ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बैजनाथमा थारु संग्रहालय बनाउने स्थानीय सरकारको प्रतिवद्धता

News Desk by News Desk
१२:२४ मध्यान्ह, मंसिर २३, २०८०
बैजनाथमा थारु संग्रहालय बनाउने स्थानीय सरकारको प्रतिवद्धता
397
सेयर
377
VIEWS
ShareTweetSendShare

बाँके मंसिर २३ गते ।
स्थानीय सरकारले बैजनाथ गाउँपालिकामा थारु संग्रहालय बनाउने प्रतिवद्धता जनाएको छ । संग्रहालय निर्माण लगायत विभिन्न मागहरु राखेर ज्ञापन पत्र बुझाउन गाउँपालिका कार्यालयमा पुगेका थारु समुदायका बरघर, समुदायका अगुवा लगायतलाई सम्बोधन गर्ने क्रममा बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले थारु संग्रहालयका लागि स्थानीय सरकार प्रतिवद्ध रहेको बताए ।

थारु समुदायको इतिहास झल्किने संग्रहालय बनाउन बैजनाथ गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मै डिपिआर प्रक्रिया अगाडि बढाउने प्रतिवद्धता पनि उनले गरेका छन् । थारु समुदायका अगुवाले थारु संग्रहालय सबैको पायक पर्ने ठाउँ वडा नम्बर ५ छमनियाँस्थित जन प्रतिभा सामुदायिक वन बनाउनुपर्ने, संग्रहालयलाई पालिका स्तरिय प्राथमिकता प्राप्त योजनाका रुपमा सुचिकृत गरी निर्माणका लागि पालिकाबाटै बहुवर्षे बजेटको ब्यवस्था गरिदिनुपर्ने, थारु जातिको महान चार्ड तथा नयाँ वर्षको अवसरमा थारु माघी महोत्सवका लागि उचित बजेट व्यवस्था गरिदिनुपर्ने माग गरेका छन् ।

यस्तै नयाँ पुस्तामा हस्तान्तरण गर्ने थलोका रुपमा थारु संग्रहालय बनाउने र अन्य पर्यापर्यटन गतिविधिमार्फत स्थानीय स्तरमा रोजगारका अवसर सृजना गरी सुखी नेपाली समृद्ध नेपालको इच्छा र आकांक्षालाई पुरा गर्न एक राष्ट्रिय प्राथमिकता प्राप्त योजनाका रुपमा प्रदेश र संघमा सिफारिस गर्नुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

स्थानीय सरकारको कार्यपालिकामै थारु समुदायको प्रतिनिधित्वि रहेको सुनाए । स्वर्गिय बैजनाथ थारुको गृह स्थानमा गाउँपालिकाले १ करोड ५ लाख रुपैयाँको लागतमा भवन निर्माण गर्न लागेको अध्यक्ष शाहीले जानकारी दिए । बैजनाथको कुल जनसंख्याको ३८ प्रतिशत थारु समुदायको बसोबास रहेको बताइएको छ ।

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

ADVERTISEMENT
Share171Tweet94SendShare
Previous Post

देशकै ठुलो साइकल ‘पम्प ट्रयाक’ अव नेपालगन्जमा

Next Post

नेपालगन्जमा चालू आर्थिक वर्षमा तीन जना आमाको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
Next Post
रुकुम पश्चिममा सडेको अवस्थामा दुई वटा शव भेटिए

नेपालगन्जमा चालू आर्थिक वर्षमा तीन जना आमाको मृत्यु

रारामा चार महिनामा चार हजार पर्यटक

रारामा चार महिनामा चार हजार पर्यटक

सहमतिमै टुंगिन्छन् घरेलु हिंसाका मुद्दा, मुख्य कारण ‘मापसे’

सहमतिमै टुंगिन्छन् घरेलु हिंसाका मुद्दा, मुख्य कारण ‘मापसे’

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?