ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाँकेका सरकारी तथा गैससका भवन छैनन् अपांगमैत्री

News Desk by News Desk
९:१६ बिहान, मंसिर १३, २०८०
बाँकेका सरकारी तथा गैससका भवन छैनन् अपांगमैत्री
380
सेयर
379
VIEWS
ShareTweetSendShare

बाँके मंसिर १३ गते ।
बाँके जिल्लाका अधिकांश सरकारी र गैर सरकारी कार्यालय अपांगमैत्री नहुँदा अपांगता भएकालाई सेवा लिन सास्ती भोग्नु परेको छ । अधिकांश पालिकाका कार्यालयमा अपांगमैत्री संरचना नहुँदा सेवा लिन निकै समस्या भोग्नु परेको अपांगता भएकाको दुखेसो छ।

कोहलपुर नगरपालिकाको कार्यालय भवन अपांगमैत्री नहुँदा सेवा लिन निकै समस्या उठाउनु परेको अपांग नवजीवन केन्द्र कोहलपुरका अध्यक्ष जंगबहादुर डाँगीले बताए । उनले नगरपालिका र नगर भित्रका सरकारी भवन, बाटो, शौचालयलगायतका सार्वजनिक स्थल अपांगमैत्री नहुँदा अपांगता भएका व्यक्ति कष्ट सहन बाध्य रहेको बताए ।

बाँकेमा अपांगता भएका एक हजार हाराहारीले अपांगतामैत्री भवन, शौचालय र संरचना नहँुदा यस्ता समस्या भोग्दै आएको अध्यक्ष डाँगीको भनाइ छ। सरकारी तथा गैरसरकारी कार्यालयम जाँदा अपांगतामैत्री शौचालय नहुँदा दिसा–पिसाब गर्नसमेत कठिनाइ हुने गरेको गुनासो दैनिक आउने उनले बताए ।

बाँके बैजनाथ गाउँपालिका–१ का शैलेन्द्र बुढा द्वन्द्वपीडित हुन् जनयुद्धको बेला घाइते भएर शारीरिक रूपमा अशक्त छन् । उनले गाउँपालिकाको कार्यालय अपांगमैत्री नहुँदा सेवा लिन निकै असहज हुने गरेको बताए । अपांगता भएकी कोहलपुरकी मीरा कार्कीले नेपाल सरकारले अपांगता भएका व्यक्तिका लागि अपांगतामैत्री संरचना बनाउने निर्देशन दिए पनि कोहलपुरमा यस्ता संरचना बन्न नसकेको गुनासो गरिन् ।

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुरले अपांगता भएका व्यक्तिसँग गरेको अन्तरक्रिया कार्यक्रममा अपांगता भएका अधिकांश व्यक्तिले स्थानीय सरकारले अपांगताका समस्या बुझेर त्यस्ता संरचना निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिएका छन्। नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके जिल्ला अध्यक्ष मधु खड्काले अन्तरक्रियामा सहभागी अधिकांशले अपांगता भएका व्यक्तिका लागि नीति नियम बने पनि कागजमै सीमित भएको गुनासो गरेको बताइन् ।

उनका अनुसार सहभागी अधिकांशले आगामी दिनमा अपांगतामैत्री, बालमैत्री र महिलामैत्री भवन तथा संरचना निर्माण गरिदिन जिल्लाका सबैसंग आग्रह गरेका थिए ।

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

नेपालगन्जमा राष्ट्रियस्तरको ब्याडमिन्टन हुने

Next Post

राष्ट्रियसभा निर्वाचन आगामी माघ ११ गते गर्ने सरकारको निर्णय

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत
मुख्य समाचार

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

८:२२ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
Next Post
राष्ट्रियसभा निर्वाचन आगामी माघ ११ गते गर्ने सरकारको निर्णय

राष्ट्रियसभा निर्वाचन आगामी माघ ११ गते गर्ने सरकारको निर्णय

टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन निर्देशन

टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन निर्देशन

नेपाल प्रहरीले भन्यो-‘अनलाइनबाट सामान किन्दा सचेत हुनु’

नेपाल प्रहरीले भन्यो-‘अनलाइनबाट सामान किन्दा सचेत हुनु’

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
32°
Sunny
6:12 am6:02 pm +0545
Feels like: 38°C
Wind: 10km/h WSW
Humidity: 67%
Pressure: 1009.48mbar
UV index: 0
SunMonTue
32°C / 24°C
29°C / 23°C
30°C / 23°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?