ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

राजनीतिक दलसँग संवाद, आचारसंहिता पालना गर्ने प्रतिवद्धता

News Desk by News Desk
१०:१८ मध्यान्ह, कार्तिक १८, २०७९
राजनीतिक दलसँग संवाद, आचारसंहिता पालना गर्ने प्रतिवद्धता
389
सेयर
379
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक १८ गते ।
जिल्लामा क्रियाशील राजनीतिक दलहरुले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन शान्तिपूर्ण बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बाँकेस्थित राजनीतिक दल तथा यूवा संघ संगठनका प्रमुख एवं प्रतिनिधिहरुले मंसीर ४ गतेको निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन आचार संहिताको कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

संवाद समूह बाँकेले विहीबार नेपालगञ्जमा राजनीतिक दल तथा यूवा संघ संगठनहरुसँग गरेको अन्तरक्रियात्मक संवाद कार्यक्रममा निर्वाचन आचार संहिता पूर्ण पालना गर्ने प्रतिवद्धता व्यक्त गरिएको हो ।

दलका प्रमुख एवं यूवा संघ संगठनका प्रतिनिधिहरुले निर्वाचन स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र विश्सनीय बनाउन आचार संहिताको प्रभावकारी कार्यान्वयन गर्ने एकवद्धता प्रकट गरेका हुन् । मुख्य निर्वाचन अधिकृत, अधिकारकर्मी, संवादकर्ता लगायतको समेत सहभागिता रहेको कार्यक्रममा राजनीतिकर्मीहरुले आफना गतिविधिलाई शान्तिपूर्ण, मर्यादित र मीतव्ययी बनाउँदै निर्वाचन द्वन्द्वरहित बनाउने वचनवद्धता गरेका हुन् ।

सम्बन्धित समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

बाँकेमा बढ्दै सवारी दुर्घटना : तीव्र गति र चालकको लापरवाही मुख्य कारण

मुख्य निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत धनसिंह महराले निर्वाचन आचारसंहितालाई पालना गर्नु बाहेकको विकल्प नभएको भन्दै निर्वाचन शान्तिपूर्ण बनाउनु दलहरुको प्रमुख दायित्व भएकोे पनि बताउनु भयो । आचारसंहिता उल्लंघन कहीं कतै भएको पाइए ठाउँका ठाउँ कानूनी कारवाही गर्न कसैले रोक्न नसक्ने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नु भयो ।

बाँके जिल्ला अदालतका न्यायधिश समेत रहनु भएका मुख्य निर्वाचन अधिकृत महराले आम सभा गर्न प्रशासनको अनीवार्य स्वीकृत लिन र भड्कीलो प्रचार प्रसार नगर्न आवश्यक सर्कुलर गरिदिन पनि सुझाव दिनु भयो ।

नेपाली काँग्रेस बाँकेका उप सभापति गोपाल प्रसाद अधिकारी, नेकपा माआवादी केन्द्रका कार्यालय सचिव अर्जुन कार्की, नेकपा एकिकृत समाजबादी पार्टीका लुम्विनी प्रदेश समिति सदस्य मो मौलाना अव्दुल जव्वार मञ्जरी, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष लक्ष्मीनारायण वर्मा, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष जगदिश ढकाल, राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला सभापति लक्ष्मी तिवारीलगायतले राजनीतिक दलका लागि बनाईएको आचार सहिंता कार्यान्वयन गर्न र गराउन आफु र आफ्नो पार्टी प्रतिबद्ध हुने बताउनुभयो ।

ADVERTISEMENT

कार्यक्रममा जिल्ला यूवा क्लव सञ्जालका सचिव राजन बर्मा, राष्ट्रिय यूवा संघ नेपाल लुम्विनी प्रदेश कमीटी अध्यक्ष खेमराज शर्मा, किशोरी क्लव सञ्जाल जिल्ला अध्यक्ष अनु रावत लगायतले पनि आचार संहिता पालनामा सामुहिक एकता र सहकार्यमा जोड दिनु भएको थियो । समुहका सहजकर्ता शुक्रऋषि चौलागाईद्धारा सहजीकरण गरिएको कार्यक्रमको उद्येश्य र महत्वमाथि समूहका सदस्य एवं अधिवक्ता प्रहलाद वहादुर कार्कीले प्रकाश पार्नु भएको थियो ।

निर्वाचनलाई मर्यादीत, भयरहीत र शान्तिपूर्ण बनाउन संवाद समूहले सरोकारवालासँग विभिन्न चरणमा आवश्यक संवाद गर्दै आएको छ । निर्वाचन आयोगले राजनीतिक दलका लागि ६० वुँदे निर्देशन समेत जारी गरेको छ ।

Share162Tweet95SendShare
Previous Post

धर्म र जातको आधारमा जनता भिडाउने काम बन्द गर : राई

Next Post

धवल शम्शेरले गरे निर्वाचन आचारसंहिता उल्लंघन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण
समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

६:२९ बिहान, भदौ २८, २०८३
दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीको अभियान : छड्के जाँचमा ६ जनालाई कारवाही
दुर्घटना

बाँकेमा बढ्दै सवारी दुर्घटना : तीव्र गति र चालकको लापरवाही मुख्य कारण

१:५० बिहान, भदौ २८, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
समाचार

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

१:२१ बिहान, भदौ २८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
समाचार

तीजका अवसरमा भदौ २९ गते लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

३:२० बिहान, भदौ २७, २०८३
खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?
मुख्य समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

६:५९ बिहान, भदौ २६, २०८३
‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी
मुख्य समाचार

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

८:०१ बिहान, भदौ २५, २०८३
बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग
आर्थिक

बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग

७:१८ बिहान, भदौ २५, २०८३
Next Post
धवल शम्शेरले गरे निर्वाचन आचारसंहिता उल्लंघन

धवल शम्शेरले गरे निर्वाचन आचारसंहिता उल्लंघन

काठमाडौं–१ मा २२ मतदानस्थल र ५२ मतदान केन्द्र

अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने आयोगको तयारी

महिला साफ च्याम्पियनसिपको सेमिफाइनल खेल आजः नेपालले भारतसँग खेल्दै

यु–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र बङ्लादेश खेल्दै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?