ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बस्ती व्यवस्थापनका लागि बैजनाथ औद्योगिक क्षेत्रमा ड्रोन नक्सा सर्भे

News Desk by News Desk
९:०९ बिहान, मंसिर १३, २०८०
बस्ती व्यवस्थापनका लागि बैजनाथ औद्योगिक क्षेत्रमा ड्रोन नक्सा सर्भे
405
सेयर
394
VIEWS
ShareTweetSendShare

बाँके मंसिर १३ गते ।
बाँकेको बैजनाथ गाउँपालिकाले नौबस्ता औद्योगिक क्षेत्र संचालन र बसोबासी जनताको व्यवस्थापनका लागि ड्रोन नक्सा सर्भे सुरु गरेको छ । स्थानीय सरकारले औद्योगिक क्षेत्र संचालन र बसोबासी जनताका बस्तीको जग्गा व्यवस्थापन समाधानका लागि ड्रोन नक्सा सर्भे सुरु गरेको हो ।

गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाही नौबस्ता औद्योगिक क्षेत्रमा सबैभन्दा पहिला बस्ती व्यवस्थामा गर्नुपर्ने बताउँछन् । ‘मंगलवारदेखि नौबस्ता औद्योगिक क्षेत्र संचालन र बसोबासी जनताको बस्ती व्यवस्थापनका लागि पहिला बस्तीलाई व्यवस्थामा गर्न जरुरी छ उनले भने–‘अहिले हामी यही अभियानमा छौं ।’उनले औद्योगिक क्षेत्र संचालन र यहाँका जनताको व्यवस्थापनमा आफ्नो ध्यान केन्द्रीत भएको बताए ।

उनले आफ्नो चुनावी एजेन्डामा पनि यो मुद्दालाई उठाएकाले स्वभाविक चासो र चिन्ता रहेको बताए । औद्योगिक क्षेत्र पनि संचालनमा ल्याउने र यहाँका जनतालाई रोजगारीसँग पनि जोड्ने गरी काम गरिने उनको भनाइ छ । उनले लामो समयदेखि वस्ती व्यवस्थापनको बिषय विवादित हुँदै आएको ड्रोन नक्सा सर्भेले शुन्यबाट काम सुरु भएको बताए । यसमा सहयोग गर्न उनले स्थानीयबासीलाई आग्रह समेत गरेका छन् ।

प्रदेशस्तरको औद्योगिक क्षेत्र निर्माणका लागि बैजनाथ–३ मा ३ सय ३८ बिघा क्षेत्रफल जमिन छुट्याइएको छ । नेपालगन्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार उक्त क्षेत्रभित्र २ सय ६८ घर टहरा रहेका छन् । तर त्यहाँ बसोबास गर्दै आएका स्थानीयले भने सो संख्या बढेको बताउँछन् ।

सम्बन्धित समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

ADVERTISEMENT
Share169Tweet99SendShare
Previous Post

परम्परा जोगाउन गुरुवागाउँ मेलामा भेडा जुधाई

Next Post

नेपालगन्जमा राष्ट्रियस्तरको ब्याडमिन्टन हुने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी
समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

१:५४ बिहान, अशोज १५, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
Next Post
नेपालगन्जमा राष्ट्रियस्तरको ब्याडमिन्टन हुने

नेपालगन्जमा राष्ट्रियस्तरको ब्याडमिन्टन हुने

बाँकेका सरकारी तथा गैससका भवन छैनन् अपांगमैत्री

बाँकेका सरकारी तथा गैससका भवन छैनन् अपांगमैत्री

राष्ट्रियसभा निर्वाचन आगामी माघ ११ गते गर्ने सरकारको निर्णय

राष्ट्रियसभा निर्वाचन आगामी माघ ११ गते गर्ने सरकारको निर्णय

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
32°
Sunny
6:12 am6:02 pm +0545
Feels like: 38°C
Wind: 10km/h WSW
Humidity: 67%
Pressure: 1009.48mbar
UV index: 0
SunMonTue
32°C / 24°C
29°C / 23°C
30°C / 23°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?