ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाँकेका प्रतिनिधि र प्रदेश सभा सदस्यहरुले भने-`कोहलपुरको विकासमा एक छौँ´

News Desk by News Desk
४:१२ मध्यान्ह, माघ १७, २०७९
बाँकेका प्रतिनिधि र प्रदेश सभा सदस्यहरुले  भने-`कोहलपुरको विकासमा एक छौँ´
402
सेयर
390
VIEWS
ShareTweetSendShare

बाँके माघ १७ गते
बाँकेबाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुले कोहलपुरको समग्र विकासका लागि आफुहरु प्रतिबद्व रहेको बताएका छ्न् ।

कोहलपुर नगरपालिकाले बाँके जिल्लाबाट प्रतिनिधि तथा प्रदेश सभामा निर्वाचित सदस्यहरुलाई बधाई ज्ञापन गर्न आज कोहलपुरमा आयोजित कार्यक्रममा प्रतिनिधि र प्रदेश सभा सदस्यहरुले कोहलपुरको समग्र विकासका लागि आफुहरु प्रतिवद्व रहेको बताएका हुन् ।

उनीहरुले कोहलपुरसँगै बाँकेको समग्र विकासका लागि सांझा संकल्प तयार पारेर अघि बढ्ने बिश्वास दिलाए । बाँके क्षेत्र नड्ड१ का प्रतिनिधि सभा सदस्य सूर्य ढकालले कोहलपुरसहित बाँकेको विकासका लागि राजनीति भन्दा माथि उठेर काम गर्ने बिश्वास दिलाउनु भयो । उहाँले बाँकेको विकासका लागि जिल्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिबीच एक भएर अघि बढ्ने सहमति भएको पनि जानकारी दिनु भयो ।

त्यसैअनुसार कोहलपुर क्रिकेट मैदान निर्माण, चपरगौरी निबुवा खड्कवार हुँदै घुइँयाबारी सडक निर्माण र कोहलपुरलाई शैक्षिक हब बनाउने योजनालाई अघि सारिएको प्रतिनिधि सभा सदस्य ढकलले बताउनु भयो ।

सम्बन्धित समाचार

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

यस्तै प्रतिनिधि सभा सदस्य आशा विकले समग्र बाँकेको विकासका लागि बाँकेबाट निर्वाचित सांसद एक हुनु पर्ने बताउँदै आफुहरु त्यहीँअनुसार अघि बढेको बताउनु भयो । चुनाव अघि दलका प्रतिनिधि भएपनि जितेर आइसकेपछि भने आफुहरु दलगत विचार भन्दा माथि उठेर जनताको सेवामा खटिनु पर्ने धारणा व्यक्त गर्नु भएको छ । उहाँले कोहलपुर नगरपालिकाको नेतृत्व यूवा भएकाले सहकार्य र समन्वय गरेर कोहलपुरको समग्र विकासमा गर्न तयार रहेको बताउनु भयो ।

यस्तै बाँके क्षेत्र १ (२) बाट प्रदेश सभामा निर्वाचित प्रदेश सभा सदस्य दुर्गा प्रसाद चौधरीले कोहलपुरको विकासका लागि सबै जनप्रतिनिधि एक हुन आवश्यक रहेको बताउनु भयो । उहाँले कोहलपुरलाई शैक्षिक हवको रुपमा विकास गर्न स्थानीय सरकारले बहस चलाउन जरुरी देखिएको बताउनु भयो । यस्तै कोहलपुरमा विशाल पार्क निर्माण गर्दै यसलाई पर्यटकिय नगरीका रुपमा पनि स्थापना गर्न सकिने बताउनु भयो ।

उहाँले त्यसका लागि स्थानीय सरकारसँग समन्वय गर्न प्रदेश सरकार तयार रहेको पनि बताउनु भयो । यस्तै बाँके क्षेत्र ३ (१) बाट प्रदेश सभामा निर्वाचित प्रदेश सभा सदस्य बाद शाह कुर्मीले कोहलपुर नगरपालिका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मुटुको रुपमा रहेकाले यसको विकासका लागि सबैको भूमिका महत्त्वपूर्ण रहेको बताउनु भयो ।

ADVERTISEMENT

उहाँले कोहलपुरमा यातायात कार्यालय स्थापनाका लागि पहल गर्ने प्रतिबद्धता पनि जनाउनुभयो । यस्तै बाँके क्षेत्र ३ (२) बाट प्रदेश सभामा निर्वाचित प्रदेश सभा सदस्य रत्न खत्रीले कोहलपुर उदयमान सहर रहेकोले यहाँको विकासका लागि सहकार्य गरेर अघि बढ्न आफु तयार रहेको बताउनु भयो ।

