ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

नौबस्ता सुधार गृहबाट १५ बालबन्दी फरार

News Desk by News Desk
२:१८ मध्यान्ह, पुस १७, २०८०
बर्दिया कारागारबाट कैदी फरार
406
सेयर
405
VIEWS
ShareTweetSendShare

बाँके पुस १७ गते ।
बाँकेको नौबस्तास्थित बाल सुधार गृहमा आइतबारदेखि भएको झडपपछिको विवाद शान्त भएपनि त्यहाँ रहेका १५ जना कानुनको विवादमा परेका बालबन्दीहरु भने फरार भएका छन् ।११६ जना बालबन्दी रहेको यो बाल सुधार गृहमा भएको झडपपछि भएको तोडफोडले दुई दिनसम्म अशान्ति रहेको थियो । अहिले यहाँ रहेका ११६ जनामध्ये १०१ जना मात्रै भेटिएका छन् ।

दुई दिनसम्म भित्र रहेका बालबालिकाहरुले विभिन्न माग राखेर आन्दोलन गरिरहेका थिए भने बाहिरबाट प्रहरीले सुरक्षा घेरामा राखेकोथियो । सोमबार प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको समन्वयमा भएको वार्तामा गरी आन्दोलनरत बालबालिकाले उठाएका जायज माग तत्काल पूरा गर्न पहल गर्ने मौखिक सहमति गरी अहिलेको अशान्ति हटाइएको छ ।

११६ जनामध्ये १०१ जना कारागारमै छन्, १५ जना फरार रहेको पोखरेलको भनाई छ। उहाँले तत्काल पूरा गर्नसक्ने विषयमा सहमति जनाएका छौं र केन्द्रमा पहल गर्नुपर्ने विषयमा पनि समन्वय गर्ने भनेका छौं उहाँले भन्नुभयो।
प्रजिअ पोखरेलले वार्तापछि सुधार गृहमा सुरक्षा कारबाही गरी त्यहाँ रहेका ४ थान मोबाइल जफथ गरेको जनाउनुभएको छ । बालसुधार गृहमा बालबालिकामात्रै राख्नुपर्ने भएपनि यहाँ सबै १८ वर्ष माथिका रहेका कारण बढी विवाद भएको हो ।

पोखरेलले भन्नुभयो, ‘बाल सुधार गृहमा १८ वर्ष माथिका सबैलाई कारागारमा नपठाएसम्म यो विषय समाधान हुँदेन, १८ वर्षभन्दा साना उमेरकालाई होस्टल मोडलमा राख्नुपर्दछ, यही अवस्थामा माथिल्लो उमेरकालाई त्यहाँ राख्दा सधै असुरक्षित हुने विषयमा सबै सर्तक हुनुपर्दछ ।’ आइतबारदेखि आपसी झडपले अशान्त बनेको बालगृहमा तोडफोडमा उत्रिएका बालबन्दीहरुले आइतबारदेखि कसैलाई भित्र जान दिएका थिएनन् । आइतबार दिउँसोदेखि झडप र तोडफोड भएपनि प्रहरीसमेत बाहिरै बसेको थियो ।

सम्बन्धित समाचार

बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ

सीमापार व्यापारमा गिरावट, नेपाली बजारमा बढ्दो चहलपहल

बाँकेमा विद्युत् आपूर्ति सुधार गर्न पाँच नयाँ फिडर थप

बल प्रयोग गर्दा थप क्षति हुने भएकाले प्रहरीले बाहिरबाटै सुरक्षा दिएर वार्ताको प्रयास गरेको थियो । आक्रोशित बालबन्दीले कसैलाई भित्र जान दिएका थिएनन् भने सरकारी सवारीसमेत तोडफोड गरेका थिए ।बालबन्दीलाई वार्तामा ल्याएर स्थितिलाई शान्त बनाउन नेपालगञ्जबाट प्रमुख जिल्ला अधिकारीसँगै सुरक्षा निकायका प्रमुखहरु नौबस्ता पुगेर सहमति गरेका हुन् ।

बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बाल सुधार गृह प्रहरीको नियन्त्रणमा आएको र अहिले स्थिति शान्त भएको जानकारी दिए। बाँकेको बालसुधार केन्द्रमा यसअघि पनि झडपमा एक बालबन्दी मृत्यु भएपछि धेरैले चासोका साथ हेरेका छन् ।

ADVERTISEMENT
Share163Tweet101SendShare
Previous Post

महिलाले मात्र संचालन गरेको कोहलपुर साना किसान सहकारीको १३ औ साधारण सभाः ७७ लाख नाफा

Next Post

विषादीरहित तरकारी फलाउँदै रझेनाका किसान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ
अपराध

बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ

१२:२१ मध्यान्ह, जेष्ठ ४, २०८३
सीमापार व्यापारमा गिरावट, नेपाली बजारमा बढ्दो चहलपहल
मुख्य समाचार

सीमापार व्यापारमा गिरावट, नेपाली बजारमा बढ्दो चहलपहल

५:२० बिहान, जेष्ठ ४, २०८३
मधेसमा विद्युत् महसुल नतिर्ने १२ हजार ८३३ ग्राहकको लाइन काटियो
मुख्य समाचार

बाँकेमा विद्युत् आपूर्ति सुधार गर्न पाँच नयाँ फिडर थप

५:०७ बिहान, जेष्ठ ४, २०८३
कोहलपुरका विस्थापित सुकुमवासीको अवस्था बुझ्न अधिकारकर्मीको अनुगमन
मुख्य समाचार

कोहलपुरका विस्थापित सुकुमवासीको अवस्था बुझ्न अधिकारकर्मीको अनुगमन

८:४० बिहान, जेष्ठ ३, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण
मुख्य समाचार

विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण

१२:१५ मध्यान्ह, जेष्ठ २, २०८३
परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए
मुख्य समाचार

परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए

८:२० बिहान, जेष्ठ २, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
Next Post
विषादीरहित तरकारी फलाउँदै रझेनाका किसान

विषादीरहित तरकारी फलाउँदै रझेनाका किसान

पुल निर्माणका लागि बर्दियालीको जनअभियान

पुल निर्माणका लागि बर्दियालीको जनअभियान

पब्जी गेमबाट मानव वेचविखन

पब्जी गेमबाट मानव वेचविखन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?