ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाँके जिल्लामा हाते नल सुक्दै गएपछि खानेपानीको पहुँच नपुगेका ठाउँमा पानीको अभाव

News Desk by News Desk
१:४१ मध्यान्ह, असार ७, २०८०
बाँके जिल्लामा हाते नल सुक्दै गएपछि खानेपानीको पहुँच नपुगेका ठाउँमा पानीको अभाव
388
सेयर
387
VIEWS
ShareTweetSendShare

सरला सुबेदी
बाँके असार ७ गते ।
बाँके ।केही महिनादेखीको खडेरी र गर्मीले तराईको जनजीवन निकै कष्टकर बन्दै गएको छ। अझ पानीको स्रोत सुक्दै गएपछी बाँकेको कोहलपुर र नेपालगन्ज क्षेत्रका अधिकान्श घरहरुमा हाते नलबाट पानी आउन छोडेको छ।

खानेपानीको पहुँच नपुगेको क्षेत्रमा हाते नलको पानी सुकेपछी यश क्षेत्रका मानिसकी दैनिकी कष्टकर बन्दै गएको छ। । नेपालगन्ज उपमहानगरपालिका मा ४ महिनादेखि हाते नलमा पानी सुकेको बताउछिन स्थानिय लक्ष्मी केसि।
४ महिना देखि हाते नलबाट पानी आउनै छाडेपछी पिउन र कपडा सफाई गर्न लगायत अन्य घरायसी कामको लागि निकै समस्या भएको छ।

पानीको समस्या समाधानको लागि कसैले पनि चासो नदिएकोमा स्थानिय चिन्तित छन् । दैनिक आवश्यक पर्ने पानीको व्यवस्थापनमा स्थानीय तह र सरोकारवाला निकायले समेत ध्यान नदिदा यहाँका बासिन्दा समस्यामा परेको बताउछिन् स्थानिय सायरा बानो । यश क्षेत्रको सबै ठाउँमा खानेपानीको पहुँच नपुगेकोले पनि पानीको समस्या भएको बताउँछन् स्थानीय ।

हाते नलमा पानी नआएर निकओ समस्या भएकोले नेपालगन्ज उपमहानगरपालिकामा गुनासो लिएर जादा पनि गुनासोको सुनुवाइ नभएको स्थानियको दुखेसो छ।

सम्बन्धित समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

चर्को गर्मिकै कारण बाँकेको कोहलपुर नेपालगन्ज , खजुरा, बैजनाथ, नरैनापुर, राप्तिसोनारी लगायतका पालिकाहरुमा समेत हाते नलको पानी सुक्दै गएको त्यस क्षेत्रका स्थानियले जनाएका छन् ।
बर्सेनि हाते नलमा पानी सुक्दै जाने समस्या बढ्दै जाने हो भने स्थानिय सरकार र सम्बन्धित निकायले दीर्घकालीन रुपमा समस्या समाधानको पहल गर्न जरुरी देखिन्छ।

ADVERTISEMENT
Share156Tweet97SendShare
Previous Post

ओझेलमा लुम्बिनी प्रदेश प्रहरी अस्पताल

Next Post

ओखलढुङ्गामा पहिरो जाँदा एकै घरका तीन जनाको मृत्यु, एक जना बेपत्ता

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

३:५३ बिहान, अशोज २६, २०८३
बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा
मुख्य समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

७:२२ बिहान, अशोज २५, २०८३
युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
बाँकेमा मतदाता नामावली दर्तामा युवाको भीड
मुख्य समाचार

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

१२:३३ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ
अपराध

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

९:२९ बिहान, अशोज २३, २०८३
प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन
मुख्य समाचार

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

६:५८ बिहान, अशोज २३, २०८३
बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित
कृषि

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

६:४७ बिहान, अशोज २३, २०८३
Next Post
काभ्रे पहिरो अपडेटः एकै परिवारका तीन जनाको ज्यान गयो

ओखलढुङ्गामा पहिरो जाँदा एकै घरका तीन जनाको मृत्यु, एक जना बेपत्ता

मनसुन सक्रियः बाढी पहिरोको जोखिम, धेरैजसो ठाउँमा राति ठूलो पानी पर्ने

मनसुन सक्रियः बाढी पहिरोको जोखिम, धेरैजसो ठाउँमा राति ठूलो पानी पर्ने

जाजरकोटमा माछा मार्ने क्रममा डुबेर दुई जनाको ज्यान गयो

जाजरकोटमा माछा मार्ने क्रममा डुबेर दुई जनाको ज्यान गयो

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Fair
6:17 am5:53 pm +0545
Feels like: 31°C
Wind: 11km/h W
Humidity: 70%
Pressure: 1013.88mbar
UV index: 0
TueWedThu
32°C / 21°C
32°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?