ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मानवसेवा आश्रमको आयोजनामा “आमा सेमिनार“ धेरैका मन भक्कानियो

News Desk by News Desk
११:५३ बिहान, मंसिर २८, २०८०
मानवसेवा आश्रमको आयोजनामा “आमा सेमिनार“ धेरैका मन भक्कानियो
386
सेयर
383
VIEWS
ShareTweetSendShare

बाँके मंसिर २८ गते ।
मानव सेवा आश्रम नेपालगन्ज शाखाले बुधबार दिउसो ३ बजे देखि ६ बजेसम्म ‘आमा सेमिनार’ गरेको छ।
मानव सेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीले छोरा, बुहारीबाट अपहेलित भएका कयौं आमा र बुवाका अनि बुवा आमाले छोडेका छोराछोरि जो सडकमा मरेर बाचिरहेकाहरुको दुःख, बेदना सुनाउँदा हलमा उपस्थित भएका सबैंका आखा रसाएका थिए भने मन भक्कानिएको थियो।।

परिवारबाट अपहेलित हुनुपर्दा अहिले कतिपय बुवाआमा सडक पेटीमा पुगेका छन् । कतिपय घरभित्र खुम्चिएर बस्नु परेको छ । मानवसेवा आश्रमले बिगत एक दशक देखि सडकपेटिमा बेसहारा भएका घरभित्र साङ्ग्लाले बाधिएकाको साहारा बन्दै सभ्य समाज निर्माण गर्न आफुलाई समर्पित गर्दै आएको छ। आमा सेमिनारमा आश्रको स्थापनाकाल देखि हालसम्मको अवस्थाबारे सेमिनारमा चित्रण गरिएको थियो।

आमा सेमिनारलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी एवम् लुम्बिनी प्रदेशका कृषि मन्त्री भण्डारीलाल यादवले मानवताको सेवा नै धर्म भएको बताउदै आफुपनि यो मानवताको कार्यदेखि निकै खुसि भएको बताउदै आफुले पाउने तलबभत्ता आश्रमको लागि सहयोग गर्ने घोषणा समेत गर्नुभएको छ।
मानवता, राष्ट्रियता, परोपकार, राष्ट्र, प्रेम र आफुलाई जन्मदिने माता पिताको महत्व बोध गराई, प्रेम, सद्भाव, करुणालाई जन जनमा, मन मनमा पुर्याउने उद्देश्यले सेमिनार आयोजना गरिएको आश्रमले जनाएको छ । देशलाई नै सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणको परिकल्पना गरी सेवा गरिरहेको आश्रमले उक्त सेमिनार बाँके जिल्लालाई केन्द्र बनाई जिल्लास्थित जनप्रतिनिधि, राजनीतिक दल, सरोकारवाला, नागरिक समाजका अगुवा, शिक्षक, बिद्यार्थी, लगायतलाई सहभागी गराएको हो ।

सेमिनारमा यो आश्रम अब हामि सबैको जिम्मेवारी भएको हुँदा यसको सरक्षण अब हामि सबैले गर्नुपर्ने सस्थापक अध्यक्षले बताउनु भयो।आश्रमको आफ्नै भवन निर्माण गर्नका लागि नेपालगन्जका वरिष्ठ समाजसेवी एवम् दानवीर जयकेश सिंहले आफ्नो १० कठ्ठा जमिन प्रदान गर्नुभएको अब त्यसमा आश्रमको भवन निर्माणको लागि तिनै वटा सरकारि निकाय अनि हामिसबैको सहयोग अपरिहार्य भएको बताउनुभएको छ।

सम्बन्धित समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

सडकमा कोहि भोकै बस्न नपरोस भनेर प्रत्येक शनिवार आठ बजे पछि सडकपेटिमा बस्ने व्यक्तिहरुको उद्दारमा सबैजना खटिने गरेको बताउनु भयो। मानवसेवा आश्रमको नेपालगन्ज शाखामा अहिले ५० जनाले आश्रय लिइरहेका छन् । सेमिनारमा बसेर मानवसेवा आश्रमको बारेमा भर्खरैका युवाहरुले गरेको स्वयंसेवा देखेर धेरै जनाले आफुले यो आश्रमलाई प्रत्यक्ष होस या अप्रत्यक्ष होस आ आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।

ADVERTISEMENT
Share156Tweet96SendShare
Previous Post

चितवन राष्ट्रिय निकुञ्जमा कर्मचारी अभाव

Next Post

सोनाहा जातिको पेशा संकटमा ( फोटो फिचर)

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी
समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

१:५४ बिहान, अशोज १५, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
Next Post
सोनाहा जातिको पेशा संकटमा ( फोटो फिचर)

सोनाहा जातिको पेशा संकटमा ( फोटो फिचर)

रास्वपा सरकारमा नजाने, समर्थन फिर्ता हुने

रास्वपाको महाधिवेशन प्रक्रिया सुरु हुँदै

हाईमास्ट लाइटको तीन करोड ३३ लाख वक्यौता

हाईमास्ट लाइटको तीन करोड ३३ लाख वक्यौता

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Clear
6:12 am6:01 pm +0545
Feels like: 33°C
Wind: 5km/h NW
Humidity: 77%
Pressure: 1009.48mbar
UV index: 0
MonTueWed
30°C / 23°C
30°C / 23°C
30°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?