ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

कोहलपुरलाई शैक्षिक हबका रुपमा स्थापित गराउन बागेश्वरी क्याम्पसको समग्र विकास आवश्यक

News Desk by News Desk
७:४१ मध्यान्ह, असार १६, २०८०
कोहलपुरलाई शैक्षिक हबका रुपमा स्थापित गराउन बागेश्वरी क्याम्पसको समग्र विकास आवश्यक
387
सेयर
386
VIEWS
ShareTweetSendShare

सरला सुवेदी
बाँके असार १६ गते ।
मध्यपश्चिम विश्वबिद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको बागेश्वरी बहुमुखि क्याम्पस कोहलपुरले आयोजना गरेको क्याम्पसको संबृद्धिमा जनप्रतिनिधि तथा सरोकारवाला पक्षको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा बाँकेको कोहलपुर क्षेत्रबाट निर्वाचित संघीय सासद र प्रदेश सासद लगायत स्थानिय जनप्रतिनिधिहरुले कोहलपुरमा रहेको बागेश्वरी बहुमुखि क्याम्पसको समग्र विकासका निम्ति आफुहरु प्रतिबद्ध रहेको बताएका छन ।

कार्यक्रम माथि प्रकास पार्दै कार्यक्रमका सभापति एवं क्याम्पस प्रमुख दान बहादुर हमालले बागेश्वरी क्याम्पसले कोहलपुर क्षेत्रमा शैक्षिक नेतृत्व लिईरहेको परिप्रेक्षमा यस क्याम्पसको भौतीक तथा शैक्षिक विकासमा जनप्रतिनिधिहरुको सहयोग र सल्लाह टडकारो भएको टिप्पणी गरे ।

शिक्षा, ब्यबस्थापन र मानविकी संकायमा मात्र अध्यन भईरहेको यस क्याम्पसमा अब साईन्स बिषयको समेत माग आएको भन्दै क्याम्पस प्रमुख हमालले साइन्स र टेक्नोलोजि बिषयहरु जोडन सके कोहलपुरको शैक्षिक विकासको खाका सम्म जोडन मद्धत मिल्ने बताए । मध्यपश्चिम विश्वबिद्यालयले साईन्स ल्याव सहितको प्रयोगशाला भए मात्र साईन्स बिषय सञ्चालन गर्न दिने भएकाले पनि बागेश्वरी क्याम्पसलाई बजेटको आबश्यकता रहेको बताए । क्याम्पसलाई पुर्वाधार सहितको ई लाईब्रेरी आबश्यकता रहेको भएपनि बजेट अभावले सञ्चालन गर्न नसकिएको भन्दै स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारले बजेटको ब्यबस्था गर्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा बोल्दै बाँके क्षेत्र नं. १ का संघिय सांसद सुर्य ढकालले आफू एक्लैले मात्र विकासका काम गर्न गर्न संभव नभएको अनुभुतिले गर्दा यस क्षेत्रबाट निर्वाचित प्रदेश तथा स्थानिय जनप्रतिनिधिहरुसंगको सहकार्यमा बिभिन्न योजनामा बजेट पार्न सफल भएको जिकिर गर्दै समग्र कोहलपुरको शैक्षिक बिकास अनि कोहलपुरलाई शैक्षिक हब बनाउने परिकल्पना पूरा गर्न यस क्याम्पसको स्तर उन्नती अति आवस्यक रहेको बताए ।

सम्बन्धित समाचार

नेपालगञ्जमा सद्भाव र्‍याली : ‘सद्भाव कायम भए मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ’

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

सामाजिक सद्भाव कायम राख्न नेपालगन्जमा शनिबार सद्भाव र्‍याली

उनले आफ्नो कार्यकाल भित्र क्याम्पस हाता भित्र देखिने गरि विकासको काम गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
लुम्बिनी प्रदेश सांसद माननिय चौधरीले आफु हिजोका दिनमा बजेट बनाउने र बाँडफाँट गर्ने निकायमा रहेर काम गरेको भएपनि अहिले माग्नुपर्ने ठाउमा रहेको भन्दै आफनै प्रदेश सरकार भएका कारण पनि बजेट बाँडफाँट भई सकेको परिप्रेक्षमा डल्लो बजेटबाट क्याम्पसको हितका निम्ति बजेट ल्याउन पहल गर्ने प्रतिबद्धता ब्यक्त गरिन ।

यस्तै लुम्बिनी प्रदेश माननिय सांसद बसन्ति अधिकारीले सरकार र प्रतिपक्षको तालमेल नमिल्दा बागेश्वरी क्याम्पसको विकासका निम्ति रातो कितावमा बजेट पार्न नसकेको स्विकार्दै संसद विकास कोषमा समेत प्रदेश सरकारले बिभेदकारी निति लिएकै कारण समानुपातिक सांसदलाई ७५ लाख मात्र उपलब्ध गराएको हुंदा छरेर बजेट हाल्न सक्ने स्थिती नरहेको प्रष्ट पारीन । उनले आफनो ७५ लाख खर्च भईसकेको अबस्था रहेकाले क्याम्पसका निम्ति यस क्षेत्रका सांसदहरु पार्टि भन्दा माथि उठेर सहकार्यका साथ मन्त्रालयहरुमा फाईल पेश गर्ने प्रतिबद्धता ब्यक्त गरिन ।

