ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाँकेमा म्याद गुज्रेका अखाद्य वस्तु नष्ट

News Desk by News Desk
१०:५८ बिहान, साउन २२, २०८०
बाँकेमा म्याद गुज्रेका अखाद्य वस्तु नष्ट
422
सेयर
395
VIEWS
ShareTweetSendShare

बाँके साउन २२ गते ।
बाँकेमा करिब ११ लाख मूल्यका अखाद्य बस्तु नष्ट गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जले गत आर्थिक वर्ष २०७९/८० मा ५८५ वटा विभिन्न फर्मको अनुगमन गर्दा दश लाख ७४ हजार १० रुपैयाँको खान अयोग्य सामान नियन्त्रणमा लिएर नष्ट गरेको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका सूचना अधिकारी देविलाल चौलागाईले गत वर्ष विगतका वर्ष भन्दा धेरै अखाद्य सामग्री नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । उहाँले अनुगमनको क्रममा २८१ वटा फर्म र पसल मापदण्ड विपरीत रहेको पाइएकाले कारबाही गरिएको बताउनुभयो ।

कार्यालयले गरेको ५८५ फर्मको अनुगमनका क्रममा २६५ वटा पसल र फर्म मात्रै सामान्य अवस्थामा रहेको पाइएको छ । सूचना अधिकारी चौलागाईका अनुसार कार्यालयले फर्म अनुगमनका क्रममा मापदण्ड पालना नगरेको पाइएका फर्मलाई ७ लाख ३५ हजार जरिवाना गरेको जनाएको छ  ।

गत आर्थिक वर्षमा बाँकेमा ३ वटा वस्तु नमूना परीक्षणका लागि लिइएको थियो भने ४ वटा फर्मको कारोबार रोक्का गरी शिलबन्द गरिएको थियो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जले गत आर्थिक वर्ष २०७९/८० मा ४२ लाख भन्दा बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयले विभिन्न शीर्षकमा ४२ लाख ६६ हजार ३ सय ५० रुपैयाँ राजश्व सङ्कलन गरेको  जनाएको छ ।

सम्बन्धित समाचार

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

सो अवधिमा ३५ वटा विभिन्न फर्मलाई जरिवाना गरिएको जनाइएको छ । गत आर्थिक वर्षमा ८९७ प्राइभेट फर्म र ३२ साझेदारी फर्म नवीकरण भएका छन् । नवीकरणबाट १२ लाख ३१ हजार ७ सय ५० रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

गत आर्थिक वर्षमा कुल १ हजार ८ सय ८४ वटा फर्मले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयसँग सम्बन्धित दर्ता, नवीकरण र खारेजीको काम गरेको सो कार्यालयले जनाएको छ ।

ADVERTISEMENT
Share185Tweet99SendShare
Previous Post

भरतपुर आँखा अस्पतालमा बिरामीको भीड

Next Post

पाकिस्तानमा रेल दुर्घटना, मृत्यु हुनेको संख्या ३० पुग्यो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण
समाचार

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

७:३० बिहान, असार २८, २०८३
खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड
खेल

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

७:११ बिहान, असार २८, २०८३
चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
दुर्घटना

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

१२:०३ मध्यान्ह, असार २६, २०८३
भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन
मुख्य समाचार

भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन

१२:५८ बिहान, असार २६, २०८३
बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम
मुख्य समाचार

बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम

१२:४८ बिहान, असार २६, २०८३
नाकामा खटिने सुरक्षाकर्मीको कामप्रति प्रश्न चिन्ह खडा, एकैदिन १० लाख रुपैयाँभन्दा बढीको अवैध सामान कसरी पुग्यो नेपालगन्ज ?
मुख्य समाचार

नाकामा खटिने सुरक्षाकर्मीको कामप्रति प्रश्न चिन्ह खडा, एकैदिन १० लाख रुपैयाँभन्दा बढीको अवैध सामान कसरी पुग्यो नेपालगन्ज ?

१०:०० बिहान, असार २५, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
बर्खा नलाग्दै लमजुङमा धान रोपाइँ सुरु
कृषि

पर्याप्त वर्षा नहुँदा बाँकेमा ३५ प्रतिशत मात्र धान रोपाइँ

७:५० बिहान, असार २४, २०८३
Next Post
पाकिस्तानमा रेल दुर्घटना, मृत्यु हुनेको संख्या ३० पुग्यो

पाकिस्तानमा रेल दुर्घटना, मृत्यु हुनेको संख्या ३० पुग्यो

सासूको हत्या गरेको आरोपमा बुहारी पक्राउ

दुई महिने शिशुको हत्या आरोपमा आमाबाबु पक्राउ

६ किलाे चरेससहित दार्चुलामा दुई जना पक्राउ

६ किलाे चरेससहित दार्चुलामा दुई जना पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?