ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

घर बनाउने रकमको जोहो गर्न रोजगारी खोज्दै भूकम्प पीडित भारततिर

News Desk by News Desk
१०:२४ बिहान, मंसिर १४, २०८०
जाजरकोट भूकम्पः सार्वजनिक संरचना प्रदेश सरकारले निर्माण गर्ने
385
सेयर
372
VIEWS
ShareTweetSendShare

काठमाडौं मंसिर १४ गते ।
जुनेचाँदी गाउँपालिका–३ का नरबहादुर टमाटाको परिवार त्रिपालमुनी बस्न थालेको महिना दिन हुन लाग्यो । जाजरकोट बारेकोट गाँउँपालिकाको लामिडाँडा केन्द्र विन्दू भएर कार्तिक १७ गते राती गएको ६.४ म्याग्नीच्युडको भूकम्पले घर पूर्णरुपमा क्षती भएको छैन ।

तर चिराचिरा परेको घरमा बस्ने अवस्था छैन । नयाँ घर बनाउने रकम त परै जावस चिराचिरा परेको त्यही घरलाई मर्मत गर्ने रकम समेत उनीसँग छैन । घर मर्मतका लागि रकमको जोहो गर्न उनी रोजगारीको लागि भारत पस्नु परेको दुखेसो सुनाए । ‘भूकम्पले घर चिरा परेको छ । भित्र पस्नै डर लाग्छ । बालबच्चा सहित सबै त्रिपाल मुनि बस्दै आएका छन् ।

चिसोले बालबालिका बिरामी पर्न थालेका छन् । यो दुःख हेर्नुभन्दा घर बनाउने रकम जोहो गर्न नसकिएपनि कम्तीमा चिरा परेको घर ममर्त गर्ने रकम जुटाउन भएपनि भारत जान लागेको हुँ’ जमुनाह नाकामा भेटिएका उनले भने । पूर्णरुपमा क्षतीग्रस्त भएका घर बनाउन त सरकारले अहिलेसम्म रकम दिएको छैन भने झन आंशिकरुपमा क्षती पुगेका घर बनाउन रकम कहिले देला ? सरकारको राहात र पुनःस्थापनाको विश्वास नभएपछि पीडितहरु आफ्ना लालाबालालाई त्रिपालकै बासमा छाडेर रोजजागरीका लागि धमाधम भारततिर प्रवेश गरिरहेका छन् । रुपबहादुर टमाटाको पीडा पनि उस्तैछ ।

भूकम्पले घर चर्किएको छ । घरभित्र बस्ने अवस्था छैन । घर ममर्त गर्न रकम छैन । परिवारको पालनपोषण गर्ने सबै जिम्मेवारी रुपबहादुरको काँधमा छ । मौसमीरुपमा भारत जाने र रोजगारीबाट बचत गरेर ल्याएको पैसाले जेनतेन परिवारको रोजिरोटी चल्दै आएको थियो । तर भूकम्पले तहसनहस पारेपछि उनको भारत बसाइ लामो हुने अवस्था सिर्जना भएको छ । ‘वर्षमा २–३ पटक घर आउने गरेको थिए ।

सम्बन्धित समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

अव त घर बनाउनेसम्मको पैसा कमाउनु छ कसरी आउने ? उनले भने–‘दुखारीलाई दुःखले कहिले छाड्ने रहिन्छ ।’ राहात तथा पुनःस्थापनाका लागि सरकारले काम गरिरहेको दावी गरेपनि बासको चिन्ताले सताएका पीडितहरु घर बनाउने रकमको जोहो गर्न भारत पस्न बाध्य भएका हुन् ।

ADVERTISEMENT
Share162Tweet93SendShare
Previous Post

कोहलपुरमा आगलागीबाट चार पसल जलेर नष्ट

Next Post

उखु किसानले ३२ करोड अनुदान पाउन बाँकी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी
समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

१:५४ बिहान, अशोज १५, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
Next Post
चिनी मिल सञ्चालन हुने भएपछि किसान उखुखेतीतर्फ आकर्षित

उखु किसानले ३२ करोड अनुदान पाउन बाँकी

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

आज देखि लागु हुने गरी घट्यो पेट्रोल र डिजेलको मूल्य

राप्ती सोनारी गाउँपालिकाले गर्यो वडागत बजेट विनियोजन

राप्तीसोनारीमा धमाधम वडा शिक्षा समिति बन्दै

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Fair
6:12 am6:02 pm +0545
Feels like: 34°C
Wind: 5km/h W
Humidity: 81%
Pressure: 1010.5mbar
UV index: 0
SunMonTue
32°C / 24°C
30°C / 23°C
30°C / 23°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?