ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सहकर्मी समाज नेपालको अगुवाइमा जाजरकोटमा ३२ र रुकुम पश्चिममा २१ वटा अस्थायी घर व्यवस्थापन र निर्माण

News Desk by News Desk
६:३० मध्यान्ह, पुस ५, २०८०
सहकर्मी समाज नेपालको अगुवाइमा जाजरकोटमा ३२ र रुकुम पश्चिममा २१ वटा अस्थायी घर व्यवस्थापन र निर्माण
451
सेयर
434
VIEWS
ShareTweetSendShare

रुकुम पुस ५ गते ।
गत कार्तिक १७ गते मध्य राति जाजरकोटको रामीडाँडा केन्द्र बिन्दु बनाएर गएको बिनाशकारी भुकम्पबाट प्रभावित घरपरिवारलाई सहकर्मि समाज नेपालले श्रम सहयोग गरेको छ ।

सहकर्मी समाज नेपाल र फास्टन एक्सनको सहकार्यमा जाजरकोटको भेरी नगरपालिका र रुकुम पश्चिमका भुकम्प पिडितलाई अस्थायी आवासका लागी टहरा निर्माण र जिर्ण घर व्यवस्थापन गरीएको छ ।
सहकर्मी समाज नेपालले जाजरकोट भूकम्प प्रभावित क्षेत्र भेरी नगरपालिका वडा नम्बर १ कुन्निक, वडा नम्बर ४ खलङ्गाको रानागाउँ र रुकुम पश्चिमको सानोभेरी गाउँपालिका वडा नम्बर ७ लिगा सहित तीन ठाउँमा आफ्ना स्वयंसेवक हरू परिचालन गरेको छ । विभिन्न टोल बिकास संघसंस्थाहरुले जाजरकोटको भेरी नगरपालिका वडा नं १, ४ र रुकुम पश्चिमको सानोभेरी गाँउपालिका वडा नं ७ लिगा टाकुराका भुकम्प पिडितलाई अस्थायी आवासका लागी टहरा निर्माण र जिर्ण घर व्यवस्थापन गरीएको छ ।

सहकर्मि समाजको १० दिने श्रम शिबिरमा जाजरकोटको भेरी नगरपालिका वडा नं. ४ को राना गाँउमा त्रिबेणी बिकास समाज बाँके, जनशक्ति बिकास समाज बर्दिया, थारु सामुदायीक बिकास समाज बर्दिया र खानेपानि मिस्त्री उपभोक्ता सहकारी संस्था लि. बाँकेका १५ जना स्वयमसेवकहरु द्धारा श्रम सहयोग गरीएको सहकर्मी समाज नेपालका संस्थागत विकास अधिकृत नेत्र नारायण रेग्मीले जानकारी दिनुभएको छ ।

त्यस्तै वडा नं. १ को कुन्नीक, पिपेमा आदर्श टोल बिकास संस्था टिकापुर कैलाली, कालिका टोल बिकास संस्था टिकापुर कैलाली, सर्जनसिल टोल बिकास संस्था सुर्खेत, धरमपुर टोल बिकास संस्था सुर्खेत, चाँदनीचौक टोल बिकास संस्था सुर्खेत, समाबेसी टोल बिकास संस्था सुर्खेत र भगवती टोल बिकास संस्थासुर्खेतका गरी २३ जना स्वयमसेवकहरुद्धारा श्रम सहयोग गरीएको छ ।

सम्बन्धित समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

उता सानोभेरी गाँउपालिका वडा नं. ७ लिगाटाकुरा रुकुम पश्चिममा त्रिबेणि बिकास समाज बाँके,जनशक्ति बिकास समाज बर्दिया, जनजागरण समाज बाँके, एकता टोल बिकास समाज सुर्खेत, जनजागरण मञ्च रुकुम पश्चिमका १२ जना स्वयमंसेवकहरुद्धारा श्रम सहयोग गरिएको रेग्मीले जानकारी दिनुभएको छ।
सहकर्मि समाजको १० दिने श्रम शिबिरमा जाजरकोटको भेरी नगरपालिका १ र ४ मा ३२ वटा बस्न नमिल्ने चर्किएका घर व्यवस्थापन गरिएको छ भने रुकुम पश्चिमको सानो भेरी गाउँपालिका वडा नम्बर ७ को लिगाटाकुरामा २१ वटा अस्थायी घर टहराहरू पुर्णरुपमा निर्माण र ८ वटा अस्थाई टहराको प्रारम्भीक संरचना तयार गरीएको सहकर्मी समाज नेपालका संस्थागत विकास अधिकृत घनस्याम आचार्यले जानकारी दिनुभयो ।

पछिल्लो समय सहकर्मि समाज नेपालले थुप्रै सामाजिक कामहरु गर्दै आएको छ। जस अन्तर्गत जाजरकोट र रुकुम पश्चिममा भुकम्प प्रभाबितको पुनस्र्थापनाका लागि क्षति भएका घर तथा संरचनाहरुको पुनर्निमाणमा सीप तथा श्रम सहयोग गर्न सहकर्मि समाज नेपाल सहित बिभिन्न संघसंस्थाका स्बंमसेवक परिचालन गरीएको छ।

भूकम्पले घरबारविहीन भई त्रिपाल टाँगेर बसिरहेका पीडितहरू थप सकसमा छन । चिसोले बिरामी परिरहेका उनीहरूलाई कहिलेसम्म अस्थायी टहरामा सर्ने हो टुंगो समेत हुन सकेको छैन । राजनीतिक दल, संघसंस्था र व्यक्तिगत रूपमा अस्थायी टहरा बनाउने काम भइरहे पनि सरकारीस्तरबाटै ठोस रूपमा काम हुन समय लाग्ने हुँदा विभिन्न संघ सस्थाले भूकम्पबाट जोगिएका स्थानियहरु अझै पनि त्रासमा रहेको हुँदा उनिहरुको घाउमा थोरै भएपनि मलम पट्टि लगाउने काम गरिरहेका छन् ।

ADVERTISEMENT
Share191Tweet109SendShare
Previous Post

सातौं अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाल दोस्रो : बाँकेका खेलाडीको उत्कृष्ट प्रर्दशन

Next Post

स्वर्गीय प्रहरी जवान ओलीका परिवारलाई बाँके प्रहरीले गर्यो आर्थिक सहयोग

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

३:५३ बिहान, अशोज २६, २०८३
युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
Next Post
स्वर्गीय प्रहरी जवान ओलीका परिवारलाई बाँके प्रहरीले गर्यो आर्थिक सहयोग

स्वर्गीय प्रहरी जवान ओलीका परिवारलाई बाँके प्रहरीले गर्यो आर्थिक सहयोग

दुर्घटना कम गर्न वसपार्क ट्राफिकद्धारा रिफेल्टिभ स्टिकर टाँस

लुम्बिनीका कर्मचारीले ३ दिनको तलब भूकम्प पीडितलाई दिने

४६ सयले मात्र पाए आवास निर्माणको पहिलो किस्ता

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Partly Cloudy
6:17 am5:53 pm +0545
Feels like: 28°C
Wind: 8km/h WNW
Humidity: 81%
Pressure: 1015.24mbar
UV index: 0
TueWedThu
32°C / 21°C
32°C / 21°C
31°C / 21°C
Nepalgunj, NP weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?