ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

निवृत्त राष्ट्रसेवक समाज बाँकेको अध्यक्षमा शाह

News Desk by News Desk
५:२५ मध्यान्ह, मंसिर १९, २०७९
निवृत्त राष्ट्रसेवक समाज बाँकेको अध्यक्षमा शाह
433
सेयर
428
VIEWS
ShareTweetSendShare

बाँके मंसिर १९ गते ।
बाँकेमा आज निवृत्त राष्ट्रसेवक समाज गठन भएको छ । निवृत्त निजामति कर्मचारी, शिक्षक, प्रहरी र सेनाको एक भेलाले नेपाल सरकारका निवृत्त उपसचिव श्री जीतबहादुर शाहको अध्यक्षतामा निवृत्त राष्ट्रसेवक समाज जिल्ला कार्यसमिति बाँके गठन गरेको हो ।

समाजका केन्द्रीय अध्यक्ष खेमनाथ अधिकारी, सह अध्यक्ष द्वय विष्णु प्रसाद वश्याल र थपराज कट्टेल, उपाध्यक्ष टेकबहादुर थापा र केन्द्रीय सदस्य द्वय खेमराज मरासिनी र भोलानाथ बजगाईको समुपस्थितिमा नौ सदस्यीय कार्यसमिति गठन गरिएको अध्यक्ष शाहले जानकारी दिनुभयो ।

समाजको उपाध्यक्षमा ललिता उपाध्याय, सचिवमा शारदा प्रसाद कोइराला, कोषाध्यक्षमा शिबराज तिमिल्सिना, सहसचिवमा नारायण प्रसाद शर्मा भट्ट रहनु भएको छ । यस्तै सदस्यहरुमा बाबुराम आँकुरा, होमनाथ गिरी, श्यामबिहारी गुप्ता, बिष्णु सुवेदी चयन हुनु भएको छ ।

भेलाले केन्द्रीय प्रतिनिधिको रुपमा राकेश श्रीवास्तव, बलराम यादव र गोकर्ण प्रसाद आचार्यलाई मनोनयन गरेको छ भने प्रदेश प्रतिनिधिको रुपमा किरण आचार्य, जनकराम भण्डारी र शालिकराम आचार्यलार्य मनोनयन गरेको छ ।

सम्बन्धित समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

निवृत्त राष्ट्रसेवक समाज, नेपालको विधान २०६६ अनुसार गठित विशुद्ध गैरराजनीतिक यस समितिले सेवानिवृत्त राष्ट्रसेवकहरुको हकहित संरक्षणका साथै समाजमा व्याप्त कुरीति, कुसंस्कार, अन्धविश्वास, भेदभाव, शोषण, दमन, अन्याय, अत्याचार र भ्रष्टाचारका विरुद्धमा लोककल्याणकारी कार्य गर्ने गरी स्थापना भएको अध्यक्ष शाहले बताउनुभयो ।

ADVERTISEMENT
Share176Tweet107SendShare
Previous Post

नेपालगञ्जका १३ महिला स्वास्थ्य स्वयंसेविका सम्मानित

Next Post

भुरभवानी बागेश्वरी र सन्तानेश्वरलाई जोडेर धार्मिक पर्यटनको रुपमा बिकास गरीने : ढकाल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी
समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

१:५४ बिहान, अशोज १५, २०८३
नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त
मुख्य समाचार

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

१२:५८ बिहान, अशोज १५, २०८३
खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो
अपराध

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो

८:१२ बिहान, अशोज १४, २०८३
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द
दुर्घटना

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

३:२१ बिहान, अशोज १४, २०८३
करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी
मुख्य समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

२:०४ बिहान, अशोज १३, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
मुख्य समाचार

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

१:४४ बिहान, अशोज १३, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
Next Post
भुरभवानी बागेश्वरी र सन्तानेश्वरलाई जोडेर धार्मिक पर्यटनको रुपमा बिकास गरीने : ढकाल

भुरभवानी बागेश्वरी र सन्तानेश्वरलाई जोडेर धार्मिक पर्यटनको रुपमा बिकास गरीने : ढकाल

दक्षिण कोरियालाई हराएसँगै ब्राजिल क्वाटरफाइनलमा क्रोएसियासँग भिड्ने

दक्षिण कोरियालाई हराएसँगै ब्राजिल क्वाटरफाइनलमा क्रोएसियासँग भिड्ने

महाकालीमा एकतर्फी तटबन्ध बनाइएकोबारे नेपालले आज भारतलाई पत्र पठाउँदै

महाकालीमा एकतर्फी तटबन्ध बनाइएकोबारे नेपालले आज भारतलाई पत्र पठाउँदै

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Sunny
6:11 am6:05 pm +0545
Feels like: 34°C
Wind: 6km/h SW
Humidity: 77%
Pressure: 1012.53mbar
UV index: 7
FriSatSun
33°C / 24°C
32°C / 24°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?