ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

सशस्त्र प्रहरीको सेटिङमा भित्रिएको चामल नेपालगन्जबाट बरामद

News Desk by News Desk
८:१३ मध्यान्ह, मंसिर २१, २०८०
सशस्त्र प्रहरीको सेटिङमा भित्रिएको चामल नेपालगन्जबाट बरामद
5.7k
सेयर
5.5k
VIEWS
ShareTweetSendShare

बाँके मंसिर २१ गते ।
भारतबाट हुने तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी वलका सिपाहीहरु आफूलाई बाघ जस्तै ठानेर सर्वसाधारणसँग ब्यवहार गर्छन् ।

उनीहरुले सर्वसाधारणलाई हकार्छन् नै कठ्घरामा उभ्याएर कान समातेर उठ्बस गराउन समेत पछि पर्दैनन् ।

सशस्त्र प्रहरीका सिपाहीहरु नेपाल प्रहरीलाई धुलोको कण जस्तै सम्झेर नाकामा साँधेले जस्तै हुँकार गर्छन् । तर, तिनै सशस्त्र प्रहरीले तस्करसँग मिलेर ठूलो परिमाणको चामल नेपालगन्ज भित्र्याउन सहयोगी भूमिका निभाउँछन् भन्ने हाम्रो दावी पुष्टि भएको छ  ।
बाँके प्रहरीले ठूलो परिमाणमा अवैध चामल नेपालगन्जबाट बरामद गरेपछि हाम्रो दावी पुष्टि भएको हो ।

बाँके प्रहरीले नेपालगन्ज खजुरा रोड नजिकै रहेको शिवम टे«डस लगायत तीन गोदामबाट दुई सय ८ बोरा चामल बरामद गरेर सशस्त्र प्रहरीले नाकामा देखाउँदै आएको दादागिरीलाई धुलो चटाई दिएको छ ।

प्रति बोरा २५ किलो चामल रहेको उक्त चामल अवैधरुपमा भित्रिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

सशस्त्र प्रहरीका घुमुवा (सशस्त्र प्रहरी सहायक निरीक्षक) असई सोमराज शर्माको सेटिंगमा उक्त चामल भारतबाट भित्रिएको अनुमान गरिएको छ ।

असइ शर्माले तस्करसँग सेटिंगमा काम गर्दै आएको स्रोत बताउँछ । थप अनुसन्धान पछि बास्तविकता खुल्ने र संलग्नलाई कारवाहीको दायरामा ल्याउने बाँके प्रहरीले जनाएको छ ।

ADVERTISEMENT
Share2364Tweet1381SendShare
Previous Post

नेपालगन्ज र कोहलपुरमा बन्ने आकाशे पुल अनिश्चित

Next Post

भन्सार छलेर ल्याइएका ४ वटा राँगा परे प्रहरीको फन्दामा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत
मुख्य समाचार

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

८:२२ बिहान, अशोज १५, २०८३
साढे दुई करोडभन्दा बढी मूल्यका सुनका गरगहना बरामद
अपराध

साढे दुई करोडभन्दा बढी मूल्यका सुनका गरगहना बरामद

६:३९ बिहान, अशोज १५, २०८३
Next Post
भन्सार छलेर ल्याइएका ४ वटा राँगा परे प्रहरीको फन्दामा

भन्सार छलेर ल्याइएका ४ वटा राँगा परे प्रहरीको फन्दामा

हुस्सु र कुहिरोले जनजीवन प्रभावित हुने सम्भावना

हुस्सु र कुहिरोले जनजीवन प्रभावित हुने सम्भावना

तुलसीपुर बजार क्षेत्रमा उपमहानगरले डोजर चलायो

तुलसीपुर बजार क्षेत्रमा उपमहानगरले डोजर चलायो

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Sunny
6:12 am6:01 pm +0545
Feels like: 29°C
Wind: 5km/h E
Humidity: 92%
Pressure: 1011.51mbar
UV index: 1
MonTueWed
29°C / 24°C
30°C / 23°C
29°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?