानको उत्पादन घट्न सक्ने भएकाले खाद्य असुरक्षाको जोखिम बढेको छ । बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गरी राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन किसानको माग छ ।

Share155Tweet96SendShare
Previous Post

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

Next Post

बझाङमा जीप दुर्घटना, ७ जनाको मृत्यु १८ जना घाइते

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीको अभियान : छड्के जाँचमा ६ जनालाई कारवाही
दुर्घटना

बाँकेमा बढ्दै सवारी दुर्घटना : तीव्र गति र चालकको लापरवाही मुख्य कारण

१:५० बिहान, भदौ २८, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
समाचार

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

१:२१ बिहान, भदौ २८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
समाचार

तीजका अवसरमा भदौ २९ गते लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

३:२० बिहान, भदौ २७, २०८३
खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?
मुख्य समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

६:५९ बिहान, भदौ २६, २०८३
‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी
मुख्य समाचार

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

८:०१ बिहान, भदौ २५, २०८३
बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग
आर्थिक

बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग

७:१८ बिहान, भदौ २५, २०८३
निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले
प्रदेश समाचार

निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले

६:४६ बिहान, भदौ २५, २०८३
काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति
मुख्य समाचार

काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति

२:५२ बिहान, भदौ २५, २०८३
Next Post
बझाङमा जीप दुर्घटना, ७ जनाको मृत्यु १८ जना घाइते

बझाङमा जीप दुर्घटना, ७ जनाको मृत्यु १८ जना घाइते

फूलखेती गर्ने किसानलाई माला गाँस्न भ्याइनभ्याइ

फूलखेती गर्ने किसानलाई माला गाँस्न भ्याइनभ्याइ

पुर्ख्यौली पेशामा छैन चमक

पुर्ख्यौली पेशामा छैन चमक

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?