ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

चिनले गर्यो कर्णाली प्रदेशमा विकास निमार्ण प्रति चाँसो

जावेद अन्सारी by जावेद अन्सारी
२:१९ मध्यान्ह, कार्तिक ६, २०७६
365
सेयर
365
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

संघीय सरकार ले अनुमति दिए कर्णालीमा चिनले काम गर्न ईच्छुक

काठमान्डौ कार्तिक ६ गते । कर्णाली प्रदेश सरकारले सुर्खेतको रिङरोड निःशुल्क सर्वे गर्न तिब्बत सरकारसंग प्रस्ताव गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो १० दिने तिब्बत भ्रमणका क्रममा तिब्बत सरकारसंग यस्तो प्रस्ताव गरेका हुन् । उनी गएको २७ असोजमा तिब्बत भ्रमण गएका थिए ।
बुधबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले आफ्नो तिब्बत भ्रमण महत्वपूर्ण, सफल र उपलब्धीपूर्ण रहेको बताए । ‘मैले कर्णाली प्रदेशको राजधानी सुर्खेतको रिङरोड र सुर्खेतदेखि बर्दियासम्मको टनेल मार्गको निःशुल्क सर्वे गरिदिन त्यहाँको सरकारसंग छलफल गरेँ । यो बिषयमा त्यहाँको सरकार सकारात्मक छ।’ मुख्यमन्त्री शाहीले भने,‘यस बिषयमा वातावरण बनाएर संघीय सरकारले अनुमति दियो भने त्यहाँको सरकारको लगानीमा रिङरोड बनाउने भन्ने कुरा भएको छ । त्यस्तै सुर्खेत बर्दिया सुरुङ मार्गको बिषयमा पनि छलफल गरेँ । त्यो बिषयमा पनि तिब्बत सरकार सकारात्मक छ ।
मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश र सान्ताउ प्रदेशबीच भगीन सम्बन्ध बनाउने बारेमा पनि कुराकानी भएको जानकारी दिए । ‘यो पनि संघीय सरकारले अनुमति दिएमा संभव छ । हामीले बाताबरण बनाउने हो । त्यो भएन भने पनि बिरेन्द्रनगर र त्यहाँको सान्ताउ सिटीबीच भगीनि शहरको सम्बन्ध बनाउने कुराको पनि छलफल भयो ।’ शाहीले भने ।
त्यस्तै उनले तिब्बतका बिभिन्न कम्पनिहरुसंग कर्णाली प्रदेशमा लगानी गर्ने बिषयमा कुराकानी भएको जानकारी दिए । उनीहरुको चासो पर्यटन, पूर्वाधार, कृषी, एकिकृत बस्ती विकास र जडिबुटीमा रहेको मुख्यमन्त्री शाहीको भनाई छ ।
मुख्यमन्त्री शाहीले १० दिने तिब्बत भ्रमणका क्रममा तिब्बतका बिभिन्न शहरमा भएका विकास पूर्वाधार सम्बन्धि भौतिक संरचनाहरुको अवलोकन समेत गरेका थिए । सान्ताउ र छिन्ताओ (तिब्बतका शहरहरु)को पनि भ्रमण गरेका मुख्यमन्त्री शाहीले ती शहरहरु विश्वमै विकासमा मोडल रहेको बताए ।
उनले आफ्नो भ्रमण सम्बन्धि विस्तृत रुपमा बताउँदै अगाडी भने,‘तिब्बतको सान्ताउ प्रदेश विश्वकै मोडल विकास भएको प्रदेश रैछ । त्यहीको एक कम्पनिले त्यहाँ धेरै पूर्वाधार सम्बन्धि काम गरेको हुनाले मैले पनि त्यो कम्पनिसंग छलफल गरेको हुँ । त्यसले विकास गरेका बिभिन्न भौतिक संरचना पनि हेरियो । समुन्द्रमाथि बनाईएको सबैभन्दा लामो सडक पनि हेरियो । समुन्द्रमाथि सडक कसरी बनेको रैछ भन्ने कुरा पनि थाहा पाईयो । त्यसपछि समुन्द्र भित्र टनेल बनाएर सडक बनाएको रैछ त्यो पनि हेरियो । अर्को एकिकृत बस्ती विकास पनि त्यहाँ गरिएको रैछ । हामीले जो कर्णालीमा गर्ने भेनेका छौं । त्यो कसरी संभव भएको रैछ भन्ने बारेमा पनि अध्ययन र अवलोकन गर्ने काम भयो । उनीहरुले एकिकृत बस्तीको विकास गर्न धेरै राम्रा घरहरु बनाएका रैछन् त्यो तिब्बत, सिचुवान प्रान्तमा पनि हेरियो । र छिन्ताओमा पनि हेरियो एकिकृत बस्ती विकासको मोडल । एकिकृत बस्ती विकासको बारेमा संघीय सरकारले अनुमति दिएमा र सम्झौता गर्ने स्थिति बनेमा बनाईदिन सक्छौं भन्ने तरीकाले त्यहाँका कम्पनिहरुले इच्छा देखाएका छन् । यो कर्णाली प्रदेशमा एकिकृत बस्ती विकास आवश्यक पनि छ । यस बिषयमा कसरी, कुन मोडलमा काम गर्ने भन्ने कुराको वातावरण बन्यो भने त्यहाँको सरकारले आफ्नो अनुभव सहित हाम्रो प्रदेशमा काम गर्ने इच्छा देखाएको छ । संघीय सरकारले त्यसको अनुमति दिनुपर्छ । हामीले बाताबरण बनायौं भने संघीय सरकारले अनुमति दिएमा त्यो सम्भव पनि छ ।’

ADVERTISEMENT
Share146Tweet91SendShare
Previous Post

चौथो भुपेन्द्र स्मृति कप फुटवल प्रतियोगिता सम्पन्न

Next Post

बर्दिया पर्यटकीय क्षेत्र ठाकुरद्वारा संग जोड्ने औराई खोलामा बन्यो पुल

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
Next Post

बर्दिया पर्यटकीय क्षेत्र ठाकुरद्वारा संग जोड्ने औराई खोलामा बन्यो पुल

क्यामराको निगरानीमा हिउँ चितुवा

बैतडीमा स्काभेटरले किचेर एकको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?