ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

मापदण्ड विपरीत संचालित पानी उद्योगलाई कारवाही

News Desk by News Desk
२:५३ मध्यान्ह, पुस २०, २०८०
अतिक्रमण हटाउन प्रशासनमा आज सर्वपक्षिय बैठक
396
सेयर
390
VIEWS
ShareTweetSendShare

बाँके पुस २० गते ।
नेपालगन्जमा सञ्चालनमा रहेका पानी उद्योगमा अनुगमन गर्दा मापदण्ड विपरीत पाइएपछि कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलका अनुसार जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङको नेतृत्वमा रहेको अनुगमन समितिले अनुगमन गर्दा दुई पानी उद्योगलाई कारबाही गरिएको हो ।

उनका अनुसार नेपालगन्ज–५ मा रहेको गोल्डेन प्रशोधित पिउने पानी उद्योगले पानी उत्पादनको अनुज्ञापत्र नै नलिई उत्पादन तथा बिक्री वितरण गरेको फेला परेकोले सो उद्योगलाई ५० हजार रुपियाँ जरिवाना गर्नुका साथै उद्योग सिल गरेर तालाबन्दी गरिएको हो । सो उद्योगमा रहेका पानी भर्ने जार पनि निकै पुराना र काम नलाग्ने देखिएकोले २६ वटा जारलाई नियन्त्रणमा लिएर ती जारमा पानी विक्री गर्न रोक लगाइएको बताए ।

सोही प्रकारले नेपालगन्जकै रारा ड्रिङकिङ वाटरले पनि यसअघि अनुगमन टोलीले दिएको निर्देशनको पालना गरेको नपाइएकोले प्रशासनमा कारणसहित उपस्थित हुन अनुगमन समितिले निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । नेपालगन्जमा सञ्चालनमा रहेका केही पानी उद्योगले कानुन, मापदण्डको पालना नगरी नै प्रशोधित पानी बिक्रीका लागि बजारमा पठाउने गरेको पाइएको छ।

पानी जस्तो स्वास्थ्यका लागि निकै संवेदनशील मानिने वस्तुमा पनि मापदण्ड पालना नहुँदा हजारौँको स्वास्थ्य जोखिममा रहेको अगुवाको गुनासो छ। नागरिक सरोकार समिति बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले खानेपानी जस्तो निकै संवेदनशील उद्योगमा पटक–पटक कैफियत देखिनु निकै खतराको सङ्केत भएको बताए । उनले खाद्यान्नमा मिसावट र खानेपानीमा बेवास्ता र मापदण्ड पुरा नगरिँदा सहरका धेरैको स्वास्थ्य नै जोखिममा रहेकोले सो सम्बन्धमा स्थानीय प्रशासनले समयमै उचित कदम चाल्नुपर्ने माग गरे ।

सम्बन्धित समाचार

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो

एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

पटक–पटक बजार अनुगमन समितिले पानी उद्योगको उत्पादन नै बन्द गर्दै जरिवाना गर्दै आएकोले ती उद्योगले अटेरी गरिरहेको हुँदा थप कडाइ आवश्यक रहेको स्थानीय उपभोक्ताको माग छ । बाँकेमा रहेका खाद्य उद्योगसँगै पानी उद्योगमा पनि निरन्तर अनुगमन गर्नुपर्ने माग अधिकांश सर्वसाधारणको छ ।

ADVERTISEMENT
Share162Tweet98SendShare
Previous Post

समितिका सदस्यहरु भन्छन, ’कानुन संशोधन गर्नुको विकल्प छैन’

Next Post

कोहलपुरमा ४८ जनामा हात्तीपाइले रोगको जिवाणु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो
मुख्य समाचार

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो

९:३२ बिहान, चैत्र २४, २०८२
एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन
मुख्य समाचार

एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन

६:५१ बिहान, चैत्र २४, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी
मुख्य समाचार

बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी

१:४९ बिहान, चैत्र २४, २०८२
राजनीतिज्ञ र उच्च अधिकारीको सम्पत्ति जाँच हुने, १५ दिनभित्र समिति गठन
मुख्य समाचार

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

१:३७ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश
मुख्य समाचार

ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश

१०:१९ बिहान, चैत्र २३, २०८२
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग

८:१८ बिहान, चैत्र २३, २०८२
Next Post
कोहलपुरमा ४८ जनामा हात्तीपाइले रोगको जिवाणु

कोहलपुरमा ४८ जनामा हात्तीपाइले रोगको जिवाणु

राप्ती सोनारी गाउँपालिकाले गर्यो वडागत बजेट विनियोजन

सिक्टामा ११५ मिटर नालासहित कालोपत्रे सडक निर्माण

धम्बोझीमा राष्ट्रव्यापी खुल्ला ब्यायाम प्रतियोगिता हुने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?