ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बर्दियामा पाटे बाघ नियन्त्रणमा

News Desk by News Desk
१०:२९ बिहान, कार्तिक ४, २०७९
चितवन राष्ट्रिय निकुञ्ज : बाघको बासस्थानसँगै बढ्न थाले हिंस्रक घटना
390
सेयर
384
VIEWS
ShareTweetSendShare

बर्दिया कात्तिक ४ गते ।
बर्दियाको ठाकुरबाबा नगरपालिका ६ को मालिका सामुदायिक वन क्षेत्रको शिवपुर फाँटाबाट आतङ्क मच्चाउने पाटे बाघलाई नियन्त्रणमा लिइएको छ ।

बर्दिया राष्ट्रिय निकुन्जको शिवपुर एकीकृत उपभोक्ता समूह अन्तर्गत ठाकुरबाबा नगरपालिका वडा नम्बर २, ६ र ७ मा पर्ने कालिगौडी, शिवपुर फाँटा, भदेली तथा बलाती गाउँ क्षेत्रमा पाटे बाघले मानिस र जनावरलाई आक्रमण गरिसकेको तथा स्थानीयवासीमा त्रास देखिएकाले नियन्त्रणमा लिइएको निकुञ्जले जनाएको छ ।

बर्दिया निकुञ्ज सुरक्षाका लागि खटिएको नेपाली सेना, नेपाल प्रहरी, बर्दिया निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका १५ जना प्राविधिक तथा तीन वटा हात्तीको सहयोगमा आज बिहीवार बिहान बाघ नियन्त्रणमा लिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख डा। रबिन कडरियाले जानकारी दिनुभयो ।

केही महिनाअघि यही बाघको आक्रमणबाट शिवपुर क्षेत्रमा एक जनाको ज्यान गएको र अर्का एक जना घाइते भएपछि घटनास्थल क्षेत्रमा स्वचालित क्यामेरा जडान गरी भौतिकरूपमा नियमित अनुगमन गरिँदै आएको थियो ।

सम्बन्धित समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

बाँकेमा बढ्दै सवारी दुर्घटना : तीव्र गति र चालकको लापरवाही मुख्य कारण

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

त्यसपछि समस्याग्रस्त बाघको पहिचान गरी निकुञ्जको विशेष टोलीले पाटे बाघलाई ९डार्ट० लठ्याउने सुई प्रयोग गरी नियन्त्रणमा लिइएको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मुकुन्द संजेलले जानकारी दिनुभयो । नियन्त्रणमा लिइएको बाघलाई बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय ठाकुरद्वारामा रहेको खोरमा सुरक्षित साथ राखिएको उहाँले बताउनुभयो ।

नियन्त्रणमा लिइएको पाटे बाघ झन्डै १६ वर्षको भाले रहेको अनुमान छ । सूचना अधिकारी संजेलका अनुसार नियन्त्रणमा लिइएको बाघ बुढो रहेको, स्वास्थ्यमा समस्या र दाँत तथा नङ्ग्रा भाँचिएको अवस्थामा छ । निकुञ्जले अहिलेसम्म आठ वटा समस्याग्रस्त पाटे बाघलाई नियन्त्रणमा लिएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज र खाता जैविक मार्ग क्षेत्र अन्तर्गतका विभिन्न ठाउँमा तीन वर्षयता बाघको आक्रमणबाट २५ जनाको ज्यान गइसकेको छ । निकुञ्जले नियन्त्रणमा लिएका समस्याग्रस्त बाघमध्ये बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरद्वारामा दुई र रम्मापुरमा दुई वटा गरी चार वटा बाघ बर्दियामा नै राखिएको छ ।

ADVERTISEMENT

यस्तै ललितपुरको सदर चिडियाखानामा एक, चितवन राष्ट्रिय निकुञ्जमा एक र बाँके राष्ट्रिय निकुञ्जमा दुई वटा पठाइएकोमा एउटा बाघ खोरबाटै भागेको छ ।

Share160Tweet96SendShare
Previous Post

पश्चिमी वायुको प्रभावः देशभर चिसो बढ्दै

Next Post

कोहलपुर नगरपालिकाको शिक्षा विज्ञमा शाह र प्रेस संयोजकमा ढकाल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण
समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

६:२९ बिहान, भदौ २८, २०८३
दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीको अभियान : छड्के जाँचमा ६ जनालाई कारवाही
दुर्घटना

बाँकेमा बढ्दै सवारी दुर्घटना : तीव्र गति र चालकको लापरवाही मुख्य कारण

१:५० बिहान, भदौ २८, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
समाचार

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

१:२१ बिहान, भदौ २८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
समाचार

तीजका अवसरमा भदौ २९ गते लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

३:२० बिहान, भदौ २७, २०८३
खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?
मुख्य समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

६:५९ बिहान, भदौ २६, २०८३
‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी
मुख्य समाचार

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

८:०१ बिहान, भदौ २५, २०८३
बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग
आर्थिक

बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग

७:१८ बिहान, भदौ २५, २०८३
निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले
प्रदेश समाचार

निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले

६:४६ बिहान, भदौ २५, २०८३
Next Post
कोहलपुर नगरपालिकाको शिक्षा विज्ञमा शाह र प्रेस संयोजकमा ढकाल

कोहलपुर नगरपालिकाको शिक्षा विज्ञमा शाह र प्रेस संयोजकमा ढकाल

निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता

आयोगका पदाधिकारीका सम्बन्धमा दिएको अभिव्यक्ति विषयमा स्पष्टीकरण माग

यमपञ्चक सुरु हुँदै, आज धनतेरस र यमदीप दान

यमपञ्चक सुरु हुँदै, आज धनतेरस र यमदीप दान

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?