ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

बालसुधार गृहमा झडप के कारणले भयो ?

बालगृह तोड्फोड गरि भागेका चार जना अझैँ समातिएनन्

News Desk by News Desk
१०:३९ बिहान, अशोज ६, २०८०
बालसुधार गृहमा झडप के कारणले भयो ?
517
सेयर
516
VIEWS
ShareTweetSendShare

बाँके असोज ६ गते ।
डुडुवा गाउँपालिका ६ स्थित जयन्दु बालसुधार गृहमा झडपका क्रममा भागेका चार जना अझैँ सम्पर्कविहिन छन् । बालसुधार गृहबाट भागेका अन्यलाई नियन्त्रणमा लिए पनि चार जना अझैँ फेला नपरेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।

बालगृह तोड्फोड गरि भागेका अन्यलाई नेपालगन्ज र आसपासको क्षेत्रबाट नियन्त्रणमा लिएको उनले बताए । ‘अधिकांशलाई नियन्त्रणमा लिइएको छ । चार जनाको खोजी भइरहेको छ,’ उनले भने ।

बाल सुधार गृहमा दुई सय ५४ जना थिए । लागुऔषध सेवन गर्ने र नगर्ने समुह वीच विवाद हुँदा दुई पक्ष वीच झडप भएको प्रहरीले जनाएको छ । झडपमा एक जनाको मृत्यु भएको छ । कञ्चन गाउँपालिका ४, रुद्रपुर रुपन्देहीका करिव २१ वर्षीय सुलभ केसीको मृत्यु भएको डिएसपी डाँगीले जानकारी दिए । मृतक केसी अपहरण, शरिर बन्धक र जवरजस्ती करणीमा सजाय भोगिरहेका थिए ।

राती करिव साढे १० वजेबाट भएको झडप विहान दुई वजेसम्म भएको थियो । झडपमा परि १० जना घाइते भएका छन् । घाइतेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

बालबन्दीले प्रहरीको पेस्तोल नै कब्जामा लिएको बताइए पनि डिएसपी डाँगीले यस विषयमा आफूलाई जानकारी नभएको जिकिर गरे । उनले भने, ‘असईले बोक्ने पेस्तोल बालवन्दीले खोसेर लगेको भन्ने छ, तर मेरो स्टेटमेन्टमा त्यो छैन । पेस्तोल हराएको कुरा मैले कतै पनि भनेको पनि छैन । मलाई जानकारी नभएको कुरा मैले कसरी भनुँ ।’
प्रहरीका अनुसार तोड्फोड र आगजनीमा उत्रिएका बालबन्दीले प्रहरीको मोटरसाइकल, कागजपत्र जला पनि जलाएका छन् ।

तोड्फोडबाट सुधार गृह र कार्यालय भवनको झ्यालका सिसा, कम्प्यूटर, भिडियो कल गर्ने उपकरणमा क्षति पुगेको छ । बालबन्दीले सुधार गृहमा रहेको सरकारी गाडी र एउटा निजी मोटरसाइकलमा समेत क्षति पुर्याएको प्रहरीले जनाएको छ ।

बालसुधार गृहमा रहेका यूवाको समुहले आफूले खाने थाल, कटौरा, गिलास समेत बाहिर फालेर प्रदर्शन गरेका थिए । वार्ताका लागि दिनभर प्रयास भए पनि सफल नभएको बाँके प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

विहीवार रातिदेखि शुक्रवार दिउँसोको तनावको अवस्था बुझ्न लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआइजी उमेशराज जोशी र लुम्बिनी प्रदेश ट्राफिक प्रमुख एसपी कृष्णप्रसाद प्रसाई नेपालगन्ज आएका छन् । उनीहरुले बालसुधार गृहमा भएको कारण र हालको अवसथा बुझेको बाँकेका प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरले जानकारी दिए । उनले बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यसहित चारवटै सुरक्षा निकायका जिल्ला प्रमुखहरु घटनास्थल पुगेर बस्तुस्थितिको बारेमा जानकारी लिएका बताए ।

यसअघि भक्तपुर स्थित बालसुधार गृहमा यहि सुधार गृहबाट गएका बालवन्दीको नेतृत्वमा आन्दोलन भएको थियो । उक्त बाल गृहको गेट तोड्फोड गरि बालवन्दीहरु सडकमा निस्केका थिए भने भक्तपुरबाट वीरगन्ज सरुवा भएका बालवन्दीले त्यहाँ पनि झडपमा उत्रिएका थिए ।

किन भयो दुई पक्ष वीच झडप ?

