ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

धर्म र सम्प्रदायको कुरा छाडेर विकास र सम्बृद्धिको कुरा गरौं : राई

News Desk by News Desk
१०:३० मध्यान्ह, कार्तिक १९, २०७९
धर्म र सम्प्रदायको कुरा छाडेर विकास र सम्बृद्धिको कुरा गरौं : राई
438
सेयर
424
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक १९ गते ।
जनता समाजवादी पार्टीका नेता बाँकेले निर्वाचन क्षेत्र नं २ का प्रतिनिधि सभाका उम्मेदवार मोहम्मद इश्त्यिाक राईले धर्म र सम्प्रदायको कुरा नगर्न सबैलाई आग्रह गरेका छन् ।

पार्टीले नेपालगन्ज ४ बसपार्क र २२ पुरैनामा आयोजना गरेको चुनावी कोणसभा तथा मतदाता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै उनले धर्म र सम्प्रदायको कुरा छाडेर विकास र सम्बृद्धिको कुरा गर्न आग्रह गरेका हुन् ।

उनले आफुले गरेको विकासको दुष्प्रचार गरिएको भन्दै आपत्ती जनाए । उनले त्यस्ता भ्रम चिर्न रामलिला मैदानमा वहस गर्न पनि चुनौति दिए । उनले पूर्वाधार निर्माणमा आफुले ठूलो योगदान दिएको बताए । आफु मन्त्री भएका बेला नेपालगन्ज र डुडुवामा सडक निर्माणले गति लिएको बताए ।

पुष्पलाल चोकदेखि अव सिधनियासम्मको सडक झिलिमिलि हुने बताए । यसअघि शिलान्यास गरिएका अधिकांश सडकहरु अव निर्माणको प्रक्रिया रहेको बताए । उनले ९ वटा पुलले पनि निर्माणको काम सुरु भएको बताए । कोरोनाकालमा पनि आफुले व्यक्तिगतरुपमा ठूलो सहयोग गरेको स्मरण पनि गरे ।

सम्बन्धित समाचार

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

नेपालगन्ज उपमहानगरपालिकाले सडेको चामल वितरण गर्दा आफुले बासमति चामल वितरण गरेको पनि जिकिर गरे । उनले हाइमास्ट निर्माण, १३० किलोमिटर सडक निर्माणलगायतका योजना आफुमन्त्री भएको बेला सुरु गरिएको पनि बताए । उनले विकास रोक्ने काम भएको भन्दै आपत्ति समेत जनाए । उनले कामको मूल्यांकनका आधारमा आफुलाई मत दिने बताए ।

मतदातासँग भोट अपिल गरिरहेका उम्मेदवार राईले यसपालिको चुनाव विकास, सद्भाव भाइचारा र सामाजिक सद्भाव भड्काउनेहरूबीच भइरहेको भन्दै अब समृद्धि र विकासलाई फेरि निरन्तरता दिन अग्रह गरेका छन्। उनले दलबल र गठबन्धनको शक्तिले फैलाएका भ्रमहरूको पछि नलाग्न र सही व्यक्तिलाई चुन्न पनि अपिल गरे। ‘हामी यही लोकतन्त्रका लागि लडेका हौं।

यही अपनत्व र समानुपातिक प्रतिनिधित्व अनि आफ्नो पहिचानका लागि हाम्रा मधेसी नागरिकले आफ्नो रगत बगाएका हुन्’ उनले भने ‘फेरि पनि यो व्यवस्थालाई हामीले प्राप्त गरेका उपलब्धीहरूलाई मास्नका लागि चुनाव लड्नेहरू पनि तपाईंका घरदैलोमा आएका छन्। हामीले उनीहरूलाई राम्रोसँग चिन्न जरुरी छ।’

ADVERTISEMENT

उम्मेदवार राईले जसपा र आफ्ना उम्मेदवारहरूप्रति मतदाताले अगाध उत्साह देखाएको भन्दै त्यो विकासको उत्साहलाई आफूले सधैं शिरोधार्य गर्ने बाचा पनि गरे। ‘मेरो लागि गठबन्धन भने पनि, चुनाव जित्ने शक्ति भने पनि तपाईं आम मतदाताहरूले देखाउनुभएको यही अगाध विश्वास, प्रेम, उत्साह र हामीप्रतिको विश्वास हो’ उनले भने ‘हामी तपाईंहरूसँग वाचा गर्छौं कि तपाईंहरूले जिताएका कुनै पनि उम्मेदवारहरूले यो विश्वासलाई धोका दिनेछैनौं।’

यसक्रममा विभिन्न पार्टी परित्याग गरी करिब २०० जना भन्दा बढी जनता समाजवादी पार्टीमा प्रवेश गरेका थिए। उनीहरूलाई जसपा नेता तथा क्षेत्र नं २ का उम्मेदवार मोहम्मद इश्तियाक राईले स्वागत गरेका थिए।

Share184Tweet106SendShare
Previous Post

शैक्षिक सुधारका लागि नरम र गरम दुवै उपाय अवलम्वन गरिन्छः मेयर आचार्य

Next Post

निर्वाचनमा तीन दिन सीमा बन्द हुने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश
राजनीति

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

७:४४ बिहान, भदौ २९, २०८३
लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा
अन्तर्राष्ट्रिय

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा

५:५२ बिहान, भदौ २९, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण
समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

६:२९ बिहान, भदौ २८, २०८३
दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीको अभियान : छड्के जाँचमा ६ जनालाई कारवाही
दुर्घटना

बाँकेमा बढ्दै सवारी दुर्घटना : तीव्र गति र चालकको लापरवाही मुख्य कारण

१:५० बिहान, भदौ २८, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
समाचार

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

१:२१ बिहान, भदौ २८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
समाचार

तीजका अवसरमा भदौ २९ गते लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

३:२० बिहान, भदौ २७, २०८३
खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?
मुख्य समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

६:५९ बिहान, भदौ २६, २०८३
Next Post
निर्वाचनमा तीन दिन सीमा बन्द हुने

निर्वाचनमा तीन दिन सीमा बन्द हुने

भेरी अस्पतालको बृहत्तर गुरुयोजना कार्यान्वयन गर्न ‘सेतो घरमा’ डोजर चल्यो

भेरी अस्पतालको बृहत्तर गुरुयोजना कार्यान्वयन गर्न ‘सेतो घरमा’ डोजर चल्यो

कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने

कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?