ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

विषादीरहित तरकारी फलाउँदै रझेनाका किसान

News Desk by News Desk
१०:०४ बिहान, पुस १८, २०८०
विषादीरहित तरकारी फलाउँदै रझेनाका किसान
385
सेयर
377
VIEWS
ShareTweetSendShare

बाँके पुस १८ गते ।
‘तरकारीमा विषादी नहाल्दा उत्पादन कम हुन्छ, तर विषादीरहित तरकारी फलाएर खुवाउन पाउँदा आत्मसन्तुष्टि र गर्व लागेको छ’ कोहलपुर नगरपालिका–६ रझेनाकी रुपा थारु भन्छिन् । बजारमा पाइने विषादीयुक्त तरकारीबाट क्यान्सरजन्य रोग लाग्ने थाहा पाएपछि उनी विषादीरहित तरकारी खेतीमा लागेको बताउँछिन् ।

आफूले लगाएको काउली देखाउँदै उनले भनिन्–‘हेर्नुस् त, बोट कस्तो छ ?’ विषादीरहित तरकारी विषादी हालिएको तुलनामा कम चम्किलो र आकर्षक देखिन्छ ।’ कोहलपुर नगरपालिका–५ र ६ का २५ जना किसानहरु एकिकृति शत्रुजीव व्यवस्थापन(आइपिएम) कृषक पाठाशाला समूहमा आवद्ध छन् । यसअघि बनिसकेका समूहलाई कोहलपुर नगरपालिकाले छनौट गरी आइपिएम कृषक पाठशाला समूह बनाउने गरेको छ ।

यसअघि यो समूहको नाम फुलवारी कृषक समूह थियो । परम्परागत तरकारी खेतीलाई परिष्कृत गर्दै किसानहरुलाई विषादीरहित तरकारी उत्पादनमा आकर्षित गर्ने गरी कोहलपुर नगरपालिकाले चालू आर्थिक वर्षमा दुई ठाउँमा आइपिएम कृषक पाठशाला सुरु गरेको छ । रझेनामा काउली र वडा नं.१० मा आलुबाली । मंगलवार काउलीबालीको अनुगमन गर्न पुगेको नगर प्रमुख पूर्ण प्रसाद आचार्यसहितको टोलिसँगै किसानहरुले साक्षात्कार गरेका थिए ।

आइपिएम कृषक पाठशालाले विषादीरहित काउलीबाली उत्पादन गर्दैछ । करिव डेढ कठ्ठा जमिनमा लगाइएको काउली तयार हुने अवस्थामा छ । अघिल्लो वर्षसम्म विषादीको प्रयोग गर्दै आएका किसानहरु यो पटक पनि विषादीरहित तरकारीखेती गरिरहेका छन् । विषादीको प्रयोगले कृषकलाई समेत असर पुग्छ । विषादीको विकल्पमा कृषकले गाईको गहुँत, मोही, विभिन्न किसिमका झारपातको झोलबाट जैविक विषादी बनाएर खेतीमा प्रयोग गर्ने गरेको अतिना चौधरी बताउँछिन् ।

सम्बन्धित समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

विषादीरहित तरकारीखेती गरेका कृषकले आफ्नो उत्पादन बजार उचित मूल्यमा बेच्ने वातावरण सिर्जना गरिदिन माग गरेका छन् । त्यसक्रममा नगर प्रमुख आचार्यले विषादीरहित तरकारी व्यवसायिकरुपमा उत्पादन हुने हो भने बजारीकरणको समस्या नहुने बताए । उनले त्यसका लागि नगरपालिकाले गर्नुपर्ने सहयोगको प्रतिबद्धता समेत जनाए । नगर प्रमुख आचार्यले दुईवटा कृषक समूहलाई आर्थिक वर्षमा विषादीरहित तरकारीखेतीका लागि आवश्यक सहयोग गरिएको बताए ।

प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले विषादीरहित तरकारी उत्पादनमा पालिकाले जोड दिने बताए । पालिकाका कृषि शाखा प्रमुख चन्द्रबहादुर बुढाले विषादीलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ यो कार्यक्रम लागू गरिएको बताए । शत्रुजीव मार्ने, मित्रजीव जोगाउने, रासायानिक विषादी निरुत्साहित गरी जैविक विषादीको प्रयोग बढाउने पनि यो कार्यक्रमको उद्देश्य रहेको उनको भनाइ छ । गएको वर्ष वडा नं.४ र वडा नं.१५ मा आइपिएम कृषक पाठशाला कार्यक्रम लागू गरिएको थियो । आइपिएम कृषक पाठशालालाई नगरपालिकाले विउविजन, मल तथा प्राविधिक सहयोग गर्ने गरेको छ ।

ADVERTISEMENT
Share159Tweet94SendShare
Previous Post

नौबस्ता सुधार गृहबाट १५ बालबन्दी फरार

Next Post

पुल निर्माणका लागि बर्दियालीको जनअभियान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
रासायनिक मल
अपराध

सरकारी अनुदानको मल कालोबजारी गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा

१:०८ बिहान, भदौ ३, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
Next Post
पुल निर्माणका लागि बर्दियालीको जनअभियान

पुल निर्माणका लागि बर्दियालीको जनअभियान

पब्जी गेमबाट मानव वेचविखन

पब्जी गेमबाट मानव वेचविखन

नेपालगन्ज भेरी अस्पतालमा भगवान बुद्धको मूर्ति

नेपालगन्ज भेरी अस्पतालमा भगवान बुद्धको मूर्ति

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?