ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

धर्म र जातको आधारमा जनता भिडाउने काम बन्द गर : राई

जावेद अन्सारी by जावेद अन्सारी
७:४२ मध्यान्ह, कार्तिक १८, २०७९
धर्म र जातको आधारमा जनता भिडाउने काम बन्द गर : राई
598
सेयर
546
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक १८ गते ।
जसपाका नेता तथा, बाँके क्षेत्र नं.२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इस्तियाक राईले संबिधान रक्षाका लागि जसपालाई जिताउन अपिल गर्नु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका २० राँझामा आयोजित पार्टीको चुनावी सभालाई सम्वोधन गर्दै उहाँले काँग्रेस, एमाले र राप्रपालगायतका दलहरुले मधेशी तथा मुस्लिम समुदायको हकअधिकार सुरक्षित गर्न नसकेको भन्दै उनीहरु प्रतिगामी शक्ति भएको बताउनुभयो । उहाँले केही राजनीतिक दलहरु राजा आउ देश बचाउ भन्दै हिडेको भन्दै त्यो सम्भव नभएको बताउनुभयो ।

उहाँले अझैपनि केही शक्तिले जनतालाई गुलाम बनाउन खोजेको भन्दै त्योबाट मुक्त हुन आव्हान गर्नुभयो । उहाँले धर्म र जातका नाममा समाज भड्काउनेबाट सजक हुन पनि सबैलाई आव्हान गर्नुभयो । उहाँले अझै पनि धर्म र जातका नाममा केही राजनीतिक दलले राजनीति गर्न खोजेको भन्दै त्यसबाट मुक्त हुन सबैलाई आग्रह गर्नुभएको छ ।

उहाँले धर्म र जातको आधारमा जनतालाई भिडाउने काम बन्द गर्न सुझाव दिँदै अव जनता सचेत भइसकेको बताउनुभयो । जसपाको आन्दोलन पहिचान र समावेशीको लागि भएको बताउँदै उहाँले सबै समुदायलाई एउटै मालामा बुन्ने काम जसपाले गरेको बताउनुभयो ।

सम्बन्धित समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

उहाँले आफुलाई शिल्यान्यास मन्त्री भएको भनेर प्रतिपक्षहरुले लगाएको आरोपको खण्डन गर्नु भएको छ । भेरी अस्पतालको नयाँ भवन, नेपालगन्जमा हाइमास्ट लाइटलगायतका काम देखिने गरेर भएको बताउनुभयो ।

उहाँले नेपालगन्जका पूर्व मेयर धवलशम्शेर राणाले आफ्नो होटेल अगाडि हाइमास्ट जडान गरेर विकासको नमुना देखाउन खोज्नु नेपालगन्जबासीको अपमान भएको बताउनुभयो । आफु विकासप्रेमी नेता भएको उल्लेख गर्दै उहाँले नेपालगन्जको विकासमा थुप्रै योजना कार्यान्वयनमा आएको बताउनुभयो ।

कोरोना महामारीमा सरकारी रकम खर्चेर तत्कालीन मेयर राणाले खाद्यान्नमा समेत अनियमितता गरेको बताउनुभयो । उहाँले आफुलाई भ्रष्टाचारी नेता भनेर दुष्प्रचार गरिएकोमा आपत्ती जनाउँदै सदाचारीहरुसँग रामलीला मैदानमा वहस गर्न तयार भएको चेतावनी दिनुभयो ।

ADVERTISEMENT

उहाँले नेपालगन्ज उपमहानगरपालिकाले आफ्नो बजेटमा एक मिटर बाटो समेत पिच नगरेको दावी गर्नुभयो । उहाँले आफुले विकास निर्माणमा सबैलाई समेटेको पनि उल्लेख गर्नुभयो ।

उहाँले दशदश वर्ष नेपालगन्जको मेयर चलाएर नेपालगन्जलाई विकासको गति दिन नसकेको आरोप समेत लगाउनुभयो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर २०० बढी जनता समाजवादी पार्टी नेपाल जसपामा प्रवेश गरेका थिए ।

Share270Tweet137SendShare
Previous Post

पद पावर र पैसाले मात्र चुनाव जितिन्न जनताको मन जित्न पर्छ– एमाले उम्मेदवार ढकाल

Next Post

राजनीतिक दलसँग संवाद, आचारसंहिता पालना गर्ने प्रतिवद्धता

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र
मुख्य समाचार

सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र

२:५७ बिहान, भदौ ३०, २०८३
मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश
राजनीति

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

७:४४ बिहान, भदौ २९, २०८३
लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा
अन्तर्राष्ट्रिय

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा

५:५२ बिहान, भदौ २९, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण
समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

६:२९ बिहान, भदौ २८, २०८३
दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीको अभियान : छड्के जाँचमा ६ जनालाई कारवाही
दुर्घटना

बाँकेमा बढ्दै सवारी दुर्घटना : तीव्र गति र चालकको लापरवाही मुख्य कारण

१:५० बिहान, भदौ २८, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
समाचार

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

१:२१ बिहान, भदौ २८, २०८३
Next Post
राजनीतिक दलसँग संवाद, आचारसंहिता पालना गर्ने प्रतिवद्धता

राजनीतिक दलसँग संवाद, आचारसंहिता पालना गर्ने प्रतिवद्धता

धवल शम्शेरले गरे निर्वाचन आचारसंहिता उल्लंघन

धवल शम्शेरले गरे निर्वाचन आचारसंहिता उल्लंघन

काठमाडौं–१ मा २२ मतदानस्थल र ५२ मतदान केन्द्र

अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने आयोगको तयारी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?