ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

एकै पटक समग्र क्षेत्रको बिकास गर्छु भनेर मतदातालाई झुटो आश्वासन देखाउदिन : एमाले उम्मेदवार ढकाल

News Desk by News Desk
७:२२ मध्यान्ह, कार्तिक २४, २०७९
एकै पटक समग्र क्षेत्रको बिकास गर्छु भनेर मतदातालाई झुटो आश्वासन देखाउदिन : एमाले उम्मेदवार ढकाल
415
सेयर
404
VIEWS
ShareTweetSendShare

सरला सुवेदी
बाँके कात्तिक २४ गते ।
बिकास भन्ने कुरा एकै पटक ह्वात्तै हुने पनि होइन र म एकै पटक समग्र क्षेत्रको बिकास गर्छु भनेर हजुरहरु सामु झुटो आश्वासन देखाउदिन भनेर नेकपा एमालेका तर्फबाट क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुर्य ढकालले १ नम्बर क्षेत्रको कोहलपुर नगरपालिका वडा नम्बर १२ का विभिन्न टोलहरुको घरदैलो को क्रममा भनेका छन् ।

बुधबार क्षेत्र नम्बर १ निर्वाचन परिचालन कमिटिले आयोजना गरेको उम्मेदवार सहितको घरदैलो अभियानमा कोहलपुर नगरपालिकाको वडा नम्बर १२का विभिन्न टोलहरुमा गरिएको घरदैलो अभियानका क्रममा ढकालले आफुले जनतालाई अरुले जस्तो लोभ लालच र झुटो आश्वासन दिएर भोट नमाग्ने गरेको बताए।

उनले त्यहाँका स्थानिय जनता समक्ष वडामा भएको सबै टोलको बिकास चुनाव जित्ने बित्तिकै गर्छु भनेर हजुरहरुसङ्ग भोट माग्नु भनेको हजुरहरुको अपमान गरे जस्तै हो भने उनले वडा बिकासको लागि आफ्नो कार्यकाल भित्र ग्राबेल नभएको धुलेबाटोमा ग्राभेल र ग्राभेल भएको बाटोलाई बिस्तारै बिस्तारै पिच गर्दै लैजाने र यी बडा भित्र भएका सरकारी स्कुलको स्तरोन्नति गर्ने र कृषि मा लागेका किसानललाई प्रोत्साहन स्वरुप पुरस्कृत गर्ने र बाँके राष्ट्रिय निकुञ्जका जनावर र मानव बिच हुने द्वन्द्व आफुसङ्ग योजना भएको बताए ।

यस्तै यो भन्दा अगाडिका उम्मेदवार आफ्नो गाउँ मा फर्केर समेत न आएको भन्दै केही स्थानिय आक्रोश समेत भएका थिए भने जानकी टोलमा जस्ले थ्री फेज लाइन जोड्न पहल गर्छ र यहाँ हुने कटान डुबानको समस्या जस्ले समाधान गर्छ उसैलाई मतदान गर्ने स्थानियले बताए ।

सम्बन्धित समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

यस्तै प्रदेश सभा सदस्य पदका उम्मेदवार दुर्गा प्रसाद चौधरीले आफू आश्वासन बाढ्न भन्दा काम गर्न रुचाउने भएकोले पुरानोलाई धन्यवाद र नयाँलाई अवसर दिनुस भन्दै स्थानिय समक्ष कसैले त्यस्तो रातारात हजुरको वडाको बिकास गर्छु भनेर भोट मागे त्यो भ्रमित कुरा हुने बताउदै आफ्नो स्वबिबेक प्रयोग गर्न मतदातालाई आग्रह समेत गरेका छन् ।

ADVERTISEMENT
Share173Tweet101SendShare
Previous Post

नगरपालिकाद्वारा नगर प्रहरीलाई गस्तीका लागि साइकल वितरण

Next Post

युवाहरुलाई राईको आव्हान यस पटक विकासका लागि मलाई भोट दिनुहोस्

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व
समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

६:०४ बिहान, साउन ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा विद्युत चुहावट नियन्त्रण अभियान, १४ बेवारिसे मिटर फेला

५:०६ बिहान, साउन ३, २०८३
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

१:१८ बिहान, साउन २, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
समाचार

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

१:१९ बिहान, साउन १, २०८३
Next Post
युवाहरुलाई राईको आव्हान यस पटक विकासका लागि मलाई भोट दिनुहोस्

युवाहरुलाई राईको आव्हान यस पटक विकासका लागि मलाई भोट दिनुहोस्

जसपामा युवाको लहर, केसी र सुनारसहित डेढ सयभन्दा बढी प्रवेश

जसपामा युवाको लहर, केसी र सुनारसहित डेढ सयभन्दा बढी प्रवेश

निर्वाचनमा मतदाताले चार मतपत्रमा मतसङ्केत गर्नुपर्ने

आचारसंहिताले छपाइ व्यवसाय घट्यो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?