ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

प्रथम बैजनाथ महोत्सव बारे सर्बपक्षिय बैठक सम्पन्न

News Desk by News Desk
११:०३ मध्यान्ह, पुस २८, २०८०
प्रथम बैजनाथ महोत्सव बारे सर्बपक्षिय बैठक सम्पन्न
381
सेयर
380
VIEWS
ShareTweetSendShare

बाँके पुस २८ गते ।
नेपाल घरेलुु तथा साना उद्योग महासंघ बैजनाथ गाउँपालिका समिति अध्यक्ष दुर्गा बहादुर घिमिरेको अध्यक्षमा प्रथम बैजनाथ तथा छैठौं प्रादेशिक औद्योगिक,लघु,घरेलु,कृषि तथा प्रबिधि प्रदर्शनी,ब्यापार एवं पर्यटन महोत्सव सर्बपक्षिय बैठक सम्पन्न भएको छ।

उक्त कार्यक्रममा प्रमुख अतिथि बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही बिशिस्ट अतिथि बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय बिशिस्ट अतिथि संबिधान सभा सदस्य दल बहादुर सुनार अतिथि नेपाल घरेलु
तथा साना उद्योग महासंघ केन्द्रिय सदस्य कुबेर रिजाल नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके जिल्ला अध्यक्ष मधु खड्का बैजनाथ उद्योग बाणिज्य संघ अध्यक्ष जनार्दन पोख्रेल राष्ट्रिय स्वतन्त्र पार्टी बाँके क्षेत्र नम्बर ३ सभापति भिम बहादुर खड्का नेकपा माओवादी केन्द्र बैजनाथ अध्यक्ष जय बहादुर बि क (प्रदिप)नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला वरिष्ठ उपाध्यक्ष भागवत कडेल
नेपाल ईट्टा ब्यवसाय संघ बाँके अध्यक्ष एवं लुम्बिनी प्रदेशको उपाध्यक्ष देब बहादुर ओली लगाएत स्थानीय वडा अध्यक्ष
शिक्षक क्लबका प्रतिनिधि महिला उद्यमी लगाएत स्थानीयहरुको उपस्थितिमा सर्बपक्षिय बैठक सम्पन्न भएको थियो।

प्रमुख अतिथि प्रकाश बहादुर शाहीले स्थानीय स्तरमा पहिलोपटक नेपाल घरेलुु तथा साना उद्योग महासंघले प्रथम बैजनाथमा उत्पादन भएका कृषि साना तथा मझ्यौला र महिला उद्यमीहरुले उत्पादन गरेका उत्पादक बस्तुहरु बिक्री बितरण गर्न र बैजनाथको पर्यटकिय स्थलहरुको प्रचारप्रसारका लागी ब्यापार मेला आयोजना गर्न थालेकोले स्थानीय सरकारले पुर्ण रूपमा सहयोग समर्थन गर्ने सफल बनाउन सबैलाई एकताबद्ध हुन अनुरोध गर्नुभएको थियो।

बिशिस्ट अतिथि दल बहादुर सुनारले सम्पुर्ण बैजनाथ कोहलपुर र बाँसगढिका खजुरा लगाएत आसपासका क्षेत्र बाट मेला भर्न आउने भएकोले खजुरा देखि न्यु सिटि कोहलपुर मेला स्थान सम्म सार्बजनिक यातायात संचालन गर्न स्थानीय उत्पादनलाई प्राथमिकता दिन अनुरोध गर्नुभएको थियो।

सम्बन्धित समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

कार्यक्रमका सभाध्यक्ष दुर्गा बहादुर घिमिरेले बैजनाथमा ऐतिहासिक रूपमा प्रथम बैजनाथ तथा छैठौं प्रादेशिक औद्योगिक लघु घरेलु कृषि तथा प्रबिधि प्रदर्शनी ब्यापार एवं पर्यटन महोत्सव २०८० सफल पार्न स्थानीय सरकार विभिन्न राजनैतिक दल समाजसेवी बुद्धिजिबि महिला उद्यमी संघ संस्था लगाएत विभिन्न ब्यक्तिहरुले महोत्सव सफल पार्न सुझाव सहित एक्यवद्धता जाहेर गरेकोमा अध्यक्ष घिमिरेले सबैलाई धन्यवाद ब्यक्त गर्दै आएका सुझाव सल्लाह अनुसार महोत्सव संचालन गरीने बताउदै कार्यक्रम समापन गर्नुभएको थियो।सर्बपक्षिय कार्यक्रमको संचालन नेपाल घरेलुु तथा साना उद्योग महासंघ बैजनाथ महासचिव कमल सुबेदीले कार्यक्रम संचालन गर्नुभएको महासंघका वरिष्ठ उपाध्यक्ष सुमन विश्वकर्माले जानकारी दिनुभयो ।

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

माता बागेश्वरी वचत तथा ऋण सहकारी संस्थाको १३ औँ वार्षिक साधारण सभा सम्पन्न

Next Post

बाँसगढी माघ महोत्सवः रक्षामन्त्री एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गर्ने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
Next Post
बाँसगढी माघ महोत्सवः रक्षामन्त्री एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गर्ने

बाँसगढी माघ महोत्सवः रक्षामन्त्री एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गर्ने

अस्तब्यस्त नेपालगन्जको सडक : सडकमै पार्किङ, उपमहानगर मौन, नगर प्रहरी बेकाम

सडकमै निर्माण सामग्री राख्दा समेत नेपालगन्ज उपमहानगरका जनप्रतिनिधि मौन

चिसो बढेपछि आगो ताप्ने व्यवस्था

चिसो बढेपछि आगो ताप्ने व्यवस्था

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?