ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

घरदैलोमा विकासप्रेमी नेता इश्तियाक, भन्छन् ` विकास लिएर फेरि आउनेछौं´

News Desk by News Desk
८:५२ मध्यान्ह, कार्तिक १६, २०७९
घरदैलोमा विकासप्रेमी नेता इश्तियाक, भन्छन् ` विकास लिएर फेरि आउनेछौं´
452
सेयर
427
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक १६ गते ।
बाँके क्षेत्र नं २ मा पहिलो चरणको चुनावी घरदैलो अभियान लगभग अन्तिम चरणमा पु¥याएको जनता समाजवादी पार्टीले दोस्रो
चरणको अभियान तयारी थालेको छ।

केहीदिन अघि क्षेत्र नं २ भित्र पर्ने नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका २७ वटै वडाहरूबाट एकैसाथ सुरु भएको चुनावी घरदैलो अभियानलाई जसपाले निकै आक्रामक बनाएको थियो।घरदैलोका क्रममा आम मतदाताले जसपाप्रति निकै उत्साहित देखिएको प्रचार प्रचारमा खटिएका नेताहरूले बताएका छन्।

बुधबार पनि घरदैलो तथा कार्यकर्ता भेला र भेटघाट तीव्र भएको थियो।पार्टीको एउटा भेलामा बोल्दै जनता समाजवादी पार्टीका नेता तथा क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले जसपाका उम्मेदवारहरूलाई विजयी बनाउनका लागि मतदाताहरू निकै उत्साहित र आतुर देखिएको बताए।

‘मतदाताको यो उत्साहले हामीलाई पनि उर्जा प्राप्त भएको छ’ उनले भने ‘तपाईंहरूको यो उत्साह हाम्रा लागि खबरदारी पनि हामीले तपाईंहरूसँग गरेका बाचाहरू भुल्नेछैनौं र फेरि पनि विकासका योजनाहरू लिएर घरदैलोमा आउनेछौं।’ उनले अहिलेको समयमा मतदाताहरू कसैको झुट र कसैले फैलाएको भ्रमको पछि नलाग्ने भन्दै चुनावका बेला विवेकपूर्ण मतदाता हुनेमा आफू ढुक्क भएको पनि बताए।

सम्बन्धित समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

बाँकेमा बढ्दै सवारी दुर्घटना : तीव्र गति र चालकको लापरवाही मुख्य कारण

‘हामी ढुक्क छौं, अब हाम्रो परीक्षाको अन्तिम दिन पनि नजिकिइरहेको छ’ उनले भने ‘आजका मतदातालाई झुक्याउने प्रयास कसैले पनि नगरेहुन्छ। सबैजना सचेत हुनुहुन्छ। यहाँ कामको मूल्याङ्कन हुन्छ।

हल्ला, आश्वासन र भ्रम अनि झुटको केही लाग्नेवाला छैन। घरदैलो अभियानका क्रममा विभिन्न पार्टीहरू परित्याग गरेर २०० भन्दा धेरै जसपामा प्रवेश गरेका थिए। उनीहरूलाई प्रतिनिधिसभा सदस्यका उम्मेदवार राई तथा प्रदेशसभा सदस्यका उम्मेदवार आदेश अग्रवाललगायतका नेताहरूले स्वागत र सम्मान गरेका थिए।

ADVERTISEMENT
Share196Tweet107SendShare
Previous Post

जातीय विभेदको मूल जरो समाजभन्दा पनि राजनीतिसँग बढी जोडिएको हुन्छ

Next Post

निर्वाचन खर्चको अनुगमन सुरु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण
समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

६:२९ बिहान, भदौ २८, २०८३
दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीको अभियान : छड्के जाँचमा ६ जनालाई कारवाही
दुर्घटना

बाँकेमा बढ्दै सवारी दुर्घटना : तीव्र गति र चालकको लापरवाही मुख्य कारण

१:५० बिहान, भदौ २८, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
समाचार

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

१:२१ बिहान, भदौ २८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
समाचार

तीजका अवसरमा भदौ २९ गते लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

३:२० बिहान, भदौ २७, २०८३
खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?
मुख्य समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

६:५९ बिहान, भदौ २६, २०८३
‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी
मुख्य समाचार

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

८:०१ बिहान, भदौ २५, २०८३
बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग
आर्थिक

बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग

७:१८ बिहान, भदौ २५, २०८३
Next Post
काठमाडौं–१ मा २२ मतदानस्थल र ५२ मतदान केन्द्र

निर्वाचन खर्चको अनुगमन सुरु

नारायणगढ–मुग्लिन सडकखण्ड : क्षतिपूर्ति नदिँदा पुल निर्माणमा ढिलाइ

नारायणगढ–मुग्लिन सडकखण्ड : क्षतिपूर्ति नदिँदा पुल निर्माणमा ढिलाइ

चितवनमा ट्रकको ठक्करबाट युवकको मृत्यु

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?