ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

कोहलपुरका फुटपाथ र ठेला व्यवसायीहरु आक्रोशित नगरपालिकाले व्यापार गर्न नदिए आत्मादाह गर्ने धम्की

News Desk by News Desk
४:१८ मध्यान्ह, माघ १७, २०७९
कोहलपुरका फुटपाथ र ठेला व्यवसायीहरु आक्रोशित नगरपालिकाले व्यापार गर्न नदिए आत्मादाह गर्ने धम्की
385
सेयर
384
VIEWS
ShareTweetSendShare

सरला सुबेदी
बाँके माघ १७ गते
कोहलपुर नगरपालिका भित्र सडकपेटि र फुटपातथमा आफ्नो ब्यापार ब्यबसाय गर्दै आएका स्थानिय व्यापारीहरुले व्यापार गर्न नपाएको भन्दै आक्रोशित भएका छन ।

कोहलपुर हुलाक कार्यालयको पश्चिमतर्फ महोत्सव लाग्ने फिल्ड र लाहुरे कटेजको पश्चिम बसपार्क र न्युरोड आसपास जहाँ मानिसहरुको चहलपहल बढी हुन्छ त्यस ठाउमा ब्यबसाय गर्न दिनुपर्ने भन्दै उनीहरु आज नगरपालिकामा धर्ना दिएका हुन् ।

यस्तै नगरप्रमुख पुर्णप्रसाद आचर्यले मेनरोडको २१ मिटर यताउता कुनै पनि हालतमा जस्तोसुकै व्यापार व्यवसाय गर्न नदिने बताएका छन् उनले तत्काल केही गर्न नसकिने तर विकल्पको रुपमा व्यापार संघले लिजमा लिएको एनटिभी रोडमा गएर व्यापार गर्न भनेका छन। नगरप्रमुखको उक्त भनाई प्रती आक्रोशित हुँदै व्यापारीहरु कुनै हालतमा त्यहाँ नजाने भन्दै आन्दोलित भएका छन् ।

फुटपातथ र ठेलामा व्यापार गर्न लाग्दा कोहलपुर नगर प्रहरीले ज्याजती गर्दै अपमानित शब्द प्रयोग गर्ने गरेको सामान्नै उठाएर लगिदिने गरेको नगरप्रहरीले यसरी ज्यादती गर्दा आफ्नो अनि परिवारको रोजिरोटि समेत खोससिदिएको भन्दै मङ्गलबार आक्रोशित हुँदै स्थानिय सरकार मुर्दावाद भन्दै नाराबाजी गर्दै नगरपालिकामा आफनो माग सम्बोधन गराउन आईपुगेका हुन् ।

सम्बन्धित समाचार

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

गएको जेठ महिनामा भोट हाली आफैले जिताएर पठाएका जनप्रतिनिधिहरुको निर्देशनमा गरि खाने बर्गलाई उपेक्षा हुनेगरि अपायक पर्ने एनटिभी रोडको तारझाली फेक्ट्री नीर ब्यबसाय गर्न भनेको प्रति आपत्ति जनाउदै ठेला ब्यबसायी ज्योति परीयारले नगरपालिकाले मान्छेको चहलपहल हुने ठाउमा ब्यबस्थापन गरिनुपर्ने यदि यस्तो नगरेमा आत्मदाहा गर्ने समेत बताएकी छिन् ।

ब्यबसायीहरुले ब्यापार ब्यबसायको लागि उपयुक्त ठाउको माग गर्दै संघिय सांसद माननिय सुर्य ढकाललाई ज्ञापन पत्र समेत पेश गरेका छन । ज्ञापन पत्रमा कोहलपुर हुलाक कार्यालयको पश्चिमतर्फ महोत्सव लाग्ने फिल्ड र लाहुरे कटेजको पश्चिम बसपार्क सम्म आफुहरुलाई ब्यबस्थापन गरिदिन आग्रह गरेका छन ।

ज्ञापनपत्र बुझदै संघिय सांसद माननिय सुर्य प्रसाद ढकालले नेपालको बिकास अनि सस्कार बनाउन भन्दा पनि भत्काउने संस्कार बढदै गएको प्रति आफु चिन्तित रहेका भन्दै स्थानिय सरकार, प्रदेश सांसद, संघिय सांसद र राजनैतिक दलका प्रतिनिधिहरु बसेर सामुहिक छलफल गरि उपयुक्त स्थान दिई यस बिषयलाई निकास दिने र फुटपाथ व्यावसायीलाई बताएका छन् ।

ADVERTISEMENT
Share155Tweet96SendShare
Previous Post

बाँकेका प्रतिनिधि र प्रदेश सभा सदस्यहरुले भने-`कोहलपुरको विकासमा एक छौँ´

Next Post

नेपालगञ्जका सात स्थानलाई ‘फ्री वाईफाई जोन’ बनाइयो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश
राजनीति

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

७:४४ बिहान, भदौ २९, २०८३
लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा
अन्तर्राष्ट्रिय

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा

५:५२ बिहान, भदौ २९, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण
समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

६:२९ बिहान, भदौ २८, २०८३
दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीको अभियान : छड्के जाँचमा ६ जनालाई कारवाही
दुर्घटना

बाँकेमा बढ्दै सवारी दुर्घटना : तीव्र गति र चालकको लापरवाही मुख्य कारण

१:५० बिहान, भदौ २८, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
समाचार

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

१:२१ बिहान, भदौ २८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
समाचार

तीजका अवसरमा भदौ २९ गते लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

३:२० बिहान, भदौ २७, २०८३
खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?
मुख्य समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

६:५९ बिहान, भदौ २६, २०८३
Next Post
नेपालगञ्जका सात स्थानलाई ‘फ्री वाईफाई जोन’ बनाइयो

नेपालगञ्जका सात स्थानलाई ‘फ्री वाईफाई जोन’ बनाइयो

तेल ट्यांकरमा आगलागी हुँदा एक जनाको मृत्यु

भारतको झारखण्डमा आगलागी हुँदा १४ जनाको ज्यान गयो, १२ जना घाइते

बर्दिया अस्पताल गुलरियामा नसर्ने रोगको निःशुल्क उपचार सुरु

बर्दिया अस्पताल गुलरियामा नसर्ने रोगको निःशुल्क उपचार सुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?