उहाँले कोहलपुरलाई समृद्व सहर बनाउन गुरु योजना बनाउन आग्रह समेत गर्नु भयो । त्यसैगरी कार्यक्रममा प्रदेश सभा सदस्यहरु बसन्ती अधिकारी, संजुकुमारी थारु, माया पुन, सुशिला बादी र मीना कुमारी बोहरा सिद्दिकीले कोहलपुरसहित बाँकेको समग्र विकासका लागि आफ्नो तर्फबाट गर्नु पर्ने काममा कुनै कसर बाँकी नराख्ने प्रतिवद्वता जनाउनु भएको थियो । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यको अध्यक्षतामा कार्यक्रम भएको हो ।

त्यसक्रममा नगर प्रमुख आचार्यले कोहलपुरको विकासका लागि प्रतिनिधि र प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै सदस्यहरुको भूमिका महत्त्वपूर्ण रहेको बताउनु भयो । उहाँले तीन तहका सरकार रहेपनि अहिले आम नागरिकको भरोसा भने प्रतिनिधि र प्रदेश सभा भन्दा स्थानीय सरकारसँग बढि रहेको बताउनु भयो ।

उहाँले जनतालाई तीनवटै सरकारको आभास दिलाउन आवश्यक रहेको बताउनु भयो । उहाँले कोहलपुरको विकासका लागि संस्थागत सुधारको काम सुरुवात गरिएको बताउनुभयो । नगर उपप्रमुख संगिता सुवेदीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको बधाई ज्ञापन कार्यक्रमको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले संचालन गर्नु भएको थियो ।

बधाई ज्ञापन कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रवक्ता वडा नड्ड १४ का वडा अध्यक्ष नम बहादुर आले, वडा नड्ड८ का वडा अध्यक्ष लालबहादुर राना, वडा नड्ड१३ वडा अध्यक्ष डम्बर बहादुर खड्का, सामाजिक विकास समितिका संयोजक इश्वरी प्रसाद विक लगायतले कोहलपुरको विकास निर्माणका सवालमा प्रतिनिधि र प्रदेश सभा सदस्यलाई ध्यानाकर्षण गराउनु भएको थियो ।

Share168Tweet98SendShare
Previous Post

ऐतिहासिक झोलुङ्गे पुल संरक्षण गरिँदै

Next Post

कोहलपुरका फुटपाथ र ठेला व्यवसायीहरु आक्रोशित नगरपालिकाले व्यापार गर्न नदिए आत्मादाह गर्ने धम्की

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश
राजनीति

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

७:४४ बिहान, भदौ २९, २०८३
लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा
अन्तर्राष्ट्रिय

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा

५:५२ बिहान, भदौ २९, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण
समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

६:२९ बिहान, भदौ २८, २०८३
दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीको अभियान : छड्के जाँचमा ६ जनालाई कारवाही
दुर्घटना

बाँकेमा बढ्दै सवारी दुर्घटना : तीव्र गति र चालकको लापरवाही मुख्य कारण

१:५० बिहान, भदौ २८, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
समाचार

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

१:२१ बिहान, भदौ २८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
समाचार

तीजका अवसरमा भदौ २९ गते लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

३:२० बिहान, भदौ २७, २०८३
खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?
मुख्य समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

६:५९ बिहान, भदौ २६, २०८३
Next Post
कोहलपुरका फुटपाथ र ठेला व्यवसायीहरु आक्रोशित नगरपालिकाले व्यापार गर्न नदिए आत्मादाह गर्ने धम्की

कोहलपुरका फुटपाथ र ठेला व्यवसायीहरु आक्रोशित नगरपालिकाले व्यापार गर्न नदिए आत्मादाह गर्ने धम्की

नेपालगञ्जका सात स्थानलाई ‘फ्री वाईफाई जोन’ बनाइयो

नेपालगञ्जका सात स्थानलाई ‘फ्री वाईफाई जोन’ बनाइयो

तेल ट्यांकरमा आगलागी हुँदा एक जनाको मृत्यु

भारतको झारखण्डमा आगलागी हुँदा १४ जनाको ज्यान गयो, १२ जना घाइते

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?