नेपाली कांग्रेसका कोहलपुर नगर सभापति एबं कोहलपुर नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष वीरेन्द्र शाहले क्याम्पसले राखेको कार्यक्रम एकदमै राम्रो तर स्थानिय तह लगायत प्रदेश र संघले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभन्दा अगाडि राखेको भए क्याम्पसको समग्र बिकासको लागि बजेट विनियोजन गर्न सहज हुने कुरा बताए । उनले केहि समय अघि नगरमा बिभिन्न शैक्षिक संघ संस्थाहरु तथा शिक्षा क्षेत्रका अभियान्ताहरुको बैठकमा समेत बागेश्वरी क्याम्पसमा बिज्ञान प्रयोगशाला बनाउने कुरा सर्बसम्मत उठेको चर्चा गर्दै स्थानिय सरकार चलाउने पार्टिका सभापतिका हैसियतले बजेट प्रवाहमा कमि हुन नदिने प्रतिबद्धता ब्यक्त गरे ।

ADVERTISEMENT

नेकपा एमाले नगर कमिटी अध्यक्ष नम प्रसाद शर्माले बागेश्वरी क्याम्पसबाट प्राध्यापकहरु समेत डर्प आउट हुने रेसियो बृद्धि हुदै गएको प्रति चिन्ता ब्यक्त गर्दै यस्लाई रोक्ने जिम्मेवारी समेत जनप्रतिनिधि र सरोकारवाला सबैको काँधमा आएको बताए । उनले समाज रुपान्तरणको पहिलो जग शिक्षा क्षेत्र नै भएको भन्दै चेतनाको स्तर बृद्धि गर्ने थलोलाई अत्याधुनिक बनाउन पार्टिगत रुपले आफनो भुमिका निर्वाह गर्ने बचनबद्धता ब्यक्त गरे ।
स्ववियु अध्यक्ष देबेन्द्र बहादुर बुढाले क्याम्पसको स्तर उन्नतीमा स्ववियुको सहकार्य रहने भन्दै बागेश्वरी बहुमुखि क्याम्पसलाई मध्यपश्चिम बिश्वबिद्यालयले उपेक्षा गरेकाले सरोकारवालाहको ध्यानाकर्षण गराउदै प्राध्यापकहरुको समेत बृत्ति विकासमा समस्या रहेको औंल्याउदै शिक्षा क्षेत्रलाई जनप्रतिनिधिहरुले पहिलो प्राथामिकतामा राख्नुपर्ने धारणा ब्यक्त गरे ।

स्ववियु संस्थापक सभापति अब्दुल हुसेन खानले बागेश्वरी क्याम्पस बाँकेमा दोस्रो क्याम्पसको रुपमा स्थापित भईसकेको चर्चा गर्दै क्याम्पसको भौतिक विकास गर्दा भविस्यको समेत ख्याल गरेर जग्गा बृद्धि गरिनुपर्ने, पुरातन शैलिले भवन नभएर प्रबिधिमैत्रि भवन निर्माण गरिनुपर्ने बताए ।
कार्यक्रममा समग्र क्याम्पसको बिकासको लागि स्ववियुको तर्फबाट र क्याम्पस परिवारको तर्फबाट प्रदेश र संघका ससादहरुलाई छुट्टाछुट्टै ज्ञापनपत्रसमेत बुझाइएको थियो।

कार्यक्रममा स्ववियु पदाधिकारी बिभिन्न , बिद्यार्थी संगठनका प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, प्राध्यापक, बुद्धिजिवि, बिद्यार्थी लगाएतको उल्लेख्य सहभागिता रहेको थियो ।

Share155Tweet97SendShare
Previous Post

वडावडामा अव्यवस्थित जग्गा नाप्दै कोहलपुर

Next Post

श्री एअरलाइन्सका आजका उडान स्थगित, सबै जहाज जाँच गर्ने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगञ्जमा सद्भाव र्‍याली : ‘सद्भाव कायम भए मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ’
मुख्य समाचार

नेपालगञ्जमा सद्भाव र्‍याली : ‘सद्भाव कायम भए मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ’

२:२५ बिहान, साउन १६, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव कायम राख्न नेपालगन्जमा शनिबार सद्भाव र्‍याली
मुख्य समाचार

सामाजिक सद्भाव कायम राख्न नेपालगन्जमा शनिबार सद्भाव र्‍याली

९:०४ बिहान, साउन १५, २०८३
नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन
मुख्य समाचार

नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन

७:४३ बिहान, साउन १५, २०८३
तालिमप्राप्त कुकुरसहित नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त गस्ती
अपराध

तालिमप्राप्त कुकुरसहित नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त गस्ती

६:४५ बिहान, साउन १५, २०८३
प्रधानमन्त्री बालेन्द्र शाहको देशवासीका नाममा सम्बोधन: शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल
मुख्य समाचार

प्रधानमन्त्री बालेन्द्र शाहको देशवासीका नाममा सम्बोधन: शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल

१:१६ मध्यान्ह, साउन १४, २०८३
गर्मी बढेसँगै बाँकेमा रगतको अभाव
मुख्य समाचार

बाँकेमा बढ्दो बिरामीको चापसँगै रगतको माग उच्च

२:०५ बिहान, साउन १४, २०८३
निर्माणाधीन सेफ्टी ट्याङ्कीमा निसास्सिँदा कोहलपुरमा तीन मजदुरको मृत्यु
दुर्घटना

निर्माणाधीन सेफ्टी ट्याङ्कीमा निसास्सिँदा कोहलपुरमा तीन मजदुरको मृत्यु

३:३३ बिहान, साउन १३, २०८३
Next Post
श्री एअरलाइन्सका आजका उडान स्थगित, सबै जहाज जाँच गर्ने

श्री एअरलाइन्सका आजका उडान स्थगित, सबै जहाज जाँच गर्ने

बाँकेको राप्तीनदीमा पानीको सतह बढ्दै, तटिय क्षेत्रमा सजगता अपनाउन आग्रह

बाँकेको राप्ती नदीमा फसेका ६ जना गोठाला र ७८ वटा बाख्राको उद्धार

यस्तो छ आजको मौसम

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?