बाल सुधार गृहमा लागुऔषध, जवरजस्ती करणी र कर्तब्य ज्यान सम्बन्धि मुद्धामा सजाय पाएका बालबन्दीहरु रहेको काउन्सिलर विमला काउचामगरले बताइन् । सुधार गृहमा रहेका ६ जना बालवन्दीले आफूसँगै सुधार गृहमा रहेका कक्षा ५–१० सम्मका विद्यार्थी पढाउने गरेको उनले बताइन् । ‘त्यहाँ लागुऔषध प्रयोगकर्ताको समुह पनि छ । त्यो समुहले लागुऔषध सेवन नगर्ने र शिक्षकलाई हेप्ने, होच्याउने गर्दथे,’ उनले भनिन्, ‘शिक्षकहरु काउन्सिलरसँग जान्छन् । नजिक छन् ।

हाम्रो कुरा लगाउँछन् भन्ने रिस लागुऔषध सेवन गर्नेहरुलाई थियो । विहीवार रातीको झडप लागुऔषध सेवन गर्ने र नगर्ने समुह वीच भएको हो । हेपाई सहन नसकेर प्रतिवाद गर्दा झडपको स्थिति सिर्जना भएको हो । ’
उनले सुधारगृहमा १५–२७ वर्ष उमेरका बालवन्दी रहेको बताइन् । लागुऔषध सेवन गर्नेहरुले आफूभन्दा सानो उमेरकालाई हेप्ने, कुट्ने, पिट्ने गरेको आफूले देखेको बताइन् ।

‘यसको रिपोर्टिङ हामीलाई पहिलेदेखि नै थियो । हामीले उछृङ्खल ब्यक्तिको पहिचान गरि अन्यत्र पठाउने योजना बनाएका थियौँ, तर पठाउन नपाउँदै झडपको स्थिति सिर्जना भयो,’ उनले भनिन्, ‘पहिले नै अन्यत्र सरुवा गर्न सकेको भए यो अवस्था आउने थिएन ।’

Share207Tweet129SendShare
Previous Post

गमगढी बजारमा आगलागी

Next Post

सरकारी कार्यदलले औँल्यायो ऊर्जा क्षेत्रका समस्या

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कचनापुरका स्थानीयमा बाघको त्रास
मुख्य समाचार

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

७:१५ बिहान, अशोज २८, २०८३
मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड
समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

७:०२ बिहान, अशोज २८, २०८३
नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक
समाचार

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

२:११ बिहान, अशोज २८, २०८३
जयसपुरबाट १५ जना जुवाडे पक्राउ, प्रहरीले निगरानी बढायो
अपराध

बाँकेमा जुवातास खेलिरहेका १२ जना पक्राउ, ५७ हजार रुपैयाँ बरामद

१:४९ बिहान, अशोज २८, २०८३
चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण
मुख्य समाचार

चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण

११:५७ बिहान, अशोज २७, २०८३
अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड
मुख्य समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

१०:०९ बिहान, अशोज २७, २०८३
कृषि

दसैँको रौनकभन्दा धान भित्र्याउने चटारोमा बाँकेका किसान

४:१९ बिहान, अशोज २७, २०८३
नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो
समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

४:०९ बिहान, अशोज २७, २०८३
Next Post
सरकारी कार्यदलले औँल्यायो ऊर्जा क्षेत्रका समस्या

सरकारी कार्यदलले औँल्यायो ऊर्जा क्षेत्रका समस्या

नेपाली सेनाद्वारा विद्यार्थीलाई वन्यजन्तु संरक्षणसम्बन्धी चेतना

नेपाली सेनाद्वारा विद्यार्थीलाई वन्यजन्तु संरक्षणसम्बन्धी चेतना

सुदूरपश्चिम र कर्णालीमा भोलि हल्का पानी पर्ने, जमिन भिज्ने गरी वर्षाको सम्भावना तत्काललाई छैन : मौसमविद्

पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना, तराईमा हावाहुरी

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Clear
6:18 am5:49 pm +0545
Feels like: 22°C
Wind: 3km/h NE
Humidity: 94%
Pressure: 1013.88mbar
UV index: 0
FriSatSun
31°C / 20°C
31°C / 20°C
31°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?