ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

धनगढीमा कार्यालय नै खोलेर ठगी

News Desk by News Desk
१०:५१ बिहान, मंसिर ८, २०८०
धनगढीमा कार्यालय नै खोलेर ठगी
408
सेयर
397
VIEWS
ShareTweetSendShare

धनगढी  मंसिर ८ गते ।
कैलालीको धनगढीमा कार्यालय नै सञ्चालन गरेर ठगी गर्ने काम हुँदै आएको पाइएको छ। ‘ह्याकर’को काम गर्दै आएका गिरोहका नाइकेले मासिक ४० हजार तलब बुझ्ने गरेको समेत खुलेको छ।

कार्यालय प्रमुख (म्यानेजर) कञ्चनपुरका शिसाल सुनारसहित आठ जना कर्मचारीहरुले धनगढी उपमहानगरपालिका वडा नम्बर ४ तारानगरमा कार्यालय सञ्चालन गर्दै आएका थिए। उनीहरूको मासिक तलब भने भारतको नयाँ दिल्लीबाट बैँक खातामै आउने गरेको खुलेको हो। कार्यालय प्रमुख रहेका सुनारले मासिक ४० हजार र अन्य कर्मचारीले मासिक १२ देखि २० हजारसम्म पाउने गरेका छन्।

भारतको दिल्लीका सुरेश सरदारले उनीहरूको बैँक खातामा मासिक तलब तथा अन्य कार्यालय सञ्चालनका लागि रकम पठाउने गरेको खुलेको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले धनगढीमा ह््याकरको समूहले चार महिनादेखि कार्यालय सञ्चालन गर्दै आएको बताए। बोहराका अनुसार धनगढीमा मासिक ४० हजारमा घरभाडामा लिएर ह्याकरको गिरोहले भारतको दिल्लीबाट सुरेश सरदारले दिने निर्देशनका आधारमा काम गर्दै आएका थिए।

धनगढीमा चार महिनाअघि कार्यालय सञ्चालनका लागि चार जना भारतबाट आएका थिए भने बाँकी प्रमुखसहितका कर्मचारी भर्ना गरिएको थियो। नयाँ भर्ना गरिएका कर्मचारीलाई भारतको दिल्लीबाट भिडिओमार्फत सुरेशले प्रशिक्षण दिने गरेका थिए। ह्याकरको गिरोहले पोल्यान्ड लगायतका देशका नागरिकलाई विभिन्न प्रलोभन देखाएर ठग्दै आएका थिए।

सम्बन्धित समाचार

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

बुबाको हत्या अभियोगमा छोरा पक्राउ

नेपालगन्जमा कानुन व्यवसायीमाथि हातपात

उनीहरूले धनगढीमा सवारी दुर्घटना बीमा, राजस्व नतिरेकालाई विभिन्न बहानामा ठग्दै आएका थिए। प्रदेश प्रहरी प्रमुख बोहराले उनीहरूलाई सार्वजनिक गर्दै पीडितहरूको उजुरी अहिलेसम्म नआएको बताए। नेपाली पीडितहरू सम्पर्कमा नआएको उनले बताए।

ADVERTISEMENT
Share170Tweet99SendShare
Previous Post

औषधि व्यवसायी संघद्धारा भूकम्प पीडितलाई औषधिसहितको सहयोग

Next Post

बाँकेमा धान उत्पादन बढ्यो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

समाचार

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

१२:३३ बिहान, बैशाख १७, २०८३
मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट
अपराध

बुबाको हत्या अभियोगमा छोरा पक्राउ

१२:०० बिहान, बैशाख १४, २०८३
नेपालगन्जमा कानुन व्यवसायीमाथि हातपात
अपराध

नेपालगन्जमा कानुन व्यवसायीमाथि हातपात

७:०१ बिहान, बैशाख १३, २०८३
पश्चिम नेपालको स्वास्थ्य हब बन्दै नेपालगन्ज
समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

४:१५ बिहान, बैशाख १३, २०८३
लागु औषध ब्राउनसुगर कारोवारी पक्राउ गर्न बाँके प्रहरीद्वारा गोली प्रहार : कारोवारमा संलग्न भारतका कुम्हार घाइते
अपराध

लागुऔषध कारोबारी पक्राउ गर्न ३ राउण्ड गोली प्रहार

९:२१ बिहान, बैशाख १२, २०८३
नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा
समाचार

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

७:३८ बिहान, बैशाख १२, २०८३
सीमा नाकाबाट तस्करी बढ्दो, भारतको सीतामढीमा चिनियाँ लसुन र बीउ बरामद
अपराध

सीमा नाकाबाट तस्करी बढ्दो, भारतको सीतामढीमा चिनियाँ लसुन र बीउ बरामद

१:५० बिहान, बैशाख १२, २०८३
अवैध सामान बरामद गर्न एसपी चन्दको निर्देशन : दुई दिनमा करिव १६ लाखको अवैध सामान बरामद
अपराध

अवैध सामान बरामद गर्न एसपी चन्दको निर्देशन : दुई दिनमा करिव १६ लाखको अवैध सामान बरामद

१:०२ मध्यान्ह, बैशाख ११, २०८३
Next Post
दाङमा धान उत्पादन बढ्यो

बाँकेमा धान उत्पादन बढ्यो

मोटरसाइकल चोरी गर्ने सुनार प्रहरीको फन्दामा

मोटरसाइकल चोरी गर्ने सुनार प्रहरीको फन्दामा

खेलकुदसँग शिक्षा र स्वाथ्यको कडी किन टुट्यो ?

खेलकुदसँग शिक्षा र स्वाथ्यको कडी किन टुट्यो ?

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?