ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगञ्जका १३ महिला स्वास्थ्य स्वयंसेविका सम्मानित

News Desk by News Desk
५:२३ मध्यान्ह, मंसिर १९, २०७९
नेपालगञ्जका १३ महिला स्वास्थ्य स्वयंसेविका सम्मानित
403
सेयर
402
VIEWS
ShareTweetSendShare

बाँके मंसिर १९ गते ।
नेपालगञ्ज उपमहानगरपालिकाले १३ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । १९औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा आज आयोजित एक कार्यक्रमका बीच १३ जना स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्नुभएको हो । ११ जनालाई उनीहरुको कामको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको छ भने ६० बर्ष उमेर पुगेर अवकाश पाएका २ जनालाई सम्मानसहित विदाई गरिएको हो ।

वडा नम्बर ९ की शिला घर्ती मगर जिसी, वडा नम्बर १३ का शारदा सिंह ठाकुर, वडा नम्बर १४ की विनिता गोडिया, वडा नम्बर १५ की सकुन्तला नेपाली, वडा नम्बर १७ की सरस्वती बाहुन, वडा नम्बर १८ की रामजानकी काँदु, वडा नम्बर १९ की विन्देश्वरी जैसवाल, वडा नम्बर २० की सुशिला यादव, वडा नम्बर २१ की किस्मतुल भुजवा, वडा नम्बर २२ की सुनिता राढ र वडा नम्बर १६ की साल्मा बेगम राईलाई सम्मान गरिएको हो ।

यस्तै ६० बर्ष पुगेर अवकाश पाएका वडा नम्बर २० की रामप्यारी थापा र वडा नम्बर १७ की सावित्री कहारलाई विदाईसहित सम्मान गरिएको छ । अवकाश पाउनुभएका थापा र कहारलाई जनही ७० हजार रुपैयाँसहित विदाई गरिएको छ ।

सम्बन्धित समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो

उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले जनताको घर आँगनमै पुगेर सेवा गर्ने महिला स्वास्थ्य स्वयंसेविकाहरुको जति नै प्रंशसा गरेपनि कम हुने बताउनुभयो । उहाँले स्वास्थ्य स्वयंसेविकाहरुलाई दिने सेवा सुविधा र सम्मानका लागि नेपालगञ्ज उपमहानगरपालिका गम्भीर रहेको उल्लेख गर्नुभयो । उहाँले उपमहानगरपालिकाले कार्यदल नै बनाएर स्वास्थ्य स्वयंसेविकाहरुलाई दिन सकिने सेवा सुविधा तथा समस्या समाधानका लागि काम गरिरहेको जानकारी गराउँदै मासिक २५ सय रुपैयाँका दरले पारिश्रमिक दिने गरी बजेट विनियोजन भइसकेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, प्रबक्ता प्रमोद रिजाल, स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, महिला स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थिति थियो । कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका कोषकी अध्यक्ष नारायणी रुपाखेतीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।

सम्मान कार्यक्रम अघि विहान नेपालगञ्जमा र्याली समेत निकालिएको थियो । नेपालगञ्ज उपमहानगरपालिकामा १६८ जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् ।

ADVERTISEMENT
Share162Tweet101SendShare
Previous Post

तरकारीका बिरुवा बेचेर मनग्य कमाइ

Next Post

निवृत्त राष्ट्रसेवक समाज बाँकेको अध्यक्षमा शाह

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी
समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

१:५४ बिहान, अशोज १५, २०८३
नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त
मुख्य समाचार

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

१२:५८ बिहान, अशोज १५, २०८३
खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो
अपराध

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो

८:१२ बिहान, अशोज १४, २०८३
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द
दुर्घटना

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

३:२१ बिहान, अशोज १४, २०८३
करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी
मुख्य समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

२:०४ बिहान, अशोज १३, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
मुख्य समाचार

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

१:४४ बिहान, अशोज १३, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
अपराध

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

५:३४ बिहान, अशोज १२, २०८३
Next Post
निवृत्त राष्ट्रसेवक समाज बाँकेको अध्यक्षमा शाह

निवृत्त राष्ट्रसेवक समाज बाँकेको अध्यक्षमा शाह

भुरभवानी बागेश्वरी र सन्तानेश्वरलाई जोडेर धार्मिक पर्यटनको रुपमा बिकास गरीने : ढकाल

भुरभवानी बागेश्वरी र सन्तानेश्वरलाई जोडेर धार्मिक पर्यटनको रुपमा बिकास गरीने : ढकाल

दक्षिण कोरियालाई हराएसँगै ब्राजिल क्वाटरफाइनलमा क्रोएसियासँग भिड्ने

दक्षिण कोरियालाई हराएसँगै ब्राजिल क्वाटरफाइनलमा क्रोएसियासँग भिड्ने

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Sunny
6:11 am6:05 pm +0545
Feels like: 34°C
Wind: 6km/h SW
Humidity: 77%
Pressure: 1012.53mbar
UV index: 7
FriSatSun
33°C / 24°C
32°C / 24°C
32°C / 24°C
Nepalgunj, NP weather forecast for tomorrow